Birendranagar Municipality

फोटो कथा

जागीरे ‘लाहुरे’ बने उद्यमी

जागीरे ‘लाहुरे’ बने उद्यमी

सेरोफेरो१५ साउन । सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्बर २ का विजय चन्द ३२ वर्षका भए । उनले १९ वर्षमा नेपाली सेनाको जागीर खाएर ‘एक बारको जोवन’मा लाहुरे हुने शोख पनि पुरा गरे । जागीरको शान र देशको सेवा गर्दा मन यसै फुरुङ्ग हुने…

एमालेले लगायो १४ जिल्लामा समन्वय परिषद्का उम्मेदवारको टुङ्गो

एमालेले लगायो १४ जिल्लामा समन्वय परिषद्का उम्मेदवारको टुङ्गो

सेरोफेरो१५ साउन । नेकपा एमालेको आज बसेको स्थायी समितिको बैठककले विभिन्न जिल्लामा जिल्ला समन्वय परिषद्का लागि प्रमुख र उपप्रमुखको उम्मेदवारी टुंगो लगाएको छ । आइतवार बसेको बैठकले पार्टी जिल्ला कमिटी र प्रदेश संगठन कमिटीको सिफारिस तथा सुझावको आधारमा जिल्ला समन्वय परिषद्का…

वान बेल्ट वान रोड र नेपाल

डा. आनन्दप्रसाद सुवेदी सन् २०१३ मा सि जिन पिङ चीनको राष्ट्रपति नियुक्त भएपछि वान बेल्ट वान रोड (ओवर) को चर्चा शुरु भएको हो । चीनको यो विशाल परियोजना प्राचीन सिल्क रोडको आधुनिक संस्करण हो जो अहिलेका चिनिया राष्ट्रपतिले बडो महत्वका साथ अघि सारेका…

बुलबुले उद्यानभित्र हुन्छ ‘ड्रग्सको डील’

बुलबुले उद्यानभित्र हुन्छ ‘ड्रग्सको डील’

सीता वली१४ साउन । सुर्खेतको बुलबुले उद्यान पर्यटकको केन्द्र त हो नै तर यहाँ हुने केही अकल्पनिय घटनाले सुरक्षा चुनौति थपिएको छ । ‘उद्यानभित्र ‘बाइक स्टन्ट’ गर्ने र लागूपदार्थ किनबेचको ‘डिल’ गर्ने लगाएतका गतिविधिले बुलबुलेभित्र सुरक्षा चुनौति छ’…

प्रधानमन्त्री सरिफ अयोग्य

प्रधानमन्त्री सरिफ अयोग्य

सेरोफेरो१३ साउन । पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलाई सर्बोच्च अदालतले अयोग्य ठहर गरेको छ । पानामा पेपर्स मुद्दामा फैसला गर्दै उनलाई सार्वजनिक पदमा रहन अयोग्य ठहर गरेको हो । विदेशमा कालो धन जम्मा गरेको अाराेपमा उनलाई दोषी ठहर गरिएको हो । सर्वोच्च अदालतका…

प्रधानमन्त्री देउवा पहिलो विदेश भ्रमणमा भारत जाने

प्रधानमन्त्री देउवा पहिलो विदेश भ्रमणमा भारत जाने

सेरोफेरो १२ साउन । प्रधानमन्त्री निर्वाचित भए पश्चात शेरबहादुर देउवाले पहिलो विदेश भ्रमण भारतमा गर्ने भएका छन् । विगतदेखि नै पहिलो विदेश भ्रमणको रुपमा भारतलाइ रोज्ने चलन जस्तै बनेको बेला चौथो पटक प्रधानमन्त्री बनेका देउवा भारत भ्रमाणमा जाने निश्चित भएको…

देउवा मन्त्रीमण्डल दोस्रोपटक विस्तार

देउवा मन्त्रीमण्डल दोस्रोपटक विस्तार

सेरोफेरो११ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रोपटक मन्त्रीमण्डल विस्तार गरेका छन् । बुधबार १९ जना मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथ ग्रहण गरेपछि मन्त्रिपरिषद २७ सदस्यीय भएको छ ।   मन्त्रीमण्डलमा नेपाली काँग्रेसबाट १०, माओवादी केन्द्रबाट ६, लोकतान्त्रिक फोरमबाट २ र नेकपा संयुक्तबाट १ जना…

विवेकशील साझा पार्टी गठन

विवेकशील साझा पार्टी गठन

सेरोफेरो११ साउन । विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता भएको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गरेर दुई पार्टीको एकता घोषणा गरिएको हो। एकीकृत दलको नाम विवेकशील साझा पार्टी रहेको छ । पार्टीको चुनाव चिन्ह तराजु रहनेछ ।   पार्टीको केन्द्रीय समितिमा रबिन्द्र…

ट्राफिक प्रहरी महाशाखा प्रमुखमा एसएसपी खनाल

ट्राफिक प्रहरी महाशाखा प्रमुखमा एसएसपी खनाल

सेरोफेरो१० साउन । नेपाल प्रहरीका प्रबक्ता एसएसपी सर्वेन्द्र खनालले महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखको जिम्बेवारी पाएका छन् । ट्राफिक प्रहरीको गतिवीधी प्रभावकारी नभएको भन्दै प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) मिङमार लामालाई महाशाखाको जिम्वेवारीबाट हटाइएको छ । प्रहरी महानिरीक्षक…

कांग्रेसको घरमा कम्लरी बस्थें, एमालेको झण्डा कसरी बोक्न सक्थें ?

कांग्रेसको घरमा कम्लरी बस्थें, एमालेको झण्डा कसरी बोक्न सक्थें ?

बाल्यकाल कसरी बित्यो ?  निकै असहज बतावरण थियो । गरिब परिवारमा जन्म भयो । कमैयाको घरको सदस्य भएं । सानै उमेरदेखि कम्लरी बसियो । कमैया, भूमिहीन, सुकुम्बासीका बच्चाहरुको वाल्यकाल कसरी बित्छ ? एकदमै दुःखदायी । बाल्यकालमा पूरा नभएका कुनै रहर ? मेरा…