Birendranagar Municipality

जीवनशैली

वीरेन्द्रनगरमा आतंक मच्चाउने चितुवालाई छोपेर बाँके पठाइयो

वीरेन्द्रनगरमा आतंक मच्चाउने चितुवालाई छोपेर बाँके पठाइयो

३ साउन । वीरेन्द्रनगर नगरपालिका ११ मा घर पालुवा जनावरहरु खाएर १२ दिन देखी सास्ती दिइरहेको एक चितुवालाई समातिएको छ । जिल्ला वन कार्यालय सुर्खेतको आग्रहमा बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको विज्ञ टोलीले चितुवालाई बुधबार साँझ पासोमा पारेको हो ।   चितुवाले वीरेनद्रनगरको सुब्बाकुना र…

बाख्रापालन व्यवसायले बनायो आत्मनिर्भर

बाख्रापालन व्यवसायले बनायो आत्मनिर्भर

३१ असार । सल्यानका किसानहरु बाख्रापालनबाट आत्म निर्भर बन्दै गएका छन् । व्यवसायिक रुपमा बाख्रापालन गर्ने किसानहरुका लागी जिल्ला पशु सेवा कार्यालयले समेत प्राविधिक सहयोग गर्दै आएको छ ।    कालीमाटी गाउ“पालिका ५ काल्चे स्थित दम्दवालीका सुरेश गाहा मगर पेसाले शिक्षक हुन । तर…

रामहरी जोशीको ‘प्रतिकात्मक प्रश्न’

रामहरी जोशीको ‘प्रतिकात्मक प्रश्न’

३१ असार । नेपाली कांग्रेसका स्वर्गीय नेता रामहरी जोशीको पुस्तक “प्रतिकात्मक प्रश्न” बजारमा आएको छ । त्रिवीका पुर्व उपकुलपति डक्टर केदारभक्त माथेमाले राधानीमा भएको एक बिशेष समारोहमा पुस्तकको लोकापर्ण गरेका हुन । लोकापर्ण गर्दै माथेमाले रामहरी जोशीको अरु पुस्तक भन्दा यो पुस्तक विलकुल…

राउटेले पाए स्थायी परिचय पत्र, हाम्रा जनता भोकै छन् परिचय पत्रले केहि हुदैन : राउटे मुखिया

राउटेले पाए स्थायी परिचय पत्र, हाम्रा जनता भोकै छन् परिचय पत्रले केहि हुदैन : राउटे मुखिया

३० असार । नेपाल सरकारको कुनैपनी परिचयपत्र प्राप्त नगरेका लोपउन्मुख राउटे जातिले स्थायी परिचयपत्र प्राप्त गरेका छन् । दैलेखको गुराँस गाउंपालिकाले राउटे समुदायका ४२ घरपरिवारका १ सय ४९ जनालाई परिचयपत्र वितरण गरेको हो ।   गुराँस गाउँपालीका ८ गर्चा खोलामा बस्दै आएका राउटेसमुदायलाई शनिबार…

डा. केसीको समर्थनमा प्रदर्शन

डा. केसीको समर्थनमा प्रदर्शन

तस्बिर : कान्तिपुर ३० असार । कर्णाली प्रदेशको जुम्लामा दुई सातादेखि अनसनरत डा. गोविन्द केसीको समर्थनमा सघीय राजधानी काठमाडौंमा प्रदर्शन गरिएको छ । डा. केसीको जीवन रक्षाका लागि सरकारले ठोस कदम अगाडि नबढाएको भन्दै प्रदर्शन गरिएको हो ।   शनिबार भएको उक्त प्रदर्शनमा प्रा.…

पुल नहुँदा जोखिम उठाउँदै खोला वारपार

पुल नहुँदा जोखिम उठाउँदै खोला वारपार

२६ असार । सल्यानको शारदा नगरपालिका १४ मालनेटाका स्थानीय तथा विद्यार्थीलाई वर्षातको समयमा शारदा नदी वारपार गर्न निकै समस्या हुने गरेको छ । अदुवाका लागि प्रसिद्ध स्थान मालनेटा पुग्न बीचमा पर्ने शारदा खोलामा पुल नहुँदा स्थानीयले समस्या भोग्नुपरेको हो । बर्षातको समयमा नदीको…

डाक्टर केसीको अनसन जारी, कर्णालीका स्वास्थ्यकर्मीले आन्दोलन फिर्ता लिए 

डाक्टर केसीको अनसन जारी, कर्णालीका स्वास्थ्यकर्मीले आन्दोलन फिर्ता लिए 

२१ असार । खेलकुद विकास समितिको कर्बडहलबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको विशिष्ट उपचार कक्षमा लगिएका केसीले अस्पताल मै अनसनलाई जारी राखेका छन् । अझै पनि राज्य आफ्नो माग प्रति झन क्रुर बन्दै गएको भन्दै अनसनलाई जारी राखेका छन् ।   स्वास्थ्य अवस्था विस्तार सामान्य…

न्यायाधीशको ‘नोकर्नी’ थिएँ, नागरिकताबारे थाहा छैन

न्यायाधीशको ‘नोकर्नी’ थिएँ, नागरिकताबारे थाहा छैन

१९ असार । साथीहरुले बृद्धभत्ता बुझ्दा मंगलमायालाई आफूले पनि पाए ! जस्तो लाग्छ । तर किन नपाएको भन्ने थाहा छैन । उनलाई न आफ्नो घरको पूरा ठेगाना थाहा छ न उमेर ।    काभ्रे घर बताउने मंगलमाया घिमिरे ६ वर्ष देखि सुर्खेतको वीरेन्द्रनगर स्थित…

डाक्टर गोविन्द केसीले जुम्लामा अनसन बस्न नपाउने

डाक्टर गोविन्द केसीले जुम्लामा अनसन बस्न नपाउने

फाइल फोटो १५ असार । वरिष्ठ चिकित्सक प्रा.डाक्टर गोविन्द केसीले जुम्लामा अनसन बस्न नपाउने भएका छन् । १५औ पटक सम्म अनसनमा बसेका केसी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पहिलो पटक शनिवार देखि अनसन बस्दै छन् ।   उनको अनसनलाई लक्षित गरि जिल्ला प्रशासन…

किसानको दिन (फोटो कथा)

किसानको दिन (फोटो कथा)

१५ असार । ‘धान उत्पादनमा बृद्धि राष्ट्रको समृद्धि’ भन्ने मूल नाराका साथ १५ औं राष्ट्रिय धान दिवस देशैभरी मनाइएको छ । कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र वीरेनद्रनगर नगरपालिका सुर्खेतको आयोजनामा वीरेन्द्रनगरको पातालगंगामा मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले धान रोपेर दिवसको उद्घाटन…