Birendranagar Municipality

जीवनशैली

हिल्सा सिमकोट  हुँदै सुर्खेत जमुनाह प्रधानमन्त्री द्रुत मार्गको सम्भाव्यता अध्ययन शुरु

हिल्सा सिमकोट हुँदै सुर्खेत जमुनाह प्रधानमन्त्री द्रुत मार्गको सम्भाव्यता अध्ययन शुरु

२७ कात्तिक । रारा क्याबिनेटबाट पारित हिल्सा सिमकोट सुर्खेत जमुनाह प्रधानमन्त्री द्रुत लोकमार्गको सम्भाव्यता अध्ययन शुरु भएको छ । नेपाल सरकारको सहमतिमा कर्णाली प्रदेश सरकार र चिनियाँ सरकारी कम्पनी China Railway Eryuan Engineering Company का बीच MOU भएको थियो । आज सुर्खेत हिल्सा हवाई…

आज अस्ताउँदो सूर्यलाई अर्घ दिइने

आज अस्ताउँदो सूर्यलाई अर्घ दिइने

२७ कात्तिक । छठ पर्वको तेस्रो दिन आज सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । मिथिलाञ्चल क्षेत्र तथा काठमाडौं उपत्यकामा छठ पर्वको विशेष रौनक छ ।   छठको मुख्य दिन अर्थात् आज साँझ अस्ताउँदो सूर्यको पूजा गरिन्छ । भोलि उदाउँदो सूर्यलाई अर्घ…

छठ पर्वलाई सवै नेपालीले आत्मसाथ गरेका छन् : प्रधानमन्त्री ओली

छठ पर्वलाई सवै नेपालीले आत्मसाथ गरेका छन् : प्रधानमन्त्री ओली

२७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यको उपासना गर्दै मनाइने ‘छठ पर्व’को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् । ‘छठ पर्व’को अवसरमा शुभकामना सन्देश जारी…

डा. शाक्यद्वारा अक्षय कोषकालागि सहयोग रकम प्रदान

२४ कार्तिक। नेपालका वरिष्ठ छाला तथा यौन रोग विषेशज्ञ डा. जी राज शाक्यले आफ्नो जन्मदिनको अवसरमा दृष्टिविहिन हेरविचार केन्द्र सुर्खेतलाई अक्षय कोष स्थापना सहयोगार्थ रु १ लाख ५ हजार ५ सय ७७ रुपैया सहयोग गरेका छन् ।   डा. शाक्य नेपालमा काशी हिन्दु विश्वविद्यालय…

आज तिहारको तेस्रो दिन, लक्ष्मी पुजा

आज तिहारको तेस्रो दिन, लक्ष्मी पुजा

२१ कात्तिक । आज यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी हिन्दुहरुले श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ ।   सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यता छ । हरेक घरहरुमा आज बिहानै घर सफासुग्घर र…

कुकुर तिहार आज

कुकुर तिहार आज

कात्तिक २० गते । यमपञ्चकको दोस्रो दिन मङ्गलबार आज्ञापालक र भरपर्दो रक्षकका रुपमा चिनिएको कुकुरको पूजा गरी कुकुर तिहार मनाइँदैछ । यमराजको द्वारपालको रूपमा श्याम र सवल नामक कुकुरले यमलोक जाँदा यमलोकको ढोका खोलिदिन्छन् भनिन्छ ।  वैवस्यत मन्वन्तर कुलमा जन्मिएका कुकुरले युधिष्ठिरलाई स्वर्ग…

हुम्लामा हिमपात

हुम्लामा हिमपात

१८ कात्तिक । कर्णाली प्रदेशका हिमाली जिल्ला हुम्ला, जुम्ला लगायतका जिल्लामा आज बिहानबाट हिमपात भएको छ । हिमपातसंगै ति जिल्लामा चिसो बढ्दै गएको छ ।   गएका वर्षहरूमा पुस महिनाबाट हिमपात शुरु हुने गर्दथ्यो भने यो वर्ष कात्तिकमै हिमपात हुन थालेको छ । आइतबार…

पिपिएल फाइनल प्रवेशका लागि चितवन र काठमाडौं भिड्दै

१८ कात्तिक । पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि चितवन राइनोज र काठमाडौं रोयल्सबीच आज प्रतिस्पर्धा हुँदैछ ।   लिगको दोस्रो र तेस्रो स्थानमा रहेको चितवन र काठमाडौंले आइतबार पोखरा रंगशालामा प्रतिस्पर्धा गर्न लागेको हो ।   चितवनले लिग चरणको ५…

केशव स्थापित मन्त्रीपदबाट विस्थापीत

केशव स्थापित मन्त्रीपदबाट विस्थापीत

१६ कात्तिक । प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापित मन्त्री पदबाट विस्थापित हुनु परेको छ । बुधबारको मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलसँग स्थापितको विवाद भएको थियो ।मुख्यमन्त्री पौडेलले भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई पदबाट हटाएका छन् ।   पौडैलले सविधानको धारा १६९…

मुख्यमन्त्रीका पाहुना (फोटो फिचर)

मुख्यमन्त्रीका पाहुना (फोटो फिचर)

१६ कात्तिक । कर्णाली प्रदेश सरकारले शुक्रबार चियापान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दशैं, तिहार, छठ, ल्होसारलगायतको शुभकामना व्यक्त गरेका थिए । प्रदेश सभा भवन परिसरमा आयोजित उक्त चियापानमा प्रदेश सरकारका मन्त्री, संसद, स्थानीय तहका जनप्रतिनिधिहरु, कर्मचारी, पत्रकार लगायतको उपस्थिति…