१७ चैत । ६ प्रदेश आइडलको फाइनलमा ४ जना छानौट भएका छन् । सेमिफाइनलमा भाग लिएका ७ जना मध्ये निर्णायक मण्डल र लाइभ भोटिङको आधारमा उनीहरु छानिएका हुन् । फाइनलमा भाग लिन पाउनेमा महेन्द्र विक, हिक्मत शाही, पेमा सन्दुक लामा र खाँडजी परियार…
कामकलाको उद्भव र विकास प्रणवबीज ॐकारबाट भएको छ। अ, उ, म् को संयुक्त रूप ॐकार हो। यसलाई सृष्टि, स्थिति र प्रलयको सांकेतिक अक्षर मानिएको छ। अ . सृष्टि, उ . स्थिति र म् . प्रलयका सांकेतिक अक्षर हुन्। सृष्टिकालमा अ, उ, म् को संयुक्त…
९ चैत । भोली शनिबार र पर्सि रामनवमीको विदा परेकोले रिपोर्टिङकै लागि भनेर सेरोफेरोको टिम शुक्रबार सवा १२ वजे सुर्खेतबाट सल्यानको पर्यटकीय स्थल कुभिण्डे दहतर्फ लाग्यो । मेरो मोटरसाइकलको पछाडी बसेका यात्रुलाई अचानक ढाड दुखेपछि टोली धुलियाबिटबाटै फर्कियो । विरामीको उपचारका लागि सिधै…
९ चैत । काठमाडौंका श्याम मानन्धर १६ वर्ष अघि सुर्खेत आउँदा विद्यालयमा बास बसेका थिए । ६ वर्ष अघि एक सय २० जनाको समूह आउँदा वीरेन्द्रनगरमा रहेको महिला प्रशिक्षण केन्द्रमा बस्यो । यस पटक ६ वटा गाडीमा दुई सय जना आउँदा बुलबुले उद्यानको खाली…
८ चैत । अमेरिकाको भर्जिनियामा मृत्यु भएका स्व. सुदर्शन सिग्देलको नाममा सुर्खेतस्थित प्रशान्ति वृद्धाश्रमलाई सहयोग गरिएको छ । स्व. सिग्देलको ११ औं पूण्य तिथिमा बिहिबार वीरेन्द्रनगरस्थित उनको परिवारले बृद्धाश्रमलाई २० हजार रुपैया सहयोग गरेका हुन् । स्वर्गीय सिग्देलका हजुरबुबा यज्ञप्रसाद सिग्देलले उक्त सहयोग…
८ चैत्र । हरेक वर्ष मार्च २२ मा मनाइने विश्व पानी दिवश सुर्खेतमा पनि मनाइएको छ । पानीका लागि प्रकृति जोगाऔं भन्ने मुल नाराका साथ यो दिवश मनाइएको हो । सुर्खेतमा पनि यो दिवशलाइ फरक रुपमा मनाइएको छ । हरेक वर्ष र्याली गर्ने गरिएकोमा…
७ चैत । विश्व सामाजिक कार्य दिवसको उपलक्ष्यमा अनमोल फाउन्डेसनले आगलागीबाट शरीर जलेका निराजन नेपालीलाई सहयोग गरेको छ । मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार गराइरहेका चौकुने गाउँपालिका ९ घाटगाउँका पीडित वालकका परिवारलाई फाउण्डेसनले बुधबार ६ हजार पाँच सय रुपैंया सहयोग गरेको हो । …
७ चैत । साउदी अरेबियन रोबोट नागरिक सोफिया नेपाल आएकी छन् । संयुक्त राष्टसंघीय विकास कार्यक्रम (यूएनडिपी) को आयोजनामा काठमाडौंमा आयोजित ‘सार्वजनिक सेवामा प्रविधि’ विषयक कार्यक्रमलाई सम्बोधन गर्न उनी नेपाल आएकी हुन्। अमेरिकाको हान्सन रोबोटिक्सले २०१५ मा विकास तथा निर्माण गरेको सोफिया यूएनडीपीको…
२४ फागुन । निशुल्क योग विज्ञान शिविर २०७४ वीरेन्द्रनगरमा विहिवार देखि शुरु भएको छ । २८ गते सम्म संचालन हुने शिविरमा विभिन्न योग, आर्युर्वैदका वारेमा जानकारी गराइने पतंञ्जलि योग समिति भेरी अञ्चल इन्चार्ज शिवराज जैसीले जानकारी दिए । "नियमित योग, व्यवस्थित आहार बिहार…
२३ फागुन । कर्णाली प्रदेशमा महिलाका लागी बजेट छुट्याउन कुनै कन्जुस्याइ नगर्ने कार्यवाहक मुख्यमन्त्री तथा आर्थिक मामीला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताएका छन् । उनले भने ‘आर्थिक मामीला तथा योजना मन्त्रालय बाट कर्णाली प्रदेशका महिलाका लागी बजेट छुट्याउन हामी कुनै कञ्जुस्याइ गर्दैनौ…