२३ पुस । सोमबार नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो । जसमा विषय राष्ट्रिय परिचय पत्र सम्वन्धि थियो । राष्ट्रिय परिचयपत्रका बारेमा महानिर्देशक दिपक काफ्लेले प्रस्तुतीकरण दिएपछि कार्यक्रममा सहभागीहरुको प्रश्न थियो राष्ट्रिय…
२३ पुस । कर्णाली प्रदेशको समृद्धिको आधार कृषि भएको सरकारका प्रबक्ता एवम भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले बताएकी छन् । राष्ट्रिय किसान आयोगले सोमबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको प्रदेश तथा केन्द्र स्तरमा कृषि प्रसार, अनुसन्धान र विकास तथा…
खै ! कसरी सम्बोधन गरू तिमीलाई ? कसरी दिउ तिम्रो परिचय मानव जातिकै एक लोपोन्मुख जाति भनेर १० वटा लोपोन्मुख जाति मध्ये तिम्रो जस्तो अवस्था, परिवेश तथा दैनिकी अन्य जातिहरूले भोग्नु परेको छैन । जब तिम्रो मयल परेको हिस्सी अनुहार, कहिले नकोरिएको बेस्सरी…
१९ पुस । कर्णाली प्रदेश सरकारका प्रवक्ता एंवम भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्री विमला केसीले कर्णालीमा काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने वताएकी छन । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भेटेनरि अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सुर्खेतद्धारा दैलेख र सुर्खेतमा कार्यरत पशु स्वास्थ्य प्राविधिकहरु…
१८ पुस । मुलुकी फौजदारी र मुलुकी देवानी संहिता २०७४ कार्यान्वयनमा आय यता ५८ जना पुरुष सम्बन्ध विच्छेदका लागी अदालतको ढोकामा पुगेको जिल्ला अदालत सुर्खेतले जानकारी दिएको छ । गत भदौ देखी हालसम्मको पाँच महिनाको अवधिमा पुरुषलाई वेवास्ता गरेको, सम्पत्ति हिनामिना गरेको, पर पुरुषसंग…
१८ पुस । स्थानियलाई परेको समस्यालाई मध्यनजर गर्दै पातारासी गाउँपालिकामा रहेका विभिन्न बाटोमा बरफ जमेपछि जनप्रतिनिधि र कर्मचारी नै पुगेर बाटो खनेका छन् । गाउँपालिकामा स्थानियले बाटो अवरुद्ध हँुदा समस्या भएको गुनासो गरेपछि उपाध्यक्ष पुन्नकली महतारा र प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर बुढाथापाले जमेको…
१७ पुस । के युवा, के केटाकेटी साना देखि ठुला सवैको विदाको सदुपयोग गर्ने स्थान बनेको छ काठमाडौं फन पार्क । उपत्यकाको विच भागमा अवस्थीत काठमाडौं फन पार्क भृकुटीमण्डपमा अवस्थीत छ । यस पार्कमा हरेक विदालाई सदुपयोग गर्न सवै उमेर समुहका मानिसहरुले आउने…
१७, पुस । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालीका ११ झुप्राखोलामा १ सय १६ घर रहेको बादी बस्ती छ । शहरी कोलाहल भन्दा केहि एकान्त झुप्रा खोलाको तिरमा रहेको उक्त बस्तीमा स्थानिय सरकारको कुनै आभाष छैन । छ त केवल खोलाको बालुवा र…
१७ पुस । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०१९ शुरु भएको छ । इसाइ धर्मका प्रवर्त्तक जिजस क्राइस्टको सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् । नयाँ बर्षको अवसरमा नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गरेका छन् । विश्वभरका…
१५ पुस । हुम्लाको सदरमुकाम सिमकोटसंग जोडिएको खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चुमा पहिलो पटक मोटर पुगेको छ । कर्णाली करिडोर अन्तर्गत खार्पु सुनाखाडा खण्डमा पर्ने गाउँपालिका केन्द्र याङ्चुमा बगरसम्म सडक निर्माण कार्य पूरा भएपछि गाडी गुड्न थालेका छन् । गाउँमै गाडी पुगेपछि स्थानीय हर्षित…