Birendranagar Municipality

जीवनशैली

कर्णालीमा पनि भित्रियो सलह

कर्णालीमा पनि भित्रियो सलह

१६ असार । कर्णाली प्रदेशमा सलह भित्रिएको छ । लेकबेशी नगरपालिका ३ सुर्खेतमा रहेको कृषि अनुसन्धान केन्द्र (नार्क)को मकैबारीमा मंगलबार सलह देखिएको नार्कका प्रमुख, बरिष्ठ वैज्ञानिक बन्दुराज बरालले जानकारी दिए ।   बरालका अनुसार सलह ठूलो संख्यामा छैन । कतैबाट छुट्टएिर आएको हुनसक्ने उनको…

पहिरोका कारण अवरुद्ध सुर्खेत उपत्यकाको खानेपानी बुधवारबाट सुचारु हुने

पहिरोका कारण अवरुद्ध सुर्खेत उपत्यकाको खानेपानी बुधवारबाट सुचारु हुने

१५ असार । अविरल वर्षातको कारण गएको पहिरोका कारण अवरुद्ध सुर्खेत उपत्यका खानेपानी आयोजनाबाट वितरण गरिने खानेपानी सेवा बुधबारबाट मात्र संचालन हुने भएको छ ।   झुप्रा खोला मुहानको ३०० मिमि डायमिटरको मुख्य प्रसारणमा लाईनमा पहिरोले क्षती पुर्‍याएको ईन्जिनियर बालाराम तिवारीले जानकारी दिनुभयो ।…

सोमबार मात्र ४७६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा १३२४८ संक्रमित

सोमबार मात्र ४७६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा १३२४८ संक्रमित

१५ असार । सोमबार मात्र नेपालमा कोरोना संक्रमितको संख्या ४७६ पुष्टि भएको छ ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्त डाक्टर जागेश्वर गौतमका अनुसार ११२ जना महिला र ३६४ गरी ४७६ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस संगै नेपालमा कोरोना संक्रमितको संख्या १३…

असार १५ मा राेपाइँको चटारो (फोटोफिचर)

असार १५ मा राेपाइँको चटारो (फोटोफिचर)

१५ असार । आज असार १५ देशभर रोपाई गरेर अनी दही चिउरा खाएर मनाईयो । ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव देशभर मनाईयो ।   कोरोना कहरका कारण सरकारी तवरबाट विगत वर्ष…

मदन भण्डारीको ६९औं जन्मजयन्तीमा वृक्षारोपण र रक्तदान कार्यक्रम सम्पन्न

मदन भण्डारीको ६९औं जन्मजयन्तीमा वृक्षारोपण र रक्तदान कार्यक्रम सम्पन्न

१४ असार । मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा वृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मदन भण्डारी स्पोट्स एकेडेमी सुर्खेतले वीरेन्द्रनगरस्थित अम्बिकादेवी सामुदायिक वन क्षेत्रमा विभिन्न प्रजातिका करिव दुई सय विरुवा वृक्षारोपण गरेको छ ।   मदन भण्डारी फाउण्डेशन कर्णाली प्रदेश सचिव…

नेपालमा आइतबार ४६३ कोरोना संक्रमित थपिए

नेपालमा आइतबार ४६३ कोरोना संक्रमित थपिए

१४ असार । नेपालमा आइतबार मात्र कोरोना भाइरसका ४ सय ६३ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार आइतबार देशका विभिन्न २२ वटा प्रयोगशालामा भएको परीक्षणमा ४ सय ६३ जनामा सङ्क्रमण देखिएको हो ।   आज थपिएकासँगै…

सलह किराको त्रास, एक किलो समाते वापत प्रदेश ५ मा २० र सुदुरपश्चिम प्रदेशमा २५ रुपैया दिईने

सलह किराको त्रास, एक किलो समाते वापत प्रदेश ५ मा २० र सुदुरपश्चिम प्रदेशमा २५ रुपैया दिईने

१४ असार । नेपालमा सहल किरा भित्रिय संगै किसानहरु त्रासमा छन् । लामो समय भारतमा रहेको सलह किरा शनिवार मात्र नेपाल भित्रिएको हो । शनिबार तराईका बारा, पर्सा, सर्लाही, रुपन्देहीलगायतका जिल्लामा देखिएको सलह आज काठमाण्डौ उपत्यकाको ललितपुरसहित अरु जिल्लामा पनि देखिएको हो ।  …

रसुवामा समेत कोरोना संक्रमित भेटिए, ७७ जिल्लामा १२३०९ संक्रमित

रसुवामा समेत कोरोना संक्रमित भेटिए, ७७ जिल्लामा १२३०९ संक्रमित

१३ असार । अहिलेसम्म संक्रमण नभेटिएको रसुवा जिल्लामा समेत संक्रमण भेटिएको छ । यो संगै नेपालका ७७ जिल्लामा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिबार रसुवाका नौ जनासहित पाँच सय ५४ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १२…

शुक्रबार ५९३ नयाँ संक्रमित पुष्टि, नेपालमा संक्रमितको संख्या ११७५५ पुग्यो

शुक्रबार ५९३ नयाँ संक्रमित पुष्टि, नेपालमा संक्रमितको संख्या ११७५५ पुग्यो

१२ असार । नेपालमा एकैदिन ५९३ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो संगै नेपालमा संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ । मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा १०७ जना महिला…

आत्महत्या गरेका दैलेखका युवकमा कोरोना संक्रमण पुष्टि

आत्महत्या गरेका दैलेखका युवकमा कोरोना संक्रमण पुष्टि

प्रतिकात्मक तस्बिर गुगलबाट ११ असार । दैलेखमा आत्महत्या गरेका एक युवकमा कोरोना संक्रमण रहेको पुष्टि भएको छ। योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ। भारतबाट १ महिनाअघि आएका दुल्लु नगरपालिका १० का २१ वर्षीय युवकले मंगलबार आत्महत्या गरेको…