सेरोफेरो १७ भदौ । ‘छावा (हात्तीको बच्चा)लाई आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मस्कट (प्रतिक चिन्ह) बनाइने भएको छ । युवा तथा खेलकुदमन्त्री राजन केसीले शनिबार नेपालगन्जमा उक्त घोषणा गरेका हुन् । हात्ति बाँके र बर्दिया जिल्लाको पहिचानको रूपमा रहेकाले छावालाई मस्कट बनाइएको आठौं…
सेरोफेरो१७ भदौ । अखिल क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलनबाट रञ्जित तामाङको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शनिबार बिहान सार्वजनिक परिणामअनुसार तामाङले ८४५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिष्पर्धी अनिल शर्माले ८२२ मत पाएका थिए । तामाङले आफूलाई…
सेरोफेरो१५ भदौ । सरकारबाट गठित निर्वाचन क्षेत्र निर्धारण आयोगले संबैधानिक व्यवस्था अनुसार नेपालमा प्रतिनिधिसभा सिट संख्या १६५ कायम भएको सिफारिस गरेको छ। यसअघि रहेका २४० निर्वाचन क्षेत्रलाई घटाएर १६५ मा झारिएको हो। यस्तै प्रदेशसभा संसद् सिट…
सेरोफेरो १४ भदौ । नेपाल सरकारले प्रदेश र संघिय चुनावलाइ दुई चरणमा गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा दुई चरणमा निर्वाचन गर्ने गरी दोस्रो चरणको निर्वाचन मिति मंसिर २१ गतेलाई तोकेको सरकारका…
सेरोफेरो८ भाद्र । हरितालिका (तीज) नेपाली हिन्दु महिलाहरुको महान चार्ड हो । यो दिनमा महिलाहरु विभिन्न शत्तिपिठहरुमा गइ भगवान शिवको पूजा आजा गरि भत्ति प्रकट गर्ने गर्दछन् । बिवाहित महिलाहरुले पतिको लामो आयुको कामना गर्दे र अबिवाहित महिलाहरुले योग्य जिवन साथि प्राप्तिको…
फाइल तस्विर सेरोफेरो७ भाद्र । भारतको पाँच दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय विदेशमन्त्री सुस्मा स्वराजले इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छन्। प्रधानमन्त्रीको स्वातगमा भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय, भारतीय…
सेरोफेरो ७ भदौ । भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शेरबहादुर देउवा पाँच दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । नेपाल वायुसेवा निगमको उडानबाट बुधबार बिहान १० बजे उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । …
सेरोफेरो६ भाद्र । प्रधानमन्त्री शेरबहादुर देउवाले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दैछन्। प्रधानमन्त्रीको भारत भ्रमण अघि देउवाले चौथो पटक १५ जना राज्यमन्त्री थप्न लागेका हुन् । सरकारमा नेपाली कांग्रेसबाट १२ जना राज्यमन्त्री र फोरम लोकतान्त्रिकबाट तीन जना…
सेरोफेरो ६ भदौ । नेपाल पत्रकार महासंघमा प्रेस सेन्टर र प्रेस युनियनको गठबन्धनका उमेदवार गोविन्द आचार्य नेतृत्वको प्यानल विजयी भएको छ । प्रदेश केन्द्रीय सदस्यमा मिश्रित परिणाम आए पनि पदाधिकारीमा आचार्य प्यानलका सबै उम्मेदवार विजयी भएका छन् ।
सेरोफेरो५ भदौ । नेपालकाे संविधान संशोधन विधेयक २०७४ अस्वीकृत भएको छ । उक्त संशोधनको पक्षमा ३४७ र विपक्षमा २०६ जनाले मत दिएका थिए । संशोधनको पक्षमा खसेको मत व्यवस्थापिका संसदको हाल कायम रहेको कुल सदस्य संख्या ५९२ को दुई तिहाई नपुगेकाले उक्त…