Birendranagar Municipality

जीवनशैली

निर्मलाका बाबुलाई उपचारका लागि काठमाडौं लगियो

निर्मलाका बाबुलाई उपचारका लागि काठमाडौं लगियो

९ मंसिर । निर्मला पन्तका बुबा यज्ञराज पन्तलाई उपचारका लागि कञ्चनपुरबाट काठमाडौं लगिएको छ । उनलाई आइतबार साँझ काठमाडौंको त्रिवि शिक्षण अस्पताल लगिएको छ । केही दिनयता उनको स्वास्थ्यमा समस्या देखिएको थियो ।   यज्ञराजसँगै निर्मलाकी आमा दुर्गादेवी, यज्ञराजका भाइ र भिनाजु पनि काठमाडौं…

'विश्वविद्यालयमा झगडाको बिउ रजिष्ट्रार'

'विश्वविद्यालयमा झगडाको बिउ रजिष्ट्रार'

८ मंसीर । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा देखिएका समस्या समाधानका लागि सरोकारवालाहरुले शनिबार बृहत् छलफल गरेका छन् । वीरेन्द्रनगरमा आयोजित उक्त छलफलमा रजिष्ट्रारको कार्यशैलीका कारण विश्वविद्यालयमा तनाव उत्पन्न भएको सहभागीहरुले बताएका छन् ।   रजिष्ट्रारको निर्देशनमा विगत २ महिनादेखि विश्वविद्यालयमा तालाबन्दी गरिएको छ । वार्ता समितिका…

सुमधुर साँझमा अर्जुनले गाए दर्जन धेरै गीत (भिडियो)

सुमधुर साँझमा अर्जुनले गाए दर्जन धेरै गीत (भिडियो)

८ मंसिर । चर्चित गायक अर्जुम सुनामले आफ्ना दर्जन धेरै गीत गाएका छन् । अर्जुन सुनाम सुमधुर संगितीक साँझ २०७५ मा उनले हजारौं दर्शकमा माझमा आफ्ना चर्चित गीतहरु पस्केका हुन् ।   सत्यवती कला केन्द्रको व्यवस्थापनमा राष्ट्यि नाच घरमा संचालीत सुमधुर साँझको उद्घाटन वन…

सिम्तामा शिविर (फोटो कथा)

सिम्तामा शिविर (फोटो कथा)

७ मंसीर । सुर्खेतको सिम्ता गाउँपालिकामा एकीकृत घुम्ती शिविर सञ्चालन भएको छ ।   शिविरमा नागरिकता, मतदाता नामावली, ज्येष्ठ नागरिक प्रमाण पत्र, कृषि, स्वास्थ्य, शिक्षा लगायत क्षेत्रमा विभिन्न निकायले सेवा दिएका थिए । उक्त शिविर बिहिबार र शुक्रबार सञ्चालन हुनेछ ।   हेर्नुहोस् तस्बिरमा शिविर…

डडेल्धुरा बस दुर्घटना : मृत्यु हुनेको संख्या १८

७ मंसीर । डडेल्धुरामा बिहिबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ भने २७ जना घाइते भएका छन् ।   उग्रतारा मन्दिरको मेला हेरेर डोटी फर्किने क्रममा अमरगढी नगरपालिका–११ रडुवा खोलामा बिहिबार बेलुका करिब ५ः४० बजे उक्त बस दुर्घटना भएको थियो। बस…

संघीयता सबलीकरणको एउटा अनुपम अभ्यास

संघीयता सबलीकरणको एउटा अनुपम अभ्यास

६ मंसीर । एक दिन उत्तमजीलाई एउटा आइडिया फुर्यो । सिडिओ सा'वसंग उनले प्रस्ताव राखे- 'गाउँ गाउँमा घुम्ती शिविर सञ्चालन गर्ने कि?'   'जिल्लाको हालखबर के छ? साथीभाईले पनि सोधिरहने । प्रगति प्रतिवेदनमा पनि खासै काम देखाउन सकिएको थिएन', उत्तम शर्माले सेरोफेरोसंग भने,- 'सिडिओ…

कर्णाली प्रदेशमा सफ्टवयरमा मात्र काम गर्ने एनजिओको काम छैन : मुख्यमन्त्री शाही (भिडियो)

कर्णाली प्रदेशमा सफ्टवयरमा मात्र काम गर्ने एनजिओको काम छैन : मुख्यमन्त्री शाही (भिडियो)

२ मंसिर । कर्णाली प्रदेशमा सफ्टवयरमा मात्र काम गर्ने एनजिओको काम नभएको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बताएका छन् । कर्णालीको विकासको नाममा तारे होटल र शहर केन्द्रित कार्यक्रमले कर्णालीका जनताको जिवनस्तरमा केहि परिवर्तन नहुने मुख्यमन्त्रीको भनाई छ ।   'हामीलाई हाम्रो आवश्यकता…

कर्णाली सुहाउँदो स्वास्थ्य निती आवश्यक भएको युवाहरुको भनाई

कर्णाली सुहाउँदो स्वास्थ्य निती आवश्यक भएको युवाहरुको भनाई

२९ कात्तिक । कर्णालीमा स्वास्थ्य सम्बन्धि निती बलियो बनाउन कर्णाली प्रदेशका युवा नेताहरुले सरकारलाई आव्हान गरेका छन् । बिहिबार कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र (सिडिएस– पार्क) मुगुले कर्णाली प्रदेशका १० जिल्लाका विद्यार्थी नेताहरुको भेला गरी सुरक्षित गर्भपतनका मुल्य र मान्यता विषयमा अन्र्तक्रिया…

हुरेक नेपालको नवौं बार्षिक साधारण सभा सम्पन्न

हुरेक नेपालको नवौं बार्षिक साधारण सभा सम्पन्न

२९ कात्तिक । मानवअधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र (हुरेक) नेपाल सुर्खेतको नवौं साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा चालु आ.व २०७४।०७५ को रु १२८९००। को आय व्याय प्रस्तुत गरिएको थियो । साथै आगामी आ.व २०७५।०७६ को लागी रु १६०००००। सोह्र लाख बरावरको…

कर्णाली प्रदेश प्राप्तीका सहिद विसीको जन्मदिनमा अस्पतालमा फलफूल वितरण

कर्णाली प्रदेश प्राप्तीका सहिद विसीको जन्मदिनमा अस्पतालमा फलफूल वितरण

२८ कात्तिक । कार्णाली प्रदेश प्राप्तीका लागी सहिद बनेका याम बहादुर बिसीको ३१ औं जन्मदिनमा बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । सहिद याम बिसी स्मृति प्रतिष्ठानले सुर्खेतमा रहेको आइएनएफ अस्पतालमा रहेका विरामीहरुलाई फलफूल वितरण गरेको हो ।   बिरामीहरुलाई फलफूल वितरण गर्दै याम बिसी…