Birendranagar Municipality

जीवनशैली

आज धान दिवस

आज धान दिवस

१५ असार । आज धान दिवस देशैभरी विभिन्न कार्यक्रम गरी मनाईंदैछ । नेपाल कृषिप्रधान देश भएकोले असार १५ गते राष्ट्रिय धान दिवस मनाउने परम्परा छ ।   मानो रोपेर मुरी उब्जाउने असार १५ मा किसानहरूले दही चिउरा खाई हिलो खेलेर धान दिवस मनाउँछन् ।…

सुन्दर सुदूर पश्चिम चिनाउने डकुमेन्ट्री

सुन्दर सुदूर पश्चिम चिनाउने डकुमेन्ट्री

१४ असार । धनगढीका पञ्चदेव भट्टले सुन्दर सुदूर पश्चिम (प्रदेश ७) चिनाउने डकुमेन्ट्री बनाएका छन् । उक्त डकुमेन्ट्रीमा प्रदेशका सबै ९ जिल्लाका रमणीय ठाउँ, संस्कृति, मौलिकता एवं जीवनशैली समेटिएको छ ।   डकुमेन्ट्री आफ्नो व्यक्तिगत शौखले १ महिना लगाएर बनाएको भट्टले बताए । 'यात्रा, फोटोग्राफी…

वीरेन्द्रनगरमा खुलेआम यौन धन्दा, को–को परे प्रहरीको फन्दामा ?

वीरेन्द्रनगरमा खुलेआम यौन धन्दा, को–को परे प्रहरीको फन्दामा ?

तस्बिर:गुगल १२ असार । नेपालगंजका बब्लु नाम बताउने व्यापारी चार वर्ष अघि देखि श्रीमति भनेर एक महिलासंग धेरै पटक सुर्खेतका होटलमा रात बिताएका छन् । करिब ४५ वर्षका बब्लु सोमबार पनि ती महिलासंग जुम्लारोडमा रहेको अशोका होटलको ३ सय दश नम्मरको कोठामा बसे…

सुशील कोइराला क्यान्सर अस्पताल सोमबारदेखि सञ्चालन हुने

१० असार । बाँके जिल्लाको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले भोलि सोमबारदेखि ओपिडी सेवा शुरु गर्ने भएको छ । ओपिडी सेवा सञ्चालनका लागि अस्पताल व्यवस्थापन समितिले चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको व्यवस्थापन र सबैखाले उपकरण जडान गरिसकेको छ ।   अस्पताल परिसरमा शनिबार आयोजना…

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्!

९ असार । राष्ट्रिय परीक्षा वोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।   शनिबार बसेको वोर्ड बैठकले उक्त नतिजा प्रकाशन गरेको हो । गत चैत पहिलो साता लिएको परीक्षाको नतिजा ग्रेडिङ प्रणालीअनुसार शनिबार सार्वजनिक गरेको हो।   कार्यालयका अनुसार परीक्षामा…

अर्जेन्टिनाको लजास्पद हारले समूह चरण पार गर्न कठिन, क्रोयसिया अघिल्लो चरणमा

अर्जेन्टिनाको लजास्पद हारले समूह चरण पार गर्न कठिन, क्रोयसिया अघिल्लो चरणमा

८ असार । अर्जेन्टिनाले क्रोयसियासँग लजास्पद हार बेहोरेको छ । समुहको दोश्रो खेलमा ३–० ले पराजित भएपछि अर्जेन्टिनाको अघिल्लो चरण प्रवेशको संभावना न्युन भएको छ ।   पहिलो खेलमा आइसल्याण्डसँग १–१ को बरारी खेलेका अर्जेन्टिना क्रोयासियासँग २–० ले पराजित भएको हो । अर्जेन्टिनाका गोल रक्षकको…

मेसीका लागि अन्तिम मौका !

मेसीका लागि अन्तिम मौका !

७ असार । निज्ने नोभगोरोड – लियोनल मेसीले विश्वकप फुटबलको उपाधि जित्ने समयले बिस्तारै नेटो काट्दै छ । विश्वकप त्यही उपाधि हो जसले मेसीलाई विश्वकै सर्वकालीन महान् खेलाडीको दर्जामा उभ्याउन सक्छ।   यही आइतबार बार्सिलोनाका फरवार्ड मेसीले ३१ वर्षमा पाइला टेक्दै…

आज अन्तराष्ट्रिय योग दिवस, देशभरी योग शिविर

आज अन्तराष्ट्रिय योग दिवस, देशभरी योग शिविर

७ असार । चौथो अन्तराष्ट्रिय योग दिवस मुलुकभर योग र आयुर्वेदसम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रम गरी बिहीबार मनाइने भएको छ ।   पतञ्जलि योगपीठ नेपालको आयोजनामा यही असार ७ गते बिहान ६ बजेदेखि ८ बजेसम्म काठमाडौंँसहित सबै जिल्लामा एकसाथ योग शिविर सञ्चालन हुने योगपीठका ट्रष्टी शालिग्राम…

सकियो यसवर्षको ‘भूमे’ नाच

सकियो यसवर्षको ‘भूमे’ नाच

७ असार । मगर समुदायको सबैभन्दा ठूलो पर्व बलपुजा यसवर्ष पनि रमाईलो गर्दै सकिएको छ । गत जेठ १ गतेदेखि सुरु भएको उक्त पर्व औपचारिक रुपमा बुधबार सकिएको हो । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट स्थित खलंगा बजारमा बसोबास गर्दै…

अझै छोडेनन् वीरेन्द्रनगरमा छाडा पशुले बाटो छेक्न

अझै छोडेनन् वीरेन्द्रनगरमा छाडा पशुले बाटो छेक्न

५ असार । वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेशको राजधानी हो । कर्णाली प्रदेशका १० जिल्लामध्ये सबैभन्दा सुविधासम्पन्न र बढि जनसंङ्ख्या भएको जिल्लाको रुपमा सुर्खेत रहेको छ ।   वीरेन्द्रनगर नगरपालिकाले प्रदेशको राजधानी भएपछि अपनाउनुपर्ने सावधानी अपनाउन सकेको छैन । भत्किएका सडक, जथाभावी फोहर र धुलोले…