Birendranagar Municipality

जीवनशैली

नेपालमा भारतीय न्‍यूज च्‍यानलहरुको प्रसारण बन्द

नेपालमा भारतीय न्‍यूज च्‍यानलहरुको प्रसारण बन्द

२५ असार । नेपाल र नेपाली नेताबिरुद्ध पछिल्लो समय जथाभावी प्रचार गरिरहेका भारतीय न्यूज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरिएको छ ।   विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ)ले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारणमा रोक लागएको अध्‍यक्ष दिनेश सुवेदीले जानकारी दिए…

अफवाह फैलाउने अनलाइन ठाडै बन्द गरिने

अफवाह फैलाउने अनलाइन ठाडै बन्द गरिने

२५ असार । अफवाह फैलाउने तथा भ्रमपूर्ण समाचार दिने अनलाइनलाई नेपाल प्रेस काउन्सिलले ठाडै बन्द गर्ने भएको छ ।   काउन्सिलले सूचना विभागमा दर्ता भएको हिमालयन दैनिक डटकम बिहीबार बन्द गरेको छ। भ्युअर्स बढाउने नाममा अफवाह फैलाउने सयभन्दा बढी अनलाइन बन्द गरिएको काउन्सिलले जनाएको…

सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीका कारण २ जनाको मृत्यु, १४ जना बेपत्ता

सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीका कारण २ जनाको मृत्यु, १४ जना बेपत्ता

२५ असार । सिन्धुपाल्चोकको बाह्रबिसेमा आएको बाढीले दुई जनाको मृत्यु भएको छ । बाढीका कारण १४ जना बेपत्ता भएका छन् ।   जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी प्रज्ज्वल महर्जनका अनुसार जम्बु र भोटेकोशी गाउँपालिकामा क्षति भएको खबर आएकाले सुरक्षा टोली परिचालन गरिएको छ…

‘लकडाउन नभएको भए श्रीमती-छोराछोरीको मुख देख्न पाउने रै'छु’

‘लकडाउन नभएको भए श्रीमती-छोराछोरीको मुख देख्न पाउने रै'छु’

फाइल तस्बिर । २४ असार । घरपरिवारको सुन्दर भविष्यको सपना बोकेर साउदी अरब फर्किएको मात्र आठ महिना पुगेको थियो। धन कमाउने, छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिने, सुखसयलसँग बस्ने सपना बोकेर साउदी अरबमा पसिना बगाइरहेका विकास बिक दिनभर ड्युटीमै रमाइरहेका थिए। साँझ निवास फर्केर…

हावाबाट पनि सर्न सक्छ कोरोना भाइरस : डब्लुएचओ

हावाबाट पनि सर्न सक्छ कोरोना भाइरस : डब्लुएचओ

२४ असार । हावाको माध्यमबाट पनि कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावना नकार्न नसकिने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बताएको छ ।   पछिल्ला प्रमाणका अनुसार अति सना अर्थात सुक्ष्म कणहरु हावाको माध्यम हुँदै एक व्यक्तिबाट अर्को व्यक्तिमा जाने र संक्रमण हुने सक्ने डब्लुएचओले…

महिला स्वरोजगार कार्यक्रम अन्तर्गत वीरेन्द्रनगर १५ मा बाख्रा वितरण

महिला स्वरोजगार कार्यक्रम अन्तर्गत वीरेन्द्रनगर १५ मा बाख्रा वितरण

२३ असार । वीरेन्द्रनगर नगरपालिकाको महिला स्वरोजगार कार्यक्रम अन्तर्गत ४० जना महिलाहरुलाई बाख्रा वितरण गरिएको छ । सो अवसरमा कार्यबाहक नगर प्रमुख मोहनमाया ढकालले नगरपालिकाले सवै क्षेत्र, वर्ग र समुदायको आर्थिक विकास र क्षमता विकासमा प्रतिवद्ध गरेको बताउनु भयो ।   महिलाहरुको आर्थिक अवस्थालाई…

नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा शैलेश थापा बढुवा

नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा शैलेश थापा बढुवा

२३ असार । सरकारले अतिरिक्त महानिरीक्षक-एआइजी शैलेश थापालाई नेपाल प्रहरीको महानिरीक्षक-आइजिपीमा बढुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई बढुवा गरेको हो । थापाले बिहीबारदेखि कार्यभार सम्हाल्नुहुनेछ ।   थापा २०७९ वैशाख १८ सम्म नेपाल प्रहरीको आइजिपी रहनुहुनेछ । थापाले २०४९ वैशाख १९ गते…

कर्णालीमा मंगलबार १४ जना कोरोना संक्रमित थपिए, हुम्ला जिल्ला कोरोना मुक्त

कर्णालीमा मंगलबार १४ जना कोरोना संक्रमित थपिए, हुम्ला जिल्ला कोरोना मुक्त

२३ असार । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा १४ जना कोरोना संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार थप १४ जनामा संक्रमण पुष्टि भएको हो ।   सामाजिक…

पछिल्लो २४ घण्टामा २०४ जनामा कोरोना संक्रमण पुष्टि, चार जिल्ला कोरोना मुक्त

पछिल्लो २४ घण्टामा २०४ जनामा कोरोना संक्रमण पुष्टि, चार जिल्ला कोरोना मुक्त

२३ असार । नेपालमा पछिल्लो २४ घण्टामा २०४ जनामा कोरोना पुष्टि भएको छ । देशभरका विभिन्न २५ वटा प्रयोगशालामा भएको परीक्षणमा थप २०४ जनामा कोरोना पुष्टि भएको हो । यससँगै कोरोना सङ्क्रमितको कुल सङ्ख्या १६ हजार १ सय ६८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले…

सरिता गिरीको सांसद पद गुम्दै, पार्टीबाट निष्कासित

सरिता गिरीको सांसद पद गुम्दै, पार्टीबाट निष्कासित

२३ असार । सङ्घीय समाजवादी पार्टी नेपालकी नेत्री सरिता गिरीको सांसद पद गुम्ने भएको छ । पार्टीको निर्देशन विपरीत गिरीले संविधान संशोधन प्रस्तावमा संशोधन दर्ता गराएको र संसोधनको पक्षमा मतदान नगरेकोले उनलाई पार्टीबाट निष्कासित गरिएको हाे ।   नेपालको राष्ट्रियताको विपक्षमा अभिव्यक्ति दिएकाले मङ्गलबार…