Birendranagar Municipality

समाचार

निजी विद्यालयहरुलाई सरकारले पुल्पुल्याएर राख्दैन : प्रधानमन्त्री ओली

निजी विद्यालयहरुलाई सरकारले पुल्पुल्याएर राख्दैन : प्रधानमन्त्री ओली

१ माघ । प्रधानमन्त्री ओलीले सरकार निजी विद्यालयहरुलाई पुल्पुल्याएर राख्ने पक्षमा नभएको बताएका छन् । “सामुदायिक विद्यालयको शैक्षिक गण्ुास्तर वृद्धि भएपछि निजी विद्यालयप्रतिको आकर्षण आफैं घट्छ ”प्रधानमन्त्री ओलीले भने “गुणस्तरीय शिक्षा सामुदायिक विद्यालयमा पाएपछि अभिभावकहरु महंगा निजी विद्यालयमा जादैनन् ।   सरकार हस्तक्षेप गरेर…

धुलो र जाम मुक्त कोटेश्वर–कलंकी चक्रपथ (फोटो फिचर)

धुलो र जाम मुक्त कोटेश्वर–कलंकी चक्रपथ (फोटो फिचर)

३० पुस, काठमाडौं । करिव ५ वर्ष पहिले कोटेश्वर देखि कलंकीसम्म पुग्न घन्टौं जाम बस्नुपर्ने बाध्यता थियो । सानो सडक तथा सवारी साधनको चप, त्यसैमा धुलो धुवाँ मानिसहरु अत्यास मानेर यात्रा गर्ने गर्थे । ८ लेनको यो सडक खण्डमा अव केवल २० देखि…

विवेकशील साझा पार्टी फुट्यो

विवेकशील साझा पार्टी फुट्यो

२७ पुस। विवेकशील साझा पार्टी फुटेको छ । पार्टीका दुई संयोजक मध्ये उज्वल थापाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । एकताको करिव डेढ वर्षपछि पार्टी फुटेको हो । विवेकशील र साझा पार्टीबीच २०७४ साउन ११ मा एकता भएको थियो ।  …

कर्णालीको माघी तस्बिरमा

कर्णालीको माघी तस्बिरमा

२६, पुस । माघे संक्रान्तिको अवसरमा थारु तथा मगर जातिहरुले विभिन्न स्थानहरुमा सांस्कृतिक मेलाको आयोजना गरी मनाइरहेका छन् । नेपाल मगर संघले बुधबार देखि सुर्खेतको वीरेन्द्रनगरमा सकराती मेला २०७५ को आयोजना गरेको छ । मेलामा मगर समुदायका भेषभूषाका सामाग्री तथा परिकारहरु बिक्रिमा राखिएको…

नागरिकको प्रश्न, राष्ट्रिय परिचयपत्र पाएपछि नागरिकता के गर्ने?

नागरिकको प्रश्न, राष्ट्रिय परिचयपत्र पाएपछि नागरिकता के गर्ने?

२३ पुस । सोमबार नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्‍यो । जसमा विषय राष्ट्रिय परिचय पत्र सम्वन्धि थियो । राष्ट्रिय परिचयपत्रका बारेमा महानिर्देशक दिपक काफ्लेले प्रस्तुतीकरण दिएपछि कार्यक्रममा सहभागीहरुको प्रश्न थियो राष्ट्रिय…

कर्णाली समृद्धिको आधार कृषि भएको मन्त्री केसीको भनाई

कर्णाली समृद्धिको आधार कृषि भएको मन्त्री केसीको भनाई

२३ पुस । कर्णाली प्रदेशको समृद्धिको आधार कृषि भएको सरकारका प्रबक्ता एवम भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले बताएकी छन् । राष्ट्रिय किसान आयोगले सोमबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको प्रदेश तथा केन्द्र स्तरमा कृषि प्रसार, अनुसन्धान र विकास तथा…

आगलागी पीडित विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण

आगलागी पीडित विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण

२२ पुस । पुस ९ गते कालीकोटको पलाँता गाउँपालीका १ खारामा भएको भिषण आगलागीबाट पीडित विद्यार्थीहरुका लागी शैक्षिक सामाग्री वितरण गरिएको छ ।   मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीहरु तथा ऋषी स्मृति प्रतिष्ठानको समन्वयमा संकलन गरिएको रकमबाट आगलागी पीडित विद्यार्थीहरुका लागी शैक्षिक सामाग्री विगतरण गरिएको विद्यार्थी…

पत्रकार रवि लामीछाने पछिल्लो समयमा बिबादित बन्दै

पत्रकार रवि लामीछाने पछिल्लो समयमा बिबादित बन्दै

२० पुस । पत्रकार रवि लामिछाने पछिल्लो समयमा चर्चा संगै कहिले काँहि बिवादमा आउने गरेका छन् । केहि समय अगाडी अमेरीकाको नागरीकता नत्यागेर बिबादमा आएका रवि फेरी उनको बैवाहिक जिवनको विषयका कारण बिबादमा तानिएका छन् ।   उनले आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेको विषयमा…

सिम्तामा अपाङ्गता भएका बालबालीकाका लागि स्वास्थ्य परिक्षण

सिम्तामा अपाङ्गता भएका बालबालीकाका लागि स्वास्थ्य परिक्षण

१९ पुस । सिम्ता गाउँपालीकाको आयोजनामा आज दृष्टिविहीनहरुको स्वास्थ्य चेकजाँच गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा विशेसज्ञ चिकित्सकहरुको टोलिले सिम्ता क्षेत्रमा रहेका २० जना दृष्टिविहीन र अन्य अपाङ्गता भएका बालबालीकाहरुको नि शुल्क स्वास्थ्य चेकजाँच गर्नुको साथै औषधी उपचार समेत गरिएको छ ।   बालबालिकाहरुलाई…

 कर्णालीमा काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने

कर्णालीमा काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने

१९ पुस । कर्णाली प्रदेश सरकारका प्रवक्ता एंवम भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्री विमला केसीले कर्णालीमा काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने वताएकी छन । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भेटेनरि अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सुर्खेतद्धारा दैलेख र सुर्खेतमा कार्यरत पशु स्वास्थ्य प्राविधिकहरु…