सेरोफेरो२१ साउन । बहुप्रतिक्षित भरतपुर महानगरपालिकाको निर्वाचनमा माओवादी केन्द्रकी रेणु दाहाल मेयर पदमा निर्वाचित भएकी छन् । उनले नेकपा एमालेका उमेदवार देवी ज्ञवालीलाई दुई सय तीन मतले पराजित गरी मेयर बनेकी हुन् । नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको संयुक्त उमेदवार दाहालले…
सेरोफेरो२० साउन । मध्य–पश्चिमाञ्चल विश्वविद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि पुराना स्थापित क्याम्पसलाई सम्बन्धन दिन लागेको जानकारी गराएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा विश्वविद्यालय पदाधिकारीले उक्त कुरा बताएका हुन् । विश्वविद्यालयले सम्बन्धन दिन लागेको विषयमा सबैको ध्यानाकर्षण भएको भन्दै विश्वविद्यालय प्रशासनले सरोकारवालाहरुलाई…
सेरोफेरो २० साउन । सडक सबैको साझा हो । जसले पनि प्रयोग गर्न पाउँछ । तर सडक प्रयोगको अनुशासन हुन्छ । लेन अनुशासनले सडक दुर्घटना घटाउँछ । बाटो काट्दा यताउता हेरेर जेब्रा क्रसिङबाट मात्रै बाटो काट्नुपर्ने नियम छ । सहायक बाटोबाट मूल…
काशीनाथ योगी अस्ति भर्खर ८४ पूजा गरें । पचासी बर्षमा छु अहिले । पढ्छु, लेख्छु । चस्मा लगाउन परेको छैन । वकिल हुँ । योगी नरहरीनाथ सम्बन्धी एउटा किताब लेखेको छु । न्यायका लागि लड्ने मान्छे हुँ । कुनै विषयमा…
सेरोफेरो१९ साउन । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. स्वर्णिम वाग्ले नियुक्त भएका छन् । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थशास्त्री डा. वाग्लेलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हाे । आयोगको सदस्यको भुमिकामा रहेर काम गरिसकेका वाग्ले…
सेरोफेरो१८ साउन । नेपाली काँग्रेसका असन्तुष्ट कार्यकर्ताहरुले पार्टि कार्यालय दैलेखमा ताला लगाएका छन् । पार्टि सभापतिको कार्यशैलीलाइ लिएर उनिहरुले ताला लगाएका हुन् । जिल्ला कार्यसमिति सदस्य गणेश कुमार श्रेष्ठ र नगर सभापती बसन्त कोइराला लगाएत कार्यकर्ताहरुले…
सेराेफेराे १८ साउन । पाकिस्तानी संसद्ले पूर्व पेट्रोलियम मन्त्री साहिद खकान अब्बासीलाई प्रधानमन्त्रीमा चयन गरेको छ। गत शुक्रबार नवाज सरिफले राजीनामा दिएपछि रिक्त पदमा उनी निर्वाचित भएका हुन्। सम्पत्तिसम्बन्धी मुद्दामा अदालतले अयोग्य ठहर गरेलगत्तै सरिफले राजीनामा दिएका थिए। अब्बासी २ सय २१ सांसदको समर्थनमा…
देशको शान्तिसुरक्षाको अवस्था खस्कँदै गएको प्रहरी तथ्यांकले देखाएको छ । विगतमा भन्दा पछिल्लो वर्ष हत्या, बलात्कार, अपहरण, लागुऔषध कारोबार चोरी डकैतीजस्ता गम्भीर प्रकृतिका अपराध बढेका छन् । गत वर्ष करिब ८ प्रतिशतले अपराधका घटना बढेको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक…
तस्बिरः पवित्रकुमार शाही सेरोफेरो १६ साउन । ठूलो ढुंगा घरमा खस्दा एकै घरका तीन बच्चा पुरिएका छन् भने ७ जना घाइते भएका छन् । कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ६ पोरिवन काब्रागाउँमा बुँदे सार्कीको घरभन्दा ठूलो ढुंगा खसेपछि तीन बालबालिका पुरिएका हुन्…
सेरोफेरो१५ साउन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गर्न सर्वोच्च अदालतले बाटो खोलिदिएको छ । आइतबार न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले निर्वाचन आयोगको पुनः मतदान गर्ने निर्णयलाई सदर गरेको हो । भरतपुरमा पहिलो चरण अन्तर्गत…