Birendranagar Municipality

जीवनशैली

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ पुग्यो

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ पुग्यो

२० चैत्र । नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । छैटौं व्यक्ति पनि चैत ४ गते कतारको दोहाबाट कतार एयरवेजको विमान क्यूआर ६५२ बाट नेपाल आएको र उक्त व्यक्तिमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका…

कर्णाली प्रदेश अस्पतालबाट आज देखि कोरोना परिक्षण गरिदै

कर्णाली प्रदेश अस्पतालबाट आज देखि कोरोना परिक्षण गरिदै

२० चैत्र । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा आज देखि कोरोना परिक्षण हुने भएको छ । कोरोना परिक्षण गर्ने मेसिन र प्रयोगशाला विज्ञ सुर्खेत आए संगै कोरोना परिक्षण हुने  कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिनुभयो ।   'Throat Swap' नमुना संकलन…

हवाईमार्गबाट हुम्लामा पुग्यो १ सय २२ कुईन्टल खाद्यन्न

हवाईमार्गबाट हुम्लामा पुग्यो १ सय २२ कुईन्टल खाद्यन्न

२० चैत्र । मोटरबाटोले नछोएको कर्णाली प्रदेशको हुम्ला जिल्लामा हवाईमार्गबाट १ सय २२ कुईन्टल खाद्यन्न ढुवानी गरिएको छ । बुधबारदेखी सीता एयर र तारा एयरले खाद्यान्न बोकेको खाद्य संस्थान सुर्खेतका प्रमुख भिम थापाले जानकारी दिनुभयो । ‘अहिले सम्म ७२ कुईन्टल खाद्यन्न सुर्खेतबाट गईसकेको छ…

गुराँस गाउँपालिका द्वारा विपद् व्यवस्थापन कोषको स्थापना

गुराँस गाउँपालिका द्वारा विपद् व्यवस्थापन कोषको स्थापना

१८ चैत्र । दैलेख जिल्लाको गुराँस गाउँपालिकाले विपद् व्यवस्थापन कोष खडा गरेको छ । विश्वमा माहामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ को महामारी प्रकोप फैलिन सक्ने सम्भावनालाई मध्यनजर गरि उक्त रोगको रोगथाम, नियन्त्रण र उपचारका लागि गुराँस गाउपालिकाबासीको हितमा गुराँस गाउँपालिका विपद व्यवस्थापन…

कोरोना परिक्षण मेसिन सहित प्रयोगशाला विज्ञ चैत्र १९ मा सुर्खेत आउने

कोरोना परिक्षण मेसिन सहित प्रयोगशाला विज्ञ चैत्र १९ मा सुर्खेत आउने

१८ चैत्र । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट ल्याएको कोरोना परिक्षण गर्ने मेसिन कर्णाली प्रदेश अस्पतालमा चैत्र १९ गते अर्थात भोली पठाउने भएको छ । चिनियाँ भाषाका कारण सबै व्यवस्थापन काठमाडौंमै गर्नुपर्ने भएकाले चैत्र १७ गते स्वास्थ्य राज्यमन्त्री नवराज रावतले मेसिन बाहेक अन्य सामाग्रीमात्र…

सुर्खेतका ब्यबसायी चिन्तामणीको होटल अशोका 'क्वारेन्टाईन'को रुपमा प्रयोग

सुर्खेतका ब्यबसायी चिन्तामणीको होटल अशोका 'क्वारेन्टाईन'को रुपमा प्रयोग

१८ चैत्र । सुर्खेतका युवा उद्यमी चिन्तामणी शर्माले आफ्नो होटल लाई क्वारेन्टाईनको लागी उपलब्ध गराउनु भएको हो । सुर्खेतमा तत्काल क्वारेन्टाईन तयार भई नसकेको अवस्थामा शर्माले वीरेन्द्रनगर १० बुलबुले नजिक संचालन गरेको होटल अशोकालाई क्वारेन्टाईनको लागी प्रयोग गर्नु दिनुभएको हो । राज्यलाई आवश्यक…

कोराना संक्रमण रोक्न गाउँभित्र माईकिङ गर्दे गाउँपालिका अध्यक्ष शाही

कोराना संक्रमण रोक्न गाउँभित्र माईकिङ गर्दे गाउँपालिका अध्यक्ष शाही

१८ चैत्र । कोरोना संक्रमणको बेला नागरिकलाई यसबाट बच्ने उपाय वारे चौकुने गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाही आफै सक्रिय रुपमा लाग्नु भएको छ । अध्यक्ष शाहीले गाउँपालिकाको विभिन्न वडाहरुमा माईकिङ, पर्चा वितरण र सावुन वितरण गरिरहनु भएको छ ।   बैदेशिक रोजगारीको लागी छिमेकी मुलुक…

नगरपालिकाको अनुमतिविना राहत वितरण गर्न नपाईने

नगरपालिकाको अनुमतिविना राहत वितरण गर्न नपाईने

१७ चैत्र । नगरपालिकाको अनुमती विना राहत वितरण गर्न नपाईने वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ । नगरपालिकाका कार्यबाहक नगर प्रमुख मोहनमाया ढकाल तथा प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा नगर क्षेत्रभित्र अनुमति विना राहत रकम र सामाग्री वितरण गर्न नपाइने उल्लेख छ । राहत वितरण…

कोरोना परीक्षण मेसिन आउन एक हप्ता लाग्ने, अन्य सामाग्री सुर्खेत आईपुग्यो

कोरोना परीक्षण मेसिन आउन एक हप्ता लाग्ने, अन्य सामाग्री सुर्खेत आईपुग्यो

१७ चैत्र । चीनबाट ल्याइएका सामाग्रीहरु सुर्खेतसम्म ल्याइएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत चीनबाट आएका सामग्रीहरु गाउन १० कार्टुन, एन ९५ मास्क ४८० थान, आइ.आर थर्ममिटर १० थान, पञ्जा २० हजार थान र सर्जिकल मास्क १० हजार थान सहित सुर्खेत आउनुभएको…

नेपालमा कोरोना संक्रमितको संख्या पाँच पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या पाँच पुग्यो

१५ चैत्र । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या पाँच पुगेको छ । बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।   युरोपबाट फर्किएकी १९ वर्षीया किशोरीमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले…