चैत्र १७ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले राष्ट्रिय सहकारी बैंक केन्द्रिय कार्यालय कुपण्डोलको अनुगमन तथा निरिक्षण गर्दे सहकारीमैत्री वातावरण निर्माण गरिने बताईन् । सरकार र सहकारी अलग अलग जान नसक्ने भन्दै मन्त्रीले सहकारी र सरकार एक भएर अगाडी…
१७ चैत । कारागारमा अब कैदीहरुले क्यारमबोर्ड खेलेर समय बिताउन नपर्ने कर्णाली प्रदेशका प्रमुख सचिब रामप्रसाद थपलियाले बताएका छन् । आइतबार कारागारलाई किताब अभियानको आयोजनामा बुक क्लब गठन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘खाली दिमाग राक्षसको घर हो । त्यसैले आफूलाई…
११ चैत । निकै आकर्षक गन्तव्यका रूपमा रहेको जापानमा नेपाली कामदारलाई रोजगारीका अवसर उपलब्ध गराउन मार्ग प्रशस्त भएको छ। नेपाल सरकार र जापान सरकारका अधिकारीबीच आज काठमाडौंमा भएको नेपाली श्रमिक पठाउनेसम्बन्धी ‘सहयोग समझदारी’ले जापानी कानुनबमोजिम नेपाली श्रमिकले रोजगारीको सेवा, सुविधा एवं शर्तमा जापानी…
११ चैत । कर्णालीमा कैदीलाई पुस्तक अभियान अन्तर्गत पहिलो पटक जुम्ला कारागारमा पुस्तक क्लव गठन गरिएको छ । कारागारमा कैदीको जीवन विताइरहेकालाई पुस्तक पढेर योग्य नागरिक बनाउने उद्देश्यले पुस्तक क्लवको गठन गरिएको हो । कर्णाली प्रदेशका डिआईजी महेशबिक्रम शाहको उपस्थितिमा उक्त क्लव गठन…
८ चैत्र । नरहरीनाथ गाउँपालिका वडा नं. १ कोटबाडामा जातिय भेदभाव बिरुद्ध ऐक्यवद्धता र्याली तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । ५४ औँ अन्तर्राष्ट्रिय रंगभेद बिरुद्धको दिवसको सन्दर्भ पारेर नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ कालिकोटले सञ्चालन गरेको साझा कार्यक्रम अन्तर्गत र्याली तथा छलफल…
२९ फागुन । घुमन्ते राउटे समूदायका पाँच जनाले पहिलो पटक बैंकबाट तलब बुझेका छन् । सामाजिक सेवा केन्द्र सोेसेकले गत फागुन १२ गते उनीहरुलाई सामाजिक कार्यकर्ताको रुपमा नियुक्त गरेका थियो । समूदायका सूर्यनारायण शाही, डिलबहादुर शाही, बीरबहादुर शाही, प्रकाश शाही र मैनबहादुर शाहीले…
वीरेन्द्रनगरका जनताको स्वास्थ्य अबस्था कस्तो छ ? मुख्य समस्याको रुपमा के के समस्या देखीएका छन् ? अन्य क्षेत्रको तुलनामा वीरेन्द्रनगरको स्वास्थ्य समस्या मध्यम खालको नै छ । बिरामी परेपछि औषधी उपचार समयमै गर्नुपर्छ भन्ने चेतनाका कारण पनि यहाँका जनताहरुमा त्यती ठुलो समस्या देखीएको छैन…
तस्बिर : रामचन्द्र घर्ती २९ फागुन । जाजरकोटको छेडागाड नगरपालिका वडा नम्बर १३ निवासी हीरा बस्नेतको जन्मजात दुबै खुट्टा अस्वभाविक थिए । नचल्ने र लुला अवस्थाका छन् । तीन दाई र दुई दिदी पछि परिवारकी कान्छि छोरी हिरा शारिरिक रुपमा असक्त छिन्…
२७ फागुन । कानुनले कुनै महिलाको श्रीमान फेरिदिन सक्छ कि सक्दैन? दाङमा एक वर्षअघि त्यस्तै भयो। दाङ जिल्ला अदालतले २०७४ जेठ २९ गते निरमाया पुनको श्रीमान फेरिदियो। ३७ वर्षीया निरमाया बाग्लुङ, जैमनी नगरपालिका-१० का प्रेमबहादुर पुनकी पत्नी हुन्। जिल्ला अदालतका न्यायाधीश चुरामन…
तस्बिर: कुइक खबर फागुन २४ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही कर्णाली प्रदेश डिजिटल प्रदेश बन्नेमा आशावादी भएको बताएका छन् । वीरेन्द्रनगरमा शुक्रबारदेखि शुरु भएको क्यान इन्फोटेकको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सरकारले यस प्रदेशलाई डिजिटल प्रदेशको रुपमा विकास गर्ने…