Birendranagar Municipality

फोटो कथा

उजिरलाई सेन्टरबाट निष्कासन

उजिरलाई सेन्टरबाट निष्कासन

सेरोफेरो५ भाद्र । प्रेस सेन्टर, नेपालले पत्रकार उजिर मगरलाई संगठनको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । पत्रकार महासंघको महासचिव समेत रहेका मगर यस भन्दा अघि प्रेस सेन्टरको तर्फबाट उम्मेदवार बनेका थिए ।   प्रेस सेन्टर नेपालका…

नेपाल र चीनबीच अरनिको राजमार्ग स्तरोन्नती गर्ने समझदारी

नेपाल र चीनबीच अरनिको राजमार्ग स्तरोन्नती गर्ने समझदारी

तस्बिर : रासस सेरोफेरो३१ साउन । भूकम्पपछि बन्द रहेको तातोपानी नाका खुलाउने योजना अनुसार चीनले अरनिको राजमार्ग स्तरोन्नती सहितका योजनामा खर्च गर्ने गरी एक समझदारी पत्रमा मंगलबार हस्ताक्षर भएको छ ।   अरनिको राजमार्ग स्तरोन्नती…

कोशीमा बगाएर गरियो बालकको अन्त्येष्टि

कोशीमा बगाएर गरियो बालकको अन्त्येष्टि

सेरोफेरो३० साउन । सप्तरीको कोइलाडी ६ का ८ वर्षीय कमल सदाको कोशी नदीमा बगाएर अन्येष्टि गरिएको छ । निरन्तर बर्षा र बाढीका कारण बिरामी परेका सदाको आइतबार मृत्यु भएपछि कोशीमा बगाएर उनको अन्तिम संस्कार गरिएको हो । बालकको मृत शरीर उनका काका…

आज कृष्ण जन्माष्टमी

आज कृष्ण जन्माष्टमी

सेरोफेरो३० साउन । हिन्दु धर्मावलम्वीहरुले आज भगवान श्रीकृष्णको जन्मोत्सव मनाउँदैछन् । सोमबार बिहानैदेखि नेपाल र भारतका विभिन्न कृष्ण मन्दिरमा भक्तजनको घुईंचो लागेको छ ।   जब जब धर्मको लोप भई पाप बढ्छ तब तब धर्मको रक्षाको निम्ति मेरो जन्म हुन्छ भन्ने उद्घोष अनुरुप भगवान्…

यसरी सम्झिइयो पत्रकार डेकेन्द्रलाई

यसरी सम्झिइयो पत्रकार डेकेन्द्रलाई

सेरोफेरो२७ साउन । स्वर्गीय पत्रकार डेकेन्द्रराज थापाको सम्झनामा दैलेखमा स्मृति सभाको आयोजना गरिएको छ । थापाको १३ औं बार्षिक स्मृतिमा नेपाल पत्रकार महासंघ दैलेखले उक्त सभाको आयोजना गरेको हो ।   स्मृति दिवसका अबसरमा शुक्रबार बिहान दैलेख…

किन हुन्छ सडक दुर्घटना ? दोषी को ?

किन हुन्छ सडक दुर्घटना ? दोषी को ?

अावरण तस्बिर : गुगल सेरोफेरो२६ साउन । दिनहुँजसो हुने सडक दुर्घटनाबाट धेरै मानिसले ज्यान गुमाउनुपरेको यथार्थ हामीसामु छ । किन हुन्छ त सडक दुर्घटना ? सडकमा जथाभावी गर्दा वा यात्रु, सवारी साधन र सडकको तालमेल नमिल्नुले पनि दुर्घटना निम्त्याउँछ । सडक वा सवारी…

भारतसंग विशिष्ट 'बिजनेस डिल' गरौं : पाण्डे

भारतसंग विशिष्ट 'बिजनेस डिल' गरौं : पाण्डे

सेरोफेरो२४ साउन । नेपालको समग्र विकासका लागि भारतसंग विशिष्ट व्यापारिक सम्झौता गर्नुपर्ने पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बताएका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीति विभागमा मंगलबार अतिथि कक्षा लिंदै पाण्डेले उक्त कुरा बताएका हुन् । ‘नेपाल भारत सम्बन्ध विशिष्ट प्रकारको रहेको…

दिवङ्गतको सम्झनामा आज गाईजात्रा

दिवङ्गतको सम्झनामा आज गाईजात्रा

सेरोफेरो २४ साउन । काठमाडौं उपत्यका लगायत नेवार समूदायको बाहुल्य रहेका स्थानमा मंगलबार गाईजात्रा मनाइँदैछ । नेवार समूदायले दिवङ्गत भएकाको सम्झनामा भाद्र शुक्ल प्रतिपदामा यो जात्रा मनाउने गरेको पाइन्छ । वर्ष दिनभरी दिवङ्गत भएकाको स्मृतिमा पूण्यको कामना…

सडक सकस ! (फोटो फिचर)

सडक सकस ! (फोटो फिचर)

सेरोफेरो२२ साउन । सडक हिंड्न सजिलोको लागि बनाइएको हुन्छ । समयको माग र आवश्यकता अनुसार गोरेटो बाटो, घोडेटो बाटो, मोटर बाटो बनाई प्रयोग गरियो । आजको युगमा त हवाई मार्गसमेत प्रचलित छ ।   बाटो विकासको प्रतिक पनि हो । हुनपनि बाटो विना…

फुट्यो राप्रपा !

फुट्यो राप्रपा !

सेरोफेरो २२ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फुटेको छ । नेता पशुपतिशम्शेर राणाले आइतबार निर्वाचन आयोगमा नयाँ दल दर्ताको निवेदन दिएपछि राप्रपा फुटेको हो ।   राणाको नेतृत्वमा खोलिएको नयाँ 'राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक'मा तीन निर्वाचित सांसद सुनिल थापा, दिपक बोहोरा र विक्रम…