२३ फागुन । नेकपाको आयोजनामा ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी सहित सात जना र पुर्व उप-प्रधानमन्त्री भरतमोहन अधिकारीको सम्झनामा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । सभालाई प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेकपा…
२१ फागुन । चैतलो पर्वमा महिलाले चैतलो अर्थात देउडा खेल्दा परम्परागत पहिरन तथा पुराना लोभ हुन लागेका बहुमुल्य गहानामा सिङ्गारिएर पहेलो कपडा लगाउने गर्दछन् । हुम्लाको सिमकोट गाउँपालिका वडा २ स्थित साविक ठेहे गाविसमा हरेक वर्षको फागुन १२ र १३ गते यो मेला…
फागुन १९ । निरन्तर हिमपातका कारण जुम्ला सिंजा गाउँपालिकाको पाटनमा सयौं भेडा बाख्रा मरेका छन् । निरन्तरको हिमपातले हिउमा कठ्यारिएर सिँजा गाउपालिका २ का गोबिचन्द्र तिरूवाका ५१ वटा भेडा मरेका हुन् । घोडिङ्गा पशु ब्यवसायिक हिमाली भेडापालन ब्यवसायिक आयोजनाको सहयोगमा तिरूवाले भेडा पालन…
१४ फागुन । डा. रामकृष्ण तिमिल्सेनाको अदालत भित्र र अदालत बाहिरको बिमोचन भएको छ । सर्वोच्चका पूर्व रजिष्ट्रार समेत रहेका तिमिल्सेनाले लेखेको पुस्तकलाई पूर्व राष्ट्रपति डा. रामबरण यादवले बिमोचन गरेका हुन् । कार्यक्रममा बोल्दै पूर्व राष्टपति यादवले यो पुस्तक कानुनका विद्यार्थी र…
१४ फागुन । पञ्चपुरी सांस्कृतिक महोत्सव २०७५ को उद्घाटन भएको छ । महोत्सबको उद्घाटन कर्णाली प्रदेश सभाका सांसद यज्ञ बहादुर बिसीले गरेका हुन् । महोत्सबको उद्घाट्न गर्दे सांसद बिसीले पश्चिम सुर्खेतमा रहेका विभिन्न पर्यटकीय,सामाजिक सांस्कृतिक भेषभुषा संरक्षण र आर्थीक विकासमा महोत्सवको महत्त्वपूर्ण भुमीका रहने…
१२ फागुन । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ सल्लेका नरेन्द्र विक र खोटाङको दिक्तेल नगरपालिका–७ की रिना राईले प्रगतिशील विवाह गरेर विवाहमा लाग्ने खर्चजति सबै विद्यालयमा सहयोग गरेका छन् । विप्लब निकट नेकपा रुकुमपूर्वका सेक्रेटरी समेत रहेका विकले आफूले प्राथमिक तह अध्ययन गरेको सरस्वती…
१२ फागुन । वीरेन्द्रनगर नगरपालिकाले लैङ्गिक हिंसा न्यूनिकरणको लागि स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँदै लिएको जानकारी दिएको । आइतबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरी नगरले हाल सम्म दिइरहेको स्वास्थ्य सेवाको जानकारी र आगामि दिनमा स्वास्थ्यको क्षेत्रमा गरिनु पर्ने पहल, नीति तथा कार्यक्रमको बारेमा सुझाव समेत लिएको…
११ फागुन । जसले खानेकुरा उत्पादन गर्छ उही भोको हुन्छ भन्दा पत्याउन सकिन्छ? तर वास्तविकता यही हो । एक प्रतिवेदनका अनुसार संसारमा ५० प्रतिशत किसानले पेटभरी खान पाउँदैनन् । खाद्य अधिकार सम्बन्धी प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा फियान नेपालका अन्तर्राष्ट्रिय अध्यक्ष डा. सर्वराज खड्काले आफ्नो प्रस्तुतिका…
११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६८ औं जन्मोत्सवको अवसरमा आँपको विरुवा रोपेका छन् । बालुवाटार परिसरमा प्रधानमन्त्री ओलीले स्थानीय नसर्रीबाट ल्याएको विरुवा रोपेका हुन् । यसैगरी प्रधानमन्त्री पत्नी राधिका शाक्यले अम्बाको विरुवा रोपेकी छन् । जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले…
११ फागुन । स्थानीय उत्पादनको प्रवद्र्धनका लागि भन्दै पाँच वर्ष विदेशमा बसेर घर फर्किएका रुकुम पश्चिमका एक युवाले मोटेल सञ्चालन गरेका छन् । त्रिवेणी गाउँपालिका –३ खारा सतिपोलेका २५ वर्षीय विपेन उलङ्गे पुनले राप्ती लोकमार्गको छेउमै रहेको आफ्नै घर तथा जग्गाको प्रयोग गरी मोटेल…