१५ पुस । जुम्लामा ब्राउन सुगर सहित दुई जना युवा पक्राउ परेका छन् । अवैध रुपमा ब्राउन सुगर ओसार पसार गरिहेको सुराकीको आधारमा ति युवालाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रक्राउ पर्नेमा चन्दननाथ नगरपालिका ४ मालाभिडका २३ वर्षका दिप बहादुर खत्रीलाई ६…
खाद्य नलीले खाएको खानेकुरा पेटमा पुर्याउँछ । पेटमा प्रकृतीले एसीड निकाल्छ यो प्रकृतीजन्य कुरा हो। एसीडको आफ्नै काम हुन्छ । खानासँग भित्र गएका व्याक्टेरीयालाई मार्नेदेखि खाना पचाउने काम एसीडले गर्छ। तर, त्यही समयमा एसीडले तन्तुलाई जलाउन सक्ने क्षमता समेत राख्छ। तन्तुलाई बचाउन सक्ने…
१२ पुस । कालिकोटको पलाँताका अग्निपीडितहरुका लागि सुर्खेत उद्योग वाणिज्य संघले राहत संकलन शुरु गरेको छ । बिहिबार पहिलो दिन वीरेन्द्रनगरका व्यापारीहरुबाट स्वेच्छिक रुपमा ८० हजार नगद तथा खाद्यान्न र जिन्सी संकलन भएको संघका महासचिव लक्ष्मण कंडेलले जानकारी दिए । अग्निपीडितहरुलाई जिन्सी…
११ पुस । पञ्चपुरी ९ की लक्ष्मी विकले पुस ८ गते साँझपख लस्करै ४ वटा सैनिक गाडी गुटुतिर गएको देखिन् । उनलाई ‘के के न भयो’ भन्ने लाग्यो । भनिन्–‘किन यसरी गाउँमा सेना आयो भन्ने सोचें ।’ भोलिपल्ट जब उनी जीवनज्योति मावि चौकुने…
११ पुस । पुस ९ गते । बिहान ८ बजे वीरेन्द्रनगरबाट बाटो लागियो । गाडीमा जिल्ला समन्वय अधिकारी (डिसिओ) दुर्गा चालिसे, सहायक सिडिओ मेडम विनिता भट्टराई, प्रमुख अनुसन्धान अधिकृत गणेश आचार्य, म र गाडी चालक बर्तौलाजी बस्यौं । अघि अघि सिडिओ वीरेन्द्र कुमार यादव,…
१० पुस । वीेरेन्द्रनगर ४ भैरवस्थानकी ५२ वर्षीय सरीता भुषालको जीवन एकहिसावले कष्टकर थियो । खुट्टामा समस्या भएको कारण उनी सजिलोसंग उठ्न र बस्न पनि सक्तिनथिन् । कसैले उनलाई योग गर्न सल्लाह थियो । पाँच महिनादेखी जीवन विज्ञान योगमा जान थालिन् । यो…
८ पुस । स्नातकोत्तर तहमा प्रथम श्रेणीमा उत्तीर्ण वा न्यूनतम बी प्लस ग्रेड ल्याएका व्यक्तिलाई मात्र माध्यमिक तहको शिक्षकमा छान्न उच्चस्तरीय शिक्षा आयोगले सरकारलाई सुझाएको छ। शिक्षक छनोट प्रक्रियामा कडाइ गर्न सके अब्बल व्यक्ति मात्र शिक्षण पेसामा छिर्ने र उनीहरूबाट हुने शिक्षण सिकाइ क्रियाकलाप पनि…
८ पुस । सल्यानको कपुरकोटबाट दाङतर्फ आउँदै गरेको कृष्णसेन ईच्छुक पोलिटेक्निकल इनिष्टिच्यूडको गाडी दुर्घटना हुँदा शुक्रवार अपहरान्न २१ जना शिक्षक र विद्यार्थी तथा २ चालक र सहचालकको दर्दनाक मृत्यु भयो । दाङबाट कपुरकोटस्थित बनस्पति उद्यानमा पुग्दा शिक्षक बिद्यार्थीले रमाउँदै सामुहिक तस्विर पनि खिचेका…
पुस ६ । दाङमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा कम्तिमा १६ जनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका– ३ राम्री नजिक बा ४ ख ९७६६ नम्बरको विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ३ महिला र १३ पुरूषसहित १६ जनाको मृत्यु भएको दाङका एसपी बेलबहादुर पाण्डेले जानकारी…
हुम्लाको सर्केगाड गाउँपालिका ७ स्थित पानीमूलमा आगलागी भएको छ । बिहिबार बेलुका भएको आगलागीमा परी २ वटा घरको माथिल्लो तला जलेर नष्ट भएको छ । आगलागी भएपछि स्थानीयबासीले माटो र पानीको सहयोगले आगो नियन्त्रणमा लिएका थिए । प्रहरीका अनुुसार सुख्खा खरमा आगो सल्केर…