मंसिर १६ । काठमाडौंमा दुईदिनसम्म चलेको गैर सरकारी संस्था महासंघको ९औं केन्द्रिय महाधिवेशनले जीताराम लामाको अध्यक्षतामा ४८ सदस्यिय केन्द्रिय समिति निर्वाचित गरेको छ । महाधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा ध्रुव प्रसाद देव, उपाध्यक्ष सुमित्रा सुवेदी, महासचिव रामप्रसाद सुवेदी, उपमहासचिव दिनेश चौधरी र अर्जुन भट्टराई, सचिव भावना भट्ट,…
१६ मंसीर । सुर्खेत क्याम्पस (शिक्षा) स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा कर्णाली प्रदेशस्तरीय अन्तर क्याम्पस पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । वीरेन्द्रनगरमा शुरु भएको त्रिभुवन विश्वविद्यालय उपकुलपति कपमा कर्णाली प्रदेशका ८ वटा क्याम्पसका खेलाडीले प्रतिस्पर्धामा भाग लिएका छन् । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.…
मंसिर १५ । जिल्लाको सान्नित्रिवेणी गाउँपालिका–१ लुसा र सेरिज्यूलाको घर आगनमा गाडी गुडेपछि स्थानीय गाउँलेहरु हर्षित भएका छन् । उनिहरुले स्थानीय बाजागाजा हुड्के नाचकासाथ यहाँ पुगेका जिपहरुलाई शुक्रबार भव्य स्वागत समेत गरे । बिगतमा दिनमा सडक नहुँदा कैलाली गोलाघाट र चीनको तिब्बत सम्म…
१५ मंसीर । भारतको देहरादुनमा सम्पन्न छैटौं अन्तर्राष्ट्रिय तथा प्रथम पारा तेक्वान्दो प्रतियोगितामा कर्णालीका खेलाडीले ६ वटा स्वर्ण पदक प्राप्त गरेका छन् । नोभेम्बर २९ र ३० मा सम्पन्न खेलमा पहिलो पटक नेपालकै प्रतिनिधित्व गरेका कर्णाली प्रदेशका खेलाडीले उक्त पदक जितेका हुन् ।…
१५ मंसीर । सुर्खेतको कटकुवा बाट वीरेन्द्रनगर आउँदै गरेको भे १ ख ८४९ नम्बरको बस कपासे नजिकै दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लेकबेसी ८ गन्नेपानीकी जानकी दर्लामी रहेको प्रहरीले जनाएको छ । घाइते १० मध्ये ४ जनाको अबस्था…
१५ मंसीर । एचआइभी एड्सबाट जोगिने उपाय तथा संक्रमितहरुको पक्षमा वकालत गर्ने उद्देश्यसहित शनिबार विश्व एड्स दिवस मनाईँदै छ । हरेक वर्ष डिसेम्बर १ का दिन विश्वभर यो दिवस मनाउने गरिएको छ । सन् १९८८ यता एचआइभी–एड्स विरुद्धको अभियानमा महत्वपूर्ण…
१३ मंसीर । कर्णाली प्रदेशका तीन गाउँ मानव अधिकारमैत्री घोषणा भएका छन् । आवश्यक सुचक पूरा भएका कालिकोटको तिलागुफा नगरपालिकाको राँचुली गाउँ र हुम्लाको श्रीकोट गाउँपालिका ३ स्थित बडगाउँ र जुम्लाको हिमा गाँउपालिका २ मा पर्ने कोइरेली गाँउलाई ‘मानव अधिकार मैत्री’ गाँउ घोषणा गरिएको छ…
१३ मंसीर । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति उपेन्द्र कुमार कोइरालाले आंगिक क्याम्पसका क्याम्पस प्रमुखहरुलाई आवश्यक निर्देशन दिएका छन् । बिहिबार बिहान वीरेन्द्रनगरमा भेला भएका १० क्याम्पसका प्रमुखहरुलाई विश्वविद्यालयको हितमा काम गर्न उनले निर्देशन दिएका हुन् । विश्वविद्यालय सभाले भदौ ११ देखि लागू हुनेगरी आंगिक…
११ मंसिर २०७५ । प्रधानमन्त्री केपीशर्मा ओलीले राज्य सबै नागरिकको अभिभावक भएको बताएका छन् । सामाजिक सुरक्षा योजना शुभारम्भ समारोहको आज प्रज्ञा भवन कमलादीमा उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । “राज्य नियन्त्रणकारी संस्थामात्रै हैन, नागरिकको अभिभावक पनि हो” प्रधानमन्त्री ओलीको…
१० मंसिर । सिमकोट गाउँपालिकामा सोमबारदेखि जिल्लाकै ठूलो पुरस्कार राशीको भलिबल प्रतियोगिता सुरु भएको छ । योङ्ग स्टार क्लबको आयोजनामा संचालन भएको गाउँपालिका स्तरीय प्रतियोगितामा पुरुषतर्फ नौ वटा र महिलातर्फ पाँच वटा समुहको सहभागिता रहेको छ । पुरुषतर्फ सिमकोट ए र बी, खार्पुनाथ…