२५ चैत्र । कर्णाली प्रदेश सरकारले कोरोना भाईरस (कोभिड १९) को रोकथाम, नियन्त्रण, उपचार, राहत तथा अन्य व्यवस्थापनको लागी वीरेन्द्रनगर नगरपालिकालाई ३० लाख, अन्य सम्पुर्ण नगरपालिकालाई २० लाख र गाउँपालिकाहरुलाई १५ लाखको दरले सम्वन्धीत स्थानिय तहले स्थापना गरेको विपद् व्यवस्थापन कोषका लागी बजेट उपलब्ध…
२५ चैत्र । कोरोना भाईरसको संक्रमण नेपालमा देखिए संगै सरकारले चैत्र ११ देखि २०७७ बैषाख ३ सम्म देशभर लकडाउन गरेको छ । कोरोनाको संक्रमण फैलिने हुँदा सरकारले नागरिकहरुलाई अत्यावसेक काम बाहेक घरमा बस्न आग्रह गरेको छ । तर नागरिकहरुले सार्वजनिक बाटोघाटोनै अवरुद्ध हुने गरी…
२५ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्नु भएको छ । विश्व लगायत नेपाल कोरोना भाईरस विरुद्ध लडिरहेको अवस्थामा प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा संम्बोधन गर्नुभएको हो । प्रधानमन्त्री ओलीले लकडाउन थप दुई साता लम्बिने संकेत दिनुभयो । उहाँले भन्नुभयो ‘आउने…
२४ चैत्र । मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाईरस रोकथामका लागि कर्णाली प्रदेश सरकार द्वारा स्थापना गरेको 'विपद् व्यवस्थापन कोष'लाई पाँच लाख सहयोग रकम हस्तान्तरण गरेको छ । मेगा बैंक नेपाल लिमिटेडको सञ्चालक समितिले गरेको निर्णय अनुसार मेगा बैंक नेपाल लिमिटेड वीरेन्द्रनगर शाखाका प्रबन्धक विक्रम…
२४ चैत्र । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) रोकथाम तथा व्यवस्थापनका लागि लक्ष्मी बैंक लिमिटेडले कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषलाई दश लाख सहयोग रकम हस्तान्तरण गरेको छ । उक्त धनराशिको चेक लक्ष्मी बैंक कर्णाली प्रदेश प्रमुख श्री शैलेन्द्र राज पाण्डेले कर्णाली…
२४ चैत्र । वीरेन्द्रनगर नगरपालिका सुर्खेतले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषको स्थापना गरेको छ । चैत्र २४ गते सोमबार बसेको कार्यपालिकाको बैठकको निर्णयानुसार नगरपालिकाको साविकमा वाणिज्य बैंक सुर्खेत शाखामा रहेको प्रकोप ब्यवस्थापन कोषको खाता नम्बर ४०८०३०५०५०००२ मा नै रकम कारोबार गर्ने गरी…
२३ चैत्र, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणको दोश्रो चरणको तयारीलाई तिव्रता दिन निर्देशन दिनुभएको छ । आईतवार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको प्रदेश स्तरीय संकट नियन्त्रण केन्द्रको वैठकलाई सम्वोधन गर्दै मुख्यमन्त्री शाहीले कोरोना भाईरस संक्रमण दोश्रो…
२३ चैत्र । कैलाली जिल्लामा कोरोनाको संक्रमण देखिए संगै सुर्खेतको चौकुने गाउँपालिकाले आफ्नो सिमा क्षेत्रमा पर्ने कर्णाली नदि देखि कैलाली जोड्ने पुल तथा डुङ्गाबाट आवत जावतमा प्रतिवन्ध लगाएको छ । सुदुरपश्चिमको कैलाली र कञ्चनपुरमा संक्रमण देखिए संगै शनिवार बसेको मन्त्रीपरिषदको बैठकले एक प्रदेश,…
२३ चैत्र । भेरीगंगा नगरपालिका सुर्खेतले कोरोना भाईरस यो संक्रमण फैलिरहेको बेला आफुखुसी राहत वितरण नगर्न सरोकारवालाई अनुरोध गरेको छ । नगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दे आफुखुसी प्रचार प्रसार गर्ने र सहयोग उपलब्ध गर्ने कार्य भएको गुनासो कार्यालयमा आएको भन्दै यस्तो कार्य नगर्न आग्रह…
२२ चैत्र । जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर १ बाङ्गेसिमलले वडा स्तरीय विपद् तथा जलबायु उत्थानशिल समितिलाई रु दुई लाख सहयोग गरेको छ । कोरोना भाईरस फैलिन नदिन नेपाल सरकारले चैत्र ११ गते देखि २५ गते सम्म लकडाउन संगै विपन्न…