२२ मंसिर । मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोले जितेको छ । सुन्दरी भनिसा पोन्सले उक्त उपाधि जितेकी हुन् । मिस वर्ल्ड २०१७ मानुषी चिल्लरले उनलाई आफ्नो ताज हस्तान्तरण गरेकी छन् । भनिसा पेसाले मोडल हुन् । चीनको सान्यमा जारी प्रतियोगितामा २६ वर्षिया…
२२ मंसिर । मानव अधिकार संरक्षण तथा प्रवर्द्धन गर्न तीनै तहका सरकार प्रतिवद्ध हुनुपर्ने कर्णाली प्रदेशका सचिव रामप्रसाद थपलियाले बताएका छन् । कर्णाली प्रदेशमा मानव अधिकारको अवस्था विषयक अन्तरकृया कार्यक्रममा उनले भने- 'अब राज्य पक्ष भनेर मात्र पुग्दैन । हामी कहाँ नेपाल सरकारका…
२१ मंसिर । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा स्नातक तहमा हाईड्रोपावर इन्जिनियर पढ्ने विद्यार्थीहरुका लागि दुई दिने कार्यशाला गोष्ठीको आज उद्घाटन गरिएको छ । पोखरा विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयका ५ जना विज्ञ इन्जिनियरहरुले कार्यशालामा प्रशिक्षण दिनेछन् । कार्यक्रममा हाइड्रोपावर इन्जिनियररिङ्गका करिब ४८ जना विद्यार्थी…
२० मंसिर । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्रकुमार मल्ल निलम्बनमा परेका छन् । उनी निलम्बित भएसंगै सहप्राध्यापक यामबहादुर कार्कीलाई रजिष्ट्रार नियुक्त गरिएको छ । रजिष्ट्रारले पदीय आचरण अनुरुपको व्यवहार नगरेको भन्दै विश्वविद्यालय सभाका एक चौथाई सदस्यले बिहिबार कुलपति समक्ष निवेदन दिएका थिए ।…
२० मंसिर । संसार भर राज्य आफैले अपराध गर्ने संविधान विद तथा सर्वोच्चका पूर्व रजिष्ट्रार डा. रामकृष्ण तिमिल्सेनाले बताएका छन् । निर्मला हत्याकाण्डले यो कुरालाई समेत पुष्टि गरेको उनले बताए । सेरोफेरो सम्वादसंग कुरा गर्दे पूर्व रजिष्ट्रार तिमिल्सेनाले न्यायक्षेत्रलाई राजनितीले हस्तक्षेप गरेकोले न्याय र लोकतन्त्र…
२० मंसिर । बिहिबार कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र (सिडिएस) पार्कको आयोजना तथा आयोन नेपाल,हुरेक नेपालको समन्वयमा युवासंग यौन परामर्श कार्यक्रम सम्पन्न गरिएको छ । आरएच आरएनको सहयोगमा भएको कार्यक्रम वीरेन्द्रनगर सुर्खेतमा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा ३० भन्दा बढि…
१९ मंसिर । उद्यमशिलताबाटै समाजको सेवा गर्ने युवाहरुले बताएका छन् । बुधबार संयुक्त राष्ट्संघ युएनडिपीको सहयोग आयोन नेपालको आयोजना तथा भिएसओ नेपाल, हुरेक नेपाल र विभिन्न संघसंस्थाहरुको समन्वयमा वीरेन्द्रनगर सुर्खेतमा सामुदायिक सबलीकरणमा स्वयम्सेबक कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । अन्र्तराष्ट्रिय स्वयम्सेवक दिवसको अवसर…
१८ मंसिर । महिलाहरुले आफूमाथि हुने दुव्र्यवहारको खुलेर विरोध गर्नुपर्ने परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बताएका छन् । सुुर्खेतको वीरेन्द्रनगरमा आयोजित लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवालाको जिम्मेवारी र भूमिका विषयक अन्तक्रियामा हिंसाजन्य व्यवहार महिलाहरुले सार्वजनिक गर्नुपर्ने बताए । ‘तपाईंहरुमाथि हुने कुनैपनि दुव्र्यवहार प्रष्ट…
१८ मंसिर । दशक लामो 'रोनाल्डो–मेस्सी युग' तोड्दै क्रोएसियाका लुका मोड्रिकले बालोन डी’ओर अवार्ड जितेकी छन् । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले प्रदान गर्ने वर्ष खेलाडी अवार्ड जितेर केही महिनाअघि व्यक्तिगत अवार्डमा मेस्सी–रोनाल्डो युग समाप्त गरेका मोड्रिकले बोलन डी’आर पनि जितेर त्यसलाई निरन्तरता…
१७ मंसिर । २७ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा र्यालीको आयोजना गरिएको छ । वीरेन्द्रनगरमा आयोजित र्यालीमा अपाङ्गगताको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरुको सहभागिता रहेको थियो । सिद्ध बहिरा बाल विद्यालय, राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेश, नेत्रहीन सेवा…