३ पुस । पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको निधन भएको छ । आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा ९४ वर्षीय गिरीको मंगलबार बिहान निधन भएको हो । डां तुलसी गिरी राजाले शासन सत्ता हातमा लिएका बेला पटक पटक प्रधानमन्त्री बनाइएका व्यक्ति हुन्। कलेजोमा क्यान्सर रोग…
२ पुस । महिलाको नेतृत्वमा बराहताल ८ सुर्खेत बेलचौर खुशियाली नमुना गांउ घोषणा भएको छ । सोमबार बेलचौर आमा समुह बराहताल ८ को पांचौ वार्षीक उत्सबको अवसर पारेर आयोजना गरिएको कार्यक्रम बराहताल गांउपालीका र किर्डाक संस्थाको समन्वयमा सम्पन्न भएको हो । बिसवटा सुचकहरु पार…
२ पुस । जब मुख्यमन्त्री महेन्द्र बहादुर शाही मञ्चबाट तल ओर्लिए सहभागी सबै मन्त्री तल आएर बसे । त्यतिबेला अधिवक्ता मोहनलाल आचार्यले प्रस्तुति दिइरहेका थिए । विषय थियो-मानव अधिकार मैत्री कानुन निर्माणमा प्रदेश संसदको भूमिका । प्रस्तुतिकरण सकिएलगत्तै सबै मञ्चमा चढे । मुख्यमन्त्री…
२ पुस । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा प्राइभेट परीक्षा पनि सेमेस्टर प्रणालीमा नै सञ्चालन गर्ने तयारी गरेको छ । विद्यार्थीले त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा फारम भरी परीक्षा दिएर डिग्री हासिल गर्ने प्राइभेट प्रणालीलाई पनि अब सेमेस्टर प्रणालीमा जस्तै ६/६ महिनामा परीक्षा लिने व्यवस्था…
१ पुस । सुर्खेतको पञ्चपुरी नगरपालिका–३ की गौरीकला रोकायको हत्यामा संलग्न तीन जनालाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । दैलेख घर भाई तत्कालिन समयमा ईलाका प्रहरी कार्यालय बाबियाचौरमा कार्यरत हरिप्रसाद कोईराला, पञ्चपुरी–८ का लक्ष्मीप्रसाद बास्तोला र खुमप्रसाद बास्तोलालाई जिल्ला अदालत सुर्खेतले दोषी ठहर गरेको…
१ पुस । १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा ती बालिकालाई बलात्कार गरेको भन्दै रुकुम पूर्वको भूमे गाउँपालिका–९ चुनवाङका २१ वर्षीय मनोज ओलीलाई प्रहरीले गिरफ्तार गरेको हो ।
१ पुस । वीरेन्द्रनगर नगरपालिका ११ का पदमप्रसाद जैसी नक्शासम्बन्धी कामका लागि नापी कार्यालय सुर्खेतमा गए । उनको काम आधा घण्टामै भयो । समयमै काम हुँदा मख्ख पर्दै कार्यालयबाट मुस्कुराउँदै निस्किए । त्यस्तै वीरेन्द्रनगर १२ का धर्मेन्द्र विक पनि नक्शाको काममा त्यहाँ पुगे…
पेट दुख्ने, पेट फुल्ने, पेट असजिलो हुने, मुख नमिठो हुने, खाना नपच्ने, खानसाथ दिसा लाग्ने, केही चिज खाएपछि अमिलो डकार आउने या छातिको बीचतिर दुख्ने धेरै पेटका समस्या लिएर बिरामी हस्पिटल, क्लिनिकमा आउनु हुन्छ। यस्तो समस्या देखिनासाथ हामी ग्यास्ट्रिक भयो भन्छौं। अल्सर हुँदा…
२५ मंसिर । हुम्लाका महिलाले महिला हिंसाका पिडाहरु देउडा गीत मार्फत ब्यक्त गरेका छन् । महिला हिंसा बिरुद्धको १६ दिने अभियानको अन्तिम दिन आयोजना भएको गाउँपालिका स्तरीय देउडा प्रतियोगितामा महिलाहरुले हिंसा विरुद्ध देउडा गाएका थिए । गीतमा उनीहरुले घरमा श्रीमानबाट पीडित भएको कुरा…
२४ मंसिर । ७० औं अन्तराष्टिय मानवअधिकार दिवशको अवसरमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा मुलुकी देवानी र फौजदारी संहिता सम्वन्धी सचेतना कार्यक्रम गरिएको छ । आयोन नेपाल, सुन्दर नेपाल, हुरेक नेपाल, स्याक, आवाज संस्था, इन्सेक, एकल महिला संजालको आयोजना र गैसस महासंघ, कृडार्क,…