फाइल तस्विर सेरोफेरो९ साउन । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसि ११ औँ पटक अनसन बस्दै छन् । उनी संग भएका विगतका सम्झौताहरु कार्यान्वयन नभएको भन्दै आज दिउसो देखि अनसन बन्न लागेको जनाइएको छ ।…
तस्बिर : सेतोपाटी ८ साउन । माओवादी अध्यक्ष पुष्पकमल दाहालले ‘जम्बो’ केन्द्रीय समिति कामकाजी नभएको तथा प्रभावकारी हुन नसकेको भन्दै समितिको आकार घटाउने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार सम्पन्न बैठकमा उनले उक्त कुराको जानकारी दिएका हुन् । बैठकमा…
धनवीर दाहाल ७ साउन । रुकुम बाँफिकोट गाँउपालिका मग्माका रणे दमाईको दुवै मृगौला फेल भएपछि उनलाई बचाउन परिवारले सबैमा आग्रह गरेका छन् । रुकुमको साविक मग्मा गाविस ३ का ५६ बर्षिय दमाईको आर्थिक अवस्था दयनिय रहेको छ ।
सेरोफेरो ६ साउन । दलित युवा संग प्रेम सम्बन्ध राखेको निहुँमा छोरी कुट्ने बाबु सहित पाँच जना विरुद्ध मुद्धा दायर भएको छ । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६, हिडुलीकी १७ वर्षीया मनिता यादवलाई स्थानीय दलित युवा २१ वर्षका दिनेश लोधसँग प्रेम गरेको…
सेरोफेरो६ साउन, काठमाडौं । नेवार समुदायले आज गठामुंगः पर्व हर्षउल्लासका साथ मनाउदै छन् । साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा नेवार समुदायले घर शान्तिको कामना गर्दै घण्टाकर्ण राक्षसलाई धपाउने चलन छ । यस दिनमा नेवार समुदायमा घर…
सेराफेरो५ साउन । भारतको १४ औं राष्ट्रपतिमा भारतीय जनता पार्टीका नेता रामनाथ कोविन्द निर्वाचित भएका छन् । राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनका उमेदवार कोविन्दले ६५ दशमलव ३५ प्रतिशत मत प्राप्त गरी बिहिबार राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी मिरा कुमारले ३४ दशमलव ३५…
सेरोफेरो५ साउन, काठमाडौं । सरकारले प्रदेश र संघीय संसदको निर्वाचन क्षेत्र निर्धारण गर्न पूर्वन्यायाधीश कमलनारायण दासको अध्यक्षतामा निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ । मन्त्रिपरिषदको बिहिबार बसेको बैठकले पाँच सदस्यीय उक्त अायाेग गठन गरेको हो । आयोगको सदस्यमा भूगोलविद माधव अधिकारी,…
तस्बिर : अन्नपुर्ण पोष्ट ५ साउन, काठमाडौ । दाङको तुलसीपुरस्थित मतदान केन्द्रमा राखिएको बम समातेर फाल्ने साहसी प्रहरी हवल्दार दुर्गाबहादुर राना असइ (प्रहरी सहायक निरीक्षक) मा बढुवा भएका छन् । प्रहरी प्रवक्ता सर्वेन्द्र खनालका अनुसार रानालाई प्रहरी प्रधान कार्यालयले असइमा बढुवा…
सेरोफेरो५ साउन, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता हुने भएको छ । एकतापश्चात् पार्टीको नाम नयाँ शक्ति फोरम हुने सम्भावना छ । दुबै दलले डेढ बर्ष गरेको एकता प्रयासले यही साउन…
सेरोफेरो४ साउन, सुर्खेत । मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वराजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना भएका छन् । नियमित स्वास्थ्य परीक्षणका क्रममा मुटुको धमनीमा समस्या देखिएकाले उनलाई बुधबार नर्भिक अस्पतालमा भर्ना गरिएको हो । (तस्बिर ः गुगल)