Birendranagar Municipality

समाचार

सेताम्य भो जुम्ला, हिउँले जनजिवन प्रभावित

सेताम्य भो जुम्ला, हिउँले जनजिवन प्रभावित

८ माघ । कर्णालीका सबैजसो जिल्लामा हिजोबाट बादल लाग्ने र सिमसिम पानी परिरहेको छ । हिमाली जिल्लाहरुमा भने हिउँ परेको छ । साविकको कर्णाली अञ्चलको सरमुकाम रहेको जुम्लामा बिहान देखि हिउँ परेर यातायातका साधन चलेका छैनन भने विद्यार्थीको पढाइ पनि प्रभावित भएको छ…

‘कारागारलाई किताब’का अभियन्ता डिआइजी शाह जेलमा

‘कारागारलाई किताब’का अभियन्ता डिआइजी शाह जेलमा

८ माघ । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा कारागारलाई किताब अभियानका संयोजक डिआइजी महेशबिक्रम शाहले सोमबार कारागार कार्यालय सुर्खेतको निरीक्षण गरे । उनले त्यहाँ रहेको पुस्तकालय मात्र हेरेनन् त्यहाँका कैदीबन्दीहरुसंग भेट पनि गरे ।   कर्णाली प्रदेशमा कारागारलाई किताब अभियान संञ्चालन भएको…

ज्येष्ठ नागरिकलाई न्यानो लुगा वितरण

ज्येष्ठ नागरिकलाई न्यानो लुगा वितरण

७ माघ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले सोमबार हुम्लामा ४० जना जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरिएको छ । सिमकोट र खार्पुनाथ गाउँपालिकामा रहेका जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई न्यानो ज्याकेट र सुरवाल वितरण गरिएको हो ।   खार्पुनाथका ११ जनालाई न्यानो लुगा…

बुवाले दोस्रो विवाह गरी बेपत्ता भएपछि बहिनी बोकेर पढ्दै सुनिता

बुवाले दोस्रो विवाह गरी बेपत्ता भएपछि बहिनी बोकेर पढ्दै सुनिता

७ माघ । घरको आडैमा विद्यालय भएपनि ६ महिनाकी बहिनीको हेरचाह गर्ने घरमा कोहि थिएन । बिदाको दिन बाहेक एक दिन पनि विद्यालय नछोड्ने सुनिता बहिनीको धरालो गरेर करिब १ महिना विद्यालय गइनन् । घरको छतबाट विद्यालयमा साथिहरुले पढेको हेर्नुको विकल्प थिएन । पढाइमा…

५ संवैधानिक आयोगका अध्यक्ष सिफारिस

६ माघ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको संवैधानिक परिषद्को बैठकले ५ वटा संवैधानिक आयोगका अध्यक्ष नियुक्त गर्न सिफारिस गरेको छ।   बैठकले राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगको अध्यक्षका लागि पूर्वसचिव बालानन्द पौडेल, समावेशी आयोगमा पूर्वसचिव शान्तराज सुवेदी, मधेशी आयोगमा विजयकुमार दत्त,…

कर्णालीबाटै श्रम स्वीकृति : सेवाग्राही भन्छन्–‘संघीयता महसुस भयो’

कर्णालीबाटै श्रम स्वीकृति : सेवाग्राही भन्छन्–‘संघीयता महसुस भयो’

६ माघ । लेकबेशी नगरपालीका ६ कल्याणका ललीत गाहा बैदेशिक रोजगारीमा जान थालेको धेरै भयो । उनी यसपटक पनि घर बिदामा आएका हुन् । १८ वर्षको उमेरदेखी साउदी जाने गरेका गाहालाई पुनः साउदी जानको लागि कागजी प्रक्रिया पु¥याउन काठमाण्डौं धाउनु भने यसपटक परेन । …

प्रथम बेटी सम्मेलनको तयारी तिव्र

प्रथम बेटी सम्मेलनको तयारी तिव्र

६ माघ । आसनमा महिला, भाषणमा महिला र शासनमा महिला हुनुपर्छ भन्दै मुलधार महिला सेवा केन्द्रको आयोजनामा यही माघ १८ देखि २० गतेसम्म उदयपुरमा प्रथम राष्ट्रिय बेटी सम्मेलन हुने भएको छ । आशनमा महिला, भाषणमा महिला र शासनमा महिला भन्ने मुल नाराका साथ…

बाग्मती सफाई महाअभियानको २९७ औं हप्ता (फोटो कथा)

बाग्मती सफाई महाअभियानको २९७ औं हप्ता (फोटो कथा)

५ माघ,काठमाडौं । बाग्मती सफाई महाअभियान शुरु भएको आज २९७ हप्ता पुगेको छ । सभ्याताको प्रतिक बाग्मती नदीको सफाई आज सरोकारवाला निकाय र सर्वसाधरणको उपस्थितीमा सम्पन्न भएको छ । सफाई महा अभियानमा प्रदेश नम्वर ३ का सांसद दिपेन्द्र श्रेष्ठ र कर्णाली प्रदेशका सांसद धर्मराज रेग्मीले समेत…

नगरकोट जस्तै सुर्खेतको गोठीकांडा

नगरकोट जस्तै सुर्खेतको गोठीकांडा

५, माघ । पछिल्लो समय मानिसहरुको जीवनशैली व्यस्त छ । अध्ययन, जागीर, पेशा व्यवसाय जे गरेपनि कार्यव्यस्तताका कारण परिवारलाई समेत समय दिन भ्याउंदैनन् मानिसहरु । दिनभरीको व्यस्ततालाई उनीहरु कुनै रमणीय स्थलमा गई भुल्न चाहन्छन् र दिमागलाई केहि हदसम्म भएपनि शितलता दिन चाहन्छन् ।…

मलेसियामा मानसिक अवस्था गुमाएर अलपत्र परेका नरेन्द्रलाई नेपाल फर्काइयो (भिडियो)

मलेसियामा मानसिक अवस्था गुमाएर अलपत्र परेका नरेन्द्रलाई नेपाल फर्काइयो (भिडियो)

२ माघ । रोजगारीको शिलसिलामा खाडी देश मलेसिया गाएका दैलेख गुराँस गाउँपालिका वडा नं ५ गोगनपानीका नरेन्द्र थापा मगरलाई नेपाल फर्काइएको छ । विगत २ महिनादेखि मानसिक समस्याले ग्रस्त नरेन्द्र काम गर्ने कम्पनी छोडेर मलेसियामा अलपत्र परेर हिडिरहेका थिए ।   मलेसियामा रहने धादिङ…