Birendranagar Municipality

जीवनशैली

सुत्केरी गराउन क्षेत्रिय अस्पताल आएकी मनिषाको मृत्यु, आफन्तले लगाए ताला (भिडियो)

सुत्केरी गराउन क्षेत्रिय अस्पताल आएकी मनिषाको मृत्यु, आफन्तले लगाए ताला (भिडियो)

२१ बैशाख । सुत्केरी गराउन क्षेत्रिय अस्पताल कालागाउँ पुगेकी मनिषा सिंहको मुत्यु भएको छ । प्रसुती व्यथा लागेर विहिवार क्षेत्रिय अस्पताल पुगेकी सिंहको शुक्रवार विहान निधन भएको हो । महावै गाउँपालिका ३ कालिकोटकी सिंह १६ गते जाँच गराउन अस्पताल पुगेकी थिइन् ।   सुत्केरी व्यथा…

अवैधरुपमा यार्सागुम्वा संकलन गर्ने ४९ जना निकुञ्जको फन्दामा

अवैधरुपमा यार्सागुम्वा संकलन गर्ने ४९ जना निकुञ्जको फन्दामा

१८ बैशाख । पाटन नखुल्दै अवैधरुपमा यार्चागुम्वा संकलन गर्न गएका ४९ जना निकुञ्जको गस्ती टोलीको फन्दामा परेका छन् । डोल्पाको जगदुल्ला गाउंपालिकाको जगदुल्ला पाटन पुगेका ४९ जनालाई शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको संयुक्त गस्ति टोलिले पक्राउ गरेको छ । यार्सगुम्वा संकलनका लागि कानुनी रुपमा पाटन…

वृद्ध महिला उपचार खोज्दै दुनैमा

वृद्ध महिला उपचार खोज्दै दुनैमा

 १४ वैशाख । ५२ बर्षिया जयक्वारा नेपाली शिविर चल्दैछ भन्ने सुनेर शुक्रबार डोल्पा जिल्ला अस्पताल पुगिन् । स्पष्ट बोल्न नसक्ने, राम्ररी हिड्न नसक्ने उनको घर त्रीपुरा सुन्दरी नगरपालीका १ रल्ली हो ।    शिबीर कुन रोग सम्बन्धि हो…

कृषि उत्पादनको बजार व्यवस्थापन सरकारले गर्छ : मुख्यमन्त्री शाही

कृषि उत्पादनको बजार व्यवस्थापन सरकारले गर्छ : मुख्यमन्त्री शाही

 १४ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कृषिजन्य उत्पादनको बजार व्यवस्थापन प्रदेश सरकारले गर्ने बताएका छन् । शुक्रवार कृषि मन्त्रालयको सभाहलमा आयोजना गरिएको क्षेत्रिय स्तरको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रममा वोल्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा मात्रै अर्वौं मुल्यको कृषि उत्पादन आयात भैरहेकोले वजारको चिन्ता…

अबैध रुपमा यार्सागुम्बा संकलन गर्ने ७ जना डोल्पाको कागमाराबाट पक्राउ

अबैध रुपमा यार्सागुम्बा संकलन गर्ने ७ जना डोल्पाको कागमाराबाट पक्राउ

११ बैशाख । अबैध रुपमा यार्सागुम्बा संकलन मा गएका २ जना महिला सहित ७ जना संकलन कर्ताहरु कागमारा को पाटन बाट पक्राउ परेका छन् । तोईजोम पोष्टबाट गएको राष्ट्रिय निकुञ्ज र सुरक्षा निकायको संयुक्त टोलीले बैशाख ९ गते राती १२ बजे जगदुल्ला गाउँपालिका अन्र्तगत पर्ने…

 हुम्लामा फुर्का नाच लोप हुँदै

हुम्लामा फुर्का नाच लोप हुँदै

५ बैशाख । जिल्लाका दलित तथा लामा समुुदायले नाच्ने फुर्का नाच लोप हुन लागेकोमा चिन्ता व्यक्त गरिएको छ । शुरुमा दलित समुुदायले विबाह, व्रतवन्ध चाड पर्वमा नाच्ने यो नाच हाल भने नाच्न छोडिएको छ ।   दुुई वटा टोली वनाएर प्रतियोगितात्मक रुपमा नाचिने फुुर्का…

देउतीबज्यैको स्तरोन्नती तिव्र गतिमा हुँदै : सवैलाइ एक रुपैयाँ दान गर्न आग्रह

देउतीबज्यैको स्तरोन्नती तिव्र गतिमा हुँदै : सवैलाइ एक रुपैयाँ दान गर्न आग्रह

५ बैशाख । यहि बैशाख ७ देखि १५ गते सम्म देउतीबज्यै मन्दिरमा धनधान्य महायज्ञ सञ्चालन हुंदैछ । देउतीबज्यैको विकास तथा स्तरोन्नतीका लागी देउतीबज्यै पुर्वाधार समिति गढन गरी कार्यसमेत अगाडि बढेको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी समितिले मन्दिर विकासका लागी सबैले सहयोग गर्न…

डोल्पाको त्रीपुरासुन्दरीमा मोटर पुग्यो : जनताले गरे भव्य स्वागत

डोल्पाको त्रीपुरासुन्दरीमा मोटर पुग्यो : जनताले गरे भव्य स्वागत

२६ चैत्र । रुकुम जिल्लाको त्रीवेणी देखी डोल्पाको खदाङ्ग सम्मको सडक खण्डमा आईतबार साना पुगेका छन् । यो संगै डोल्पा जिल्ला सडक संजालमा जोडियको छ । जाजरकोट डोल्पा सडक खण्डको रुकुमको त्रीबेणी देखी डोल्पा त्रीपुरा सुन्दरी नगरपालीका को खदाङ्ग सम्म आईतबार बाट जीप गुड्न…

बुद्ध एयरको परिक्षण उडान सफल : अव सुर्खेत काठमाडौ सिधा उडान हुने (फोटोफिचर)

बुद्ध एयरको परिक्षण उडान सफल : अव सुर्खेत काठमाडौ सिधा उडान हुने (फोटोफिचर)

२१ चैत्र । बुद्ध एयरले काठमाडौ देखि सुर्खेतसम्म परिक्षण उडान गरेको छ । बुधवार विहान करिव ९ः४० बजे बुद्ध एयरको 9N-AIN ४७ सिट क्षमताको विमान काठमाडौ वाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा परिक्षण उडान गरेको छ । क्याप्टेन रञ्जनकुमार शर्मा र एजि शेर्पाले जहाजको परिक्षण…

देउतीबज्यै मन्दिर सुधारका लागी महायज्ञ संचालन हुने

देउतीबज्यै मन्दिर सुधारका लागी महायज्ञ संचालन हुने

१९ चैत्र । सुर्खेतमा रहेको चर्चित धार्मीक स्थल गंगामाला देउतीबज्यै मन्दिरको सुधारका लागी महायज्ञ संचालन गरिने भएको छ । २०७५ साल बैशाखको ७ गतेबाट शुरुहुने महायज्ञ ९ दिनसम्म चल्ने देउतीबज्यै विराट धनधान्य महायज्ञ २०७५ का संयोजक मुकुन्दश्याम गिरीले बताएका छन् ।   उनले भने…