२९ असार । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस सुर्खेत क्याम्पस (शिक्षा)का नवनियुक्त क्याम्पस प्रमुख माधवप्रसाद खनालले सोमबार एक कार्यक्रमका बीच पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण कार्यक्रममा खनालले आफ्नो कार्यकालमा क्याम्पसलाई शैक्षिक हवको रुपमा निर्माण गर्न गुणस्तरमा ध्यान दिने बताए । उनले प्रविधिमैत्री…
साँकेतिक तस्बिर गुगलबाट २९ असार । कर्णाली प्रदेशमा बाढीपहिरोको जोखिममा रहेकाहरुलाई मनसुन अवधिभर सुरक्षित स्थानमा सारिने भएको छ । प्रदेश विपद व्यवस्थापन समितिको सोमबार बसेको बैठकले स्थानीय तहको समन्वयमा नदी किनार तथा बाढी पहिरोको उच्च जोखिममा रहेका बस्तीका बासिन्दालाई सुरक्षित स्थान…
२९ असार । नेपालमा सोमबार थप १४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १६ हजार ९४५ पुगेको छ । देशभर कोरोना भाईरसलाई जित्नेको संख्या समेत बढिरहेको छ । अहिलेसम्म १० हजार २ सय ९४ जना निको…
२९ असार । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती सोमबार देश तथा विदेशमा विविध कार्यक्रम गरी मनाइँदैछ । रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरेर उनी नेपाली साहित्यमा योगदान गरेका थिए । उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा लय हालेर पाठ…
२७ असार । नेपालमा कोरोना संक्रमितको संख्या घट्दो क्रममा रहेको छ । शनिवार देशभर ७० जनामा संक्रमण पुष्टि भएको छ । यस संगै सङ्क्रमितको कुल सङ्ख्या १६ हजार ७ सय १९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असार १९ गते ७२०…
२७ असार । नेपालमा कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २ र सिन्धुपाल्चोकका १ जनाको कोरोनाबाट मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका…
बेनी-जोमसोम सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका-९ गलेश्वर र रघुगङ्गा गाउँपालिका-३ राहुघाटको सिमानास्थित रघुगङ्गा नदीमाथिको बाढीले क्षति पुर्याएको पुल। तस्बिर: सन्तोष गौतम/रासस बिहीबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले जनधनको ठूलो क्षति भएको छ । बाढीपहिरोका कारण शुक्रबार बिहानसम्म ३१ जनाको मृत्यु,…
२६ असार । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी समिति बैठक ७ दिनका लागि स्थगित गरिएको छ । विभिन्न कारण देखाएर असार १८ गते देखि स्थगित गरिएको बैठक साउन २ गते बस्ने बताइएको छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले मुलुकमा अविरल वर्षाका…
२६ असार । भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारवाहीमा मारिएका छन् । प्रहरीको हतियार खोसेपछि जवाफी कारबाहीमा उनी मारिएको भारतीय प्रहरीको दाबी छ । दुवे बिहीबार उज्जैनको महांकाल मन्दिरबाट पक्राउ परेका थिए । प्रहरीले उनलाई शुक्रबार बिहान कानपुर लैजाँदै थियो । …
२५ असार । सरकारले सिट क्षमताको आधाभन्दा कम यात्रु राखेर छोटो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । काठमाडौं उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाभित्र तथा उपत्यका बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र सार्वजनिक यातायातका साधन चलाउन पाइने सरकारका प्रवक्ता…