फाइल तस्बिर ६ असार । असार ७ गते आइतबार खण्डग्रास सूर्य ग्रहण लाग्ने ज्योतिषीहरुले बताएका छन् । यो ग्रहण खण्डग्रास भएपनि खग्रास ग्रहण जस्तै लामो हुने बताइएको छ । बिहान १०ः५० देखि दिउसो १४ः२३ बजेसम्म लाग्ने यो ग्रहणको अवधि ३ घण्टा ३३…
६ असार । नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले सात वर्ष पछि मात्र वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्ने व्यवस्थाको पक्षमा सत्तारुढ नेकपा उभिएको छ । नागरिकता विधेयकमाथि छलफल गर्न शनिबार बिहान बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकले उक्त निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।…
६ असार । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को कानूनी व्यवस्थामा परिवर्तन गरिँदैछ । कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई कक्षा १२ मा मात्रै कायम राख्ने गरी विद्यमान कानूनमा संशोधन हुन लागेको हो । शिक्षा, विज्ञान…
५ असार । नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार हालसम्म कोरोनाको संक्रमणबाट २२ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ सय २६ जना कोरोना संक्रमित…
४ असार । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाका कारण पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका ४ का ४६ वर्षीय पुरुष र लम्किचुहा नगरपालिका २ की ४३ वर्षीया महिला छन्…
३ असार । सुर्खेतमा आत्महत्या गरेकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । सिम्ता गाउँपालिका ८ की २५ वर्षीय उनले असार १ गते घर नजिकै झुण्डिएर आत्महत्या गरेकी थिइन् । उनको शव पोस्टमार्टमका लागि मेहलकुना अस्पताल लगिएको थियो । पोष्टमार्टम गर्नुअघि कोरोना…
३ असार । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डीन पदका लागि ३ जनाको नाम सिफारिस गरिएको छ । प्रा. डा. प्रेम ज्ञवालीको संयोजकत्वमा गठित समितिले मंगलबार त्रिवि कार्यकारी परिषद समक्ष उक्त नाम सिफारिस गरेको हो । सिफारिस हुनेमा प्रा. डा.…
१ असार । कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ । सोमबार १ सय १० जना नयाँ सङ्क्रमित थपिएसंगै कुल सङ्क्रमितको सख्या १ हजार ७७ पुगेको छ । सामाजिक विकास मन्त्रालयले सोमबार जारी गरेको बिज्ञप्ती अनुसार नयाँ संक्रमित हुनेमा दैलेखका ९१…
१ असार । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष ०७७ ०७८ का लागि ३३ अर्ब ७४ करोड रुपैयाको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेश सभा समक्ष सोमबार प्रस्तुत गरेको बजेटमा स्वास्थ्य र रोजगारी प्राथमिकतामा छन्। गत…
३१ जेठ । भारतको अतिक्रमणमा परेको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपाली भूभाग निशान छापमा समावेश गरी संविधान संशोधन गर्न प्रतिनिधिसभामा पेश गरिएको प्रस्ताव सर्वसम्मतले पारित भएको छ। कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री शिवमाया तुम्बाहाम्फेले विधेयकमा दफावार छलफल गर्न प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। अतिक्रमित…