५ असार । दुई किलोमिटर सडक निर्माण कार्य पूरा गर्ने बित्तीकै डोल्पा सदरमुकाम दुनैमा यातायातका साधन पुग्नेछन् ।जाजरकोट–डोल्पा सडक निर्माण शुरुवात गर्दा दुई वर्ष जाजरकोट भएर डोल्पा जोड्ने कि रुकुम भूभाग भएर जोड्ने भन्ने रेखाङ्कन विवाद भएको थियो । यही विवादका कारण…
१ असार । जुम्ला जिल्लामा सम्वन्ध विच्छेद गर्नेको संख्या बढेको पाइएको छ । जुम्ला जिल्ला अदालतमा चालु आर्थिक वर्ष २०७४/७५ मा कुल ९६ वटा मुद्धा दर्ता भएका छन् । कुल मुद्धा मध्ये ३८ ओटा सम्बन्ध विच्छेदका मुद्धा रहेको जिल्ला अदालत जुम्लाले जानकारी दिएको छ…
१ असार । सडक दुर्घटना न्युनीकरणमा ट्राफीकको मात्रै ठेक्का नभको आन्तरिक मामीला तथा कानुन मन्त्री नरेश भण्डारीले बताएका छन् । शुक्रबार प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशले भेरीगंगा नगरपालीका छिन्चुमा आयोजना गरेको प्रदेश स्तरिय एक दिवासीय ट्राफीक प्रहरी सम्मेलनमा उनले यस्तो बताएका हुन् । …
तस्बिर:गुगल २६ जेठ । गरिवी निवारण कोषका कार्यकारी निर्देशक नहकुल केसीमाथि आफ्नै कार्यालयकी एक सहायक स्तरकी कर्मचारी महिलालाई यौनहिंसा गरेको अभियोग लागेको छ । २२ जेठ २०७५ को मितिमा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा ती महिला…
२६ जेठ । भनिन्छ, कृषि आशाको खेति हो । परम्परागत कृषि प्रणालिमा आधारित रहेर आकाशको पानी तथा घरेलु बीउ र औजारको प्रयोगबाट उत्पादन गरिने भएकोले त्यसो भनिएको हुनुपर्छ । तर कृषिमा भएको आधुनिकीकरणले नयाँ र गुणस्तरयुक्त बीउ, विषादी र प्रविधिको विकास गरेको छ…
२५ जेठ। मोबाइल बिना जीवन असम्भब सोच्छौं हामी । हुनपनि मोवाइलले दैनिक जीवनका धेरै काम सजिलो बनाइदिएको छ । तर खतरा पनि उत्तिकै उत्पन्न गरेको छ । हालै भारतको मुम्बईमा रहेको एक रेस्टुराँमा एक व्यक्तिको शर्टको खल्तीमा रहेको मोबाइल…
२४ जेठ । जिल्ला जनस्वास्थय कार्यालय सुर्खेतको आयोजनामा यहि जेठ २७ गते देखी ३१ गते सम्म कुष्ठरोग निवारण अभियान सञ्चालन हुन लागेको छ । अभियानले जिल्लाका २० स्वास्थ्य चौकीमा कार्यक्रम संचालन गर्नेछ । जिल्लाका बिजौरा, सालकोट, लाटीकोईली, कटकुवा, साटाखानी, मेहेलकुना, मैनतडा, गुमी, लेखपराजुल, उत्तरगंगा…
१६ जेठ । पहिलो पटक खुलेको खुला विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ । नयाँ विषय र घरमा बसी पढ्न सकिने विश्वविद्यालयमा आकर्षण बढेको विश्वविद्यालका उपकुलति प्रा.डा. लेखनाथ शर्माले जानकारी दिए । ‘पैसा र समय भएर पनि नियमित रूपमा कलेज वा…
१४ जेठ । पहिले मात्र हैन अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसहरु सबै सदरमुकाम केन्द्रित हुने गरेका छन् । यस्ता दिवसलाई कसरी सार्थक बनाउने भन्ने विषयमा धेरैको चासो गएको देखिन्न । सोमबार बिहानै जिल्ला समन्वय समितिको कार्यालयमा विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयहरुका विशिष्ट ब्यक्तिहरुको…
२१ बैशाख । सुर्खेत कारागारमा क्षमता भन्दा धेरै कैदीहरु बस्न बाध्य भएका छन् । जिवनमा गल्ती गरेर सजाय कटाइरहेका कैदीहरु कारागारमा थप दुःखको सामाना गर्नु परेको दुखेसो गर्छन्। उनिहरुले सोधपुछको क्रममा प्रहरीले सहन नसक्ने गरी यातना दिने गरेको समेत गुनासो गरे । सांघुरो…