फाइल तस्बिर कर्णाली प्रदेश अस्पताल ११ असार । सुर्खेत कालागाउँस्थित प्रदेश अस्पतालका पाँच स्वास्थ्यकर्मीमा आइतबार कोरोना सङ्क्रमण देखियो। आकस्मिक कक्षमा उपचार गराइरहेका तीन जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उपचारमा प्रत्यक्ष संलग्न तथा उनीहरूको नजिक रहेर काम गरिरहेका ४२ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखियो।…
११ असार । चौकुने गाउँपालिका सुर्खेतको आठौं सभा शुरु भएको छ । गाउँपालिकाले आर्थिक वर्ष ०७७/७८ को लागी ४३ करोड ८० लाख २६ हजार ४ सय ८० बराबरको बजेट प्रस्तुत गरिएको छ । गाउँपालिका उपाध्यक्ष निर्मला रानाले उक्त बजेट तथा नीति कार्यक्रम पेश गर्नुभएको…
११ असार । भेरीगंगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि नीति तथा कार्यक्रम नगर सभाबाट पारित भएको छ । नगर प्रमुख भुपेन्द्र बहादुर चन्दले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । सातौं नगरसभामा उप प्रमुख रेणु आचार्यले ६२ करोड ८८…
१० असार । सिम्ता गाउँपालिकाको गाउँ सभा शुरु भएको छ । गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला शाहीले आ.व २०७७/७८ को लागी ४५ करोड ६० लाख ६४ हजार ६ सय ४० बराबरको बजेट प्रस्तुत गर्नुभएको छ । गाउँसभामा कारोना रोगको संक्रमण रोकथाम, सामाजिक विकास, आर्थिक विकास…
१० असार । गुराँस गाउँपालिका दैलेखको छैठौं गाउँ सभा रानीमत्तामा शुरु भएको छ । सभामा गाउँपालिका उपाध्यक्ष दिपा वि.सीले कुल ४६ करोड १० लाख २५ हजार बराबरको बजेट प्रस्तुत गर्नुभएको हो । गाउँसभामा सडक, खानेपानी तथा सिँचाई कार्यदल गठन गरी १५५ जनालाई प्रत्यक्ष रोजगारी…
तस्बिर गुगलबाट १० असार । रुकुम पश्चिमको चौरजहारीस्थित सोतीमा भएको घटनामा संलग्न २७ प्रतिवादीमध्ये वडाध्यक्षसहित २३ जनालाई अदालतले थुनामा पठाएको छ । रुकुम पश्चिम जिल्ला अदालतले बुधबार चौरजहारी नगरपालिका वडा नं ८ का अध्यक्ष डम्मरबहादुर मल्ल र केटीका बाबुसहित २३ जनालाई पूर्पक्षका…
१० असार । वीरेन्द्रनगर नगरपालिका, सुर्खेतको सातौ सभा शुरु भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरपालिका कार्यबाहक नगर प्रमुख मोहनमाया ढकालले कूल बजेट १ अर्व ४२ करोड ९९ लाख ९१ हजार ८२३ रुपैयाँ बराबरको बजेट…
१० असार । नेपाली कांग्रेसका सांसद गगन थापाले अंगिकृत नागरिकतामा महिला र पुरूषबीच हुने विभेदकारी व्यवस्था हटाउनुपर्ने बताएका छन् । बुधबार नागरिकताबारे आफ्नो धारणा सार्वजनिक गर्दै सांसद थापाले समानतालाई मन्त्र बनाएर विभेदकारी व्यवस्था हटाउन आग्रह गरेका छन् । थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ,…
१० असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइइ) कक्षा १० ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ जारी गरेको छ। कोरोना महामारीका कारण बन्दाबन्दी जारीपछि स्थगित गत वर्षको उक्त परीक्षालाई सम्बन्धित विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार बनाई ततिजा प्रकाशन गर्न बोर्डले सो कार्यविधि…
१० असार । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानको आइसोलेसन र क्वारेन्टिनमा रहेका व्यक्तिको रेखदेख तथा उपचारमा खटिएका उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका अस्पतला निर्देशक डा. मंगल रावलले जानकारी दिए । उनका अनुसार…