Birendranagar Municipality

जीवनशैली

जनप्रतिनिधिलाई युवाको प्रश्न- विपद व्यवस्थापनको नीति के छ?

जनप्रतिनिधिलाई युवाको प्रश्न- विपद व्यवस्थापनको नीति के छ?

१४ भदौ । केन्द्रीकृत शासन छँदै कर्णाली विकासका दृष्टिले निकै पछि थियो । मुलुक संघियतामा गईसकेपछि स्वशासनको अभ्यास गर्दै सबैभन्दा पहिले यही प्रदेशले नामाकरण र राजधानीको टुंगो लगायो ।   नाम फेरी पनि कर्णाली नै राखियो । प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर । हाल प्रदेशका २५…

जुम्लामा ‘एप्पल टुरिजम’, स्याउ महोत्सव हुदै

जुम्लामा ‘एप्पल टुरिजम’, स्याउ महोत्सव हुदै

१४ भदौ । जुम्लाबासी यतिबेला स्याउको बजारीकरणमा व्यस्त छन् । पुरै जुम्ला स्याउमय बनेको छ ।    जुम्लाको प्रमुख आन्तरिक स्रोतको रुपमा रहेको स्याउ निर्यातको चटारो छ सबैलाई । पछिल्लो समय स्याउ जुम्लाको चिनारी समेत बनेको छ । जुम्लामा १५ हजार बगैचामा करिब…

निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै सल्यानमा प्रदर्शन

निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै सल्यानमा प्रदर्शन

१४ भदौ । कञ्चनपुरकी १३ बर्षिय बालिका निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै सल्यानमा विद्यार्थीहरुले प्रर्दशन गरेका छन् ।   बिहिबार जिल्लाको शारदा नगरपालिकामा रहेको एमएम एकेडेमी खलंगामा अध्ययनरत छात्राहरुले निर्मलाको बलात्कारपछि हत्या गर्ने व्यक्ति पत्ता लगाई हदैसम्मको कारबाही गर्न माग गरेका छन्…

२६ किलो गाँजासहित पक्राउ

१४ भदौ । जिल्लाको मुसिकोट नगरपालिका–१३ घट्टेखोलाबाट २६ किलो गाँजासहित प्रहरीले एक स्थानीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ६९ वर्षीय कालीबहादुर केसी रहेका छन् ।    उनले घरमा अवैध रुपमा गाँजा संचय गरी लुकाईछिपाई राखेको गोप्य सूचनाका आधारमा घरमा गई खानतलासी गर्दा…

सुर्खेतमा ब्राउन सुगर बरामद

सुर्खेतमा ब्राउन सुगर बरामद

१३ भदौ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले एकैदिनमा १५ ग्राम ब्राउन सुगर बरामद गरेको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट गएको विशेष टोली र सुब्बाकुना प्रहरी चौकीको सहायताले नेपालगञ्जबाट सुर्खेततर्फ ल्याउदै गरेको १५ ग्राम ६ मिलीग्राम ब्राउन सुगर चेकचाजका क्रममा फेला पारेको हो । जिल्ला प्रहरी…

कर्णालीमा वातावरण विनासको कारण 'डोजर आतंक'

कर्णालीमा वातावरण विनासको कारण 'डोजर आतंक'

१३ भदौ । बुधबार नेपाल वातावरण पत्रकार समूहले सुर्खेतको वीरन्द्रनगरमा 'सञ्चार वहस प्राथमिकतामा वातावरण' कार्यक्रमको आयोजना गर्यो । जसमा कर्णाली प्रदेशका धेरै जिल्लाका पत्रकारहरुको उपस्थिति थियो ।   कार्यक्रममा कालीकोटका पत्रकार बिष्णु न्यौपानेले स्थानीय सरकारले विकास निर्माणको नाममा डोजर चलाउँदा वातावरणमा खलल पुगेको…

प्रदेश २ मा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान खुल्ने

प्रदेश २ मा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान खुल्ने

१३ भदौ । सरकारले प्रदेश नम्बर २ मा आरआरपि सिंह (रामराजा प्रसाद सिंह) स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्ने भएको छ ।   गणतन्त्रवादी नेता सिंहको नाममा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने प्रक्रिया स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सुटुक्क अगाडी बढाएका छन् । प्रतिष्ठान खोल्ने…

लागूऔषध विरुद्ध प्रहरी अभियान

लागूऔषध विरुद्ध प्रहरी अभियान

१२ भदौ । प्रहरी उपरीक्षक वसन्त रजौरे सुर्खेत आएको २ हप्ता भयो । यसबीचमा उनी जिल्लाका विभिन्न कार्यक्रममा सहभागी भए । धेरैजसो कार्यक्रममा लागू औषध दुर्व्यसनी यहाँको प्रमुख समस्या रहेको कुरा उठ्यो । रजौरेले यो विषयलाई गम्भिरताका साथ लिइ दैनिक जसो सरोकारवालाहरुसंग समन्वय…

'योगमाया'लाई मदन र शान्तदास मानन्धरलाई जगदम्बाश्री पुरस्कार

'योगमाया'लाई मदन र शान्तदास मानन्धरलाई जगदम्बाश्री पुरस्कार

११ भदौ । यस वर्षको मदन पुरस्कार निलम कार्की (निहारिका) को 'योगमाया' उपन्यासले पाएको छ ।    अशिक्षित नेपाली समाजलाई संगठित गरी मर्न र मार्न तयार पार्ने योगमायाका बारेमा साहित्यकार कार्कीले स्थलगत अध्ययन गरी उक्त उपन्यास लेखेकी हुन् ।   १९३० को दशकमा भोजपुरको नेपालेडाँडा…

माओवादी लडाकु बसेको शिविरमा ‘हाइटेक नर्सरी’ बनाइने

माओवादी लडाकु बसेको शिविरमा ‘हाइटेक नर्सरी’ बनाइने

१० भदौ । शान्ति प्रकृयाका बेला सेना समायोजन हुनुपूर्व माओवादी लडाका बसेको शिविरमा हाइटेक नर्सरी स्थापना गरिने भएको छ । तत्कालिन छैठौं मुख्य शिविर रहेको सुर्खेतको लेकबेशी नगरपालिका ४ स्थित दशरथपुरमा प्रदेश सरकारले नर्सरी बनाउन लागेको हो । जहाँ हाल कृषि अनुसन्धान केन्द्र छ…