Birendranagar Municipality

जीवनशैली

लकडाउनमा थप कडाई, एउटा स्थानिय तहबाट अर्कोमा जान नपाईने

लकडाउनमा थप कडाई, एउटा स्थानिय तहबाट अर्कोमा जान नपाईने

२२ चैत्र । सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको शनिबार बसेको बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको हो ।   कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि…

झुप्राखोलामा बालुवा चाल्ने बिपन्न परिवारलाई राहत वितरण

झुप्राखोलामा बालुवा चाल्ने बिपन्न परिवारलाई राहत वितरण

२२ चैत्र । वीरेन्द्रनगर नगरपालिका सुर्खेतद्वारा झुप्राखोलाका विपन्न नागरिकहरुलाई खाद्यन्न सामाग्री वितरण गरेको छ । झुप्राखोलामा बालुवा चालेर जिवनयापन गरिरहेका नागरिकहरु कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनबाट प्रभावित बनेका थिए ।   बालुवा बेचेर दैनिकी चलाईरहेका वडा नम्बर ११ शान्तीनगर (झुप्राखोला) का स्थाई…

सुदुरपश्चिममा तीन जना नयाँ संक्रमित फेला, नेपालमा कोरोना संक्रमितको संख्या नौ पुग्यो

सुदुरपश्चिममा तीन जना नयाँ संक्रमित फेला, नेपालमा कोरोना संक्रमितको संख्या नौ पुग्यो

२२ चैत्र । नेपालमा कोरोना संक्रमितको संख्या नौ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार सुदुरपश्चिममा तीन जना नयाँ कोरोना संक्रमित भेटिएको जानकारी दिएको छ ।   आफ्नो आधिकारीक फेसबुक मार्फत तीन जना कोरोना संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये…

'पोखरामा कुनै पोजेटिभ रिपोर्ट छैन', स्वास्थ्य प्रवक्ता देवकोटा

'पोखरामा कुनै पोजेटिभ रिपोर्ट छैन', स्वास्थ्य प्रवक्ता देवकोटा

२१ चैत्र । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालै मात्र स्थापना गरिएको कोभिड १९ परीक्षण ल्याबबाट एक जनामा कोरोना पोजेटिभ भएको कुरा सत्य नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभएको छ ।   आज गरिएको परिक्षणमा भारतबाट आएका व्यक्तिमा कोरोना भेटिएको…

पोखरामा भेटिए सातौं कोरोना संक्रमित

पोखरामा भेटिए सातौं कोरोना संक्रमित

२१ चैत्र । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालै मात्र स्थापना गरिएको कोभिड १९ परीक्षण ल्याबबाट भारतबाट आएका ती व्यक्तिमा कोरोना पुष्टि भएको हो।   उनको पुनस्परीक्षणका लागि काठमाडौंस्थित केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा पठाउने तयारी भएको जनाईएको छ ।   तर नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा…

कोरोना भाइरसबाट जोगिन झोलुङ्गे पुलमा अवरोध

कोरोना भाइरसबाट जोगिन झोलुङ्गे पुलमा अवरोध

२१ चैत । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न भन्दै कालिकोटमा झोलुङ्गे पुलबाट आवतजावत बन्द गरिएको छ । खाँडाचक्र नगरपालिका र सान्नीत्रिवेणी गाउँपालिकालाई जोड्ने रेगिलमा रहेको झोलुङ्गे पुलमा अवरोध खडा गरिएको हो । खाँडाचक्र ११ ले एक सूचना टाँसी चैत १८ देखि पूल…

कर्णाली 'विपद् व्यवस्थापन कोष'मा दश करोड त्रिपन्न लाख भन्दा धेरै रकम संकलन

कर्णाली 'विपद् व्यवस्थापन कोष'मा दश करोड त्रिपन्न लाख भन्दा धेरै रकम संकलन

२१ चैत्र । कोरोना भाईरस (कोभिड-१९) को संक्रमण नियन्त्रण र प्रदेशबासीको सहयोगको लागी कर्णाली प्रदेश सरकारले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा बिहिवार सम्म १० करोड, ५३ लाख, ५२ हजार एक सय एकाउन्न रुपैया संकलन भएको छ । प्रदेश सरकारले रु १० करोड उक्त कोषमा…

वीरेन्द्रनगर नगरपालिका द्वारा विपन्न नागरिकलाई राहत बितरण

वीरेन्द्रनगर नगरपालिका द्वारा विपन्न नागरिकलाई राहत बितरण

चैत्र २० । वीरेन्द्रनगर नगरपालिका द्वारा विपन्न तथा अति गरिब नागरिकहरुलाई बिहिवार देखि राहत वितरण गरेको छ । दैनिक ज्यालामजदुरी गरी जिवनयापन गर्ने नागरिक लाई नगरपालिकाले राहत वितरण गरेको हो ।   वीरेन्द्रनगर वडा नं ५ श्रीनगरबाट राहत वितरण कार्यको शुरुवात गरिएको कार्यबाहाक प्रमुख…

कर्णालीमा चार नमुना परिक्षण, सबै नेगेटिभ

कर्णालीमा चार नमुना परिक्षण, सबै नेगेटिभ

चैत्र २० । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पहिलो पटक विहिवार कोरोना नमुना परिक्षण गरिएको छ । लिईएका नमुना मध्ये चार वटा नमुना परिक्षण गरिएको र सबै नेगेटिभ रहेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख रिता भण्डारीले जानकारी दिनुभयो ।   जसमा ३ वटा भारतबाट आएका…

प्रदेश 'विपद् व्यवस्थापन कोष' लाई कृषि विकास बैंक कर्णाली प्रदेश कार्यालयको ५ लाख सहयोग

प्रदेश 'विपद् व्यवस्थापन कोष' लाई कृषि विकास बैंक कर्णाली प्रदेश कार्यालयको ५ लाख सहयोग

२० चैत्र । कृषि विकास बैंक लि.कर्णाली प्रदेश कार्यालय सुर्खेतले कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषलाई आर्थिक सहयोग प्रदान गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पुगि बैँकका प्रदेश निर्देशक माधव रिजालले आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी लाई रू.५ लाख को चेक…