९ असार । मंगलबार ५ सय ३८ जना थपिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ भने मृत्यु हुनेको संख्या २४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ संक्रमित हुनेमा ४ सय ४८ जना पुरुष र…
९ असार । लक्षण नदेखिएका कोरोना भाइरस संक्रमितलाई पिसिआर परीक्षण नगरी घर नपठाउन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ । अदालतले मंगलबार अन्तरिम आदेश जारी गर्दै लक्षण नदेखिएका कोरोना भाइरस संक्रमितलाई पीसीआर परीक्षण नगरी घर पठाउने सरकारी निर्देशिका कार्यान्वयन नगर्न भनेको छ । अधिवक्ता…
८ असार । नेपालमा एकैदिन ५३५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कुल संक्रमितको संख्या ९५६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवाबाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार पाल्पाका ९० जना,…
८ असार । नेपाल पर्यटन बोर्डले आयोजना गरेको बैठकमा पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई बोल्दाबोल्दै एक्कासी पोर्न भिडियो प्ले भएपछि हंगामा भएको छ । बोर्डले सुरक्षा निर्देशिका सार्वजनिक गर्न सोमबार जुम एपबाट उक्त बैठकको आयोजना गरेको थियो । मन्त्री भट्टराई बोल्दै गर्दा पोर्न…
८ असार । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले काठमाडौंपछि सबैभन्दा धेरै कोरोना परीक्षण गरेको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार काठमाडौंपछि कोरोनाको नमूना परीक्षण गर्ने दोस्रो स्थानमा जुम्ला रहेको छ । प्रतिष्ठानको शिक्षण अस्पताल जुम्लाले डेढ महिनामा १३ हजार १ सय ५४ बढी…
७ असार । नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलाले सात वर्षपछि मात्रै अङ्गीकृत नागरिकता पाउने प्रस्ताव प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको छ । तर यसमा नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले फरक मत दर्ता गराएका छन् । सात…
७ असार । रुकुम पश्चिममा पहिलो पटक एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कर्णालीका दशवटा जिल्लामा कोरोना संक्रमण संक्रमण फैलिएको छ । कर्णालीमा संक्रमितको संख्या एक हजार २ सय ५६ पुगेको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश स्वास्थ्य…
७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले शरीरको प्रतिरोधी क्षमता बढाउन आफूले गरेको आग्रहलाई मजाकमा नउडाउन आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले सोमबार आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले भान्सामा हामीले प्रयोग गर्दै आएका बेसार, अदुवा, मेथीजस्ता मसला औषधिमय भएको…
७ असार । नेपालको शिक्षाक्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउनुहुने समाजसेवी तथा शिक्षाविद् अङ्गुरबाबा जोशीको ८९ वर्षको उमेरमा काठमाडौमा निधन भएको छ । काठमाडौँस्थित महाराजगञ्जस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा उहाँको शनिबार निधन भएको हो । काठमाडौँस्थित पद्मकन्या क्याम्पस स्थापनामा उहाँको महत्वपुर्ण योगदान छ । …
६ असार । शनिबार मात्र ३३१ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या आठ हजार ६ सय ५ पुगेको हो। ७४ जिल्लाका संक्रमितमध्ये ७५६ महिला र सात हजार आठ ४९ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।…