Birendranagar Municipality

जीवनशैली

विश्वका चौथाई मानिस निष्क्रिय, दक्षिण एसियामा नेपाल सबैभन्दा सक्रिय

विश्वका चौथाई मानिस निष्क्रिय, दक्षिण एसियामा नेपाल सबैभन्दा सक्रिय

२० भदौ । मानिसको जीवनशैलीमा बढ्दै गएको निष्क्रियता कम गर्ने पक्षमा निकै कम मात्रै काम भएको र यो मानव स्वाथ्यका लागि जोखिमपूर्ण रहेको भन्दै विशेषज्ञले चुनौति दिएका छन् ।   विश्व स्वास्थ्य संगठन, डब्लुएचओले सार्वजनिक गरेको प्रतिवेदन अनुसार विश्वका एक चौथाइ मानिसले आवश्यक पर्ने भन्दा…

जुम्ला स्याउ महोत्सव सम्पन्न

जुम्ला स्याउ महोत्सव सम्पन्न

१९ भदौ । स्याउ लगाऔं, स्याउ रोपौं र स्याउ खाऔं भन्ने मुल नारा सहित जुम्लामा पहिलो पटक ‘स्याउ महोत्सव २०७५’ सम्पन्न भएको छ ।   जुम्ली स्याउको उत्पादन, बजारीकरण र प्रवर्द्धनका लागि कर्णालीमै पहिलो पटक स्याउ महोत्सवको आयोजना गरिएको हो ।   काञ्जिरोवा मासिक…

टुँडिखेलमा गौराको रौनक (फोटो फिचर) 

टुँडिखेलमा गौराको रौनक (फोटो फिचर) 

१८ भाद्र । सुदूरपश्चिम तथा मध्यपश्चिमाञ्चलमा भव्य रुपमा मनाइने गौरा पर्व सोमबार काठमाडौंको टुँडिखेलमा पनि भब्य रुपमा मनाइएको छ । प्रदेश नम्वर ७ र कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट काठमाडौं आई बसोबास गरेकाहरुले काठमाडौंको टुँडिखेलमा गौरापर्व भब्य पले मनाएका छन् । गौराको अवसरमा उनीहरुले…

बलात्कारका घटना अन्त्यको माग गर्दे मन्त्री समक्ष मागपत्र

बलात्कारका घटना अन्त्यको माग गर्दे मन्त्री समक्ष मागपत्र

१७ भाद्र । नेपाल युवा संस्था संजाल (आयोन) कर्णाली प्रदेशले आईतबार कर्णाली प्रदेश सरकारका सामाजीक विकास मन्त्री दल रावललाई पांच बुंदे मागपत्र बुझाएको छ ।   देशभर बालीकाहरु माथी भएका बलात्कार तथा हिंसाका घटना बढ्दै गर्दा कर्णाली प्रदेशमा यस्ता खालका घटना हुन नदिनको लागी…

कर्णालीमा 'पुम्से' सेमिनार

कर्णालीमा 'पुम्से' सेमिनार

१७ भदौ । कर्णाली प्रदेशका सामाजिक बिकास मन्त्री दल रावलले कर्णालीलाई खेलकुदमा अब्बल बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।   नेपाल तेक्वान्दो संघ कर्णाली प्रदेशले आईतवार वीरेन्द्रनगरमा आयोजना गरेको नयाँ ‘पुम्से सेमिनार’ को उद्घाटन गर्दै मन्त्री रावलले यस्तो बताएका हुन् ।   तेक्वान्दोका…

शौचालयले सभ्यता र व्यक्तित्व झल्काउँछ

शौचालयले सभ्यता र व्यक्तित्व झल्काउँछ

मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतका मेडिकल सुपरिन्टेन्डेट डा. डम्बर खड्कासंग सेरोफेरो संवाददाता सीता वलीले गरेको शौचालय संबाद । शौचालय र मानव स्वास्थ्यबीच के सम्बन्ध छ? शौचालयसंग व्यक्तिको सभ्यता जोडिएको छ । देशको अवस्था तथा व्यक्तिको व्यक्तित्व शौचालयले झल्काउँछ । शौचालय यति संवेदनशील कुरा हो…

आज श्रीकृष्ण जन्माष्टमी

आज श्रीकृष्ण जन्माष्टमी

१७ भदौ । भदौ कृष्ण अष्टमीका दिन आइतबार भगवान् श्रीकृष्णको आराधना गरी श्रीकृष्ण जन्मोत्सव मनाइँदैछ । आज देशैभरका कृष्णमन्दिरहरुमा पूजा अर्चना गरिन्छ ।   द्वापर युगमा पिता वासुदेव र माता देवकीको कोखबाट भगवान् विष्णुको अवतारको रूपमा यसै दिन उनको जन्म भएको थियो ।   'कर्म…

टंक प्रसाद स्मृती प्रतिष्ठानको २५ औं साधारण सभा सम्पन्न

टंक प्रसाद स्मृती प्रतिष्ठानको २५ औं साधारण सभा सम्पन्न

१६ भाद्र । टंक प्रसाद आचार्य स्मृती प्रतिष्ठानले आफ्नो २५ औं साधारण सभा सम्पन्न गरेको छ । काठमाण्डौमा सम्पन्न उक्त साधारणमा प्रगति प्रतिवेदन, लेखापरिक्षण प्रतिबेदन पास तथा आगामी बर्षका कार्यक्रमहरु पास गर्दे कार्यसमितिको समेत निर्बाचन गरेको छ । ज्यूदा सहिदको उपाधि पाएका पूर्ब…

चिकित्सक संघद्वारा आन्दोलनको घोषणा, अपरेसन पनि रोक्ने

१६ भदौ । मुलुकी अपराध संहिता संशोधनको माग गर्दै नेपाल चिकित्सक संघले देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।   सरकारले ऐन संशोधनको प्रक्रिया अघि नबढाएको र चिकित्सक तथा स्वास्थकर्मीमाथि आक्रमणका घटना बढेको भन्दै संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ…

प्रदेश सरकारद्वारा पीडितलाई राहत प्रदान

प्रदेश सरकारद्वारा पीडितलाई राहत प्रदान

१५ भदौ । गएको भदौ १२ गते राती घर भत्किएर मृत्यु भएका सल्यानका बागचौर नगरपालिका ४ सेतिगुराँसका परिवारलाई कर्णाली प्रदेश सरकारल राहत प्रदान गरेको छ ।   शुक्रबार कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला पीडितकैै घरमा पुगी राहत १ लाख…