Birendranagar Municipality

जीवनशैली

कैदमुक्त व्यक्ति सभ्य र उर्जाशील नागरिक

कैदमुक्त व्यक्ति सभ्य र उर्जाशील नागरिक

सेरोफेरो  २५ असोज । कैदीहरुलााई क्षमता अनुसार समाजसेवाका काममा लगाउन सके देश विकासमा कैदीको समेत भूमिका रहने कारागार व्यवस्थापन विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरेले बताएका छन् । कारागार व्यवस्थापन विभागको आयोजना तथा सिभिक्ट नेपाल, हेन्डिक्याप इन्टरनेशनल र युरोपियन युनियनको साझेदारीमा सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कारागार प्रमुखहरुको…

संघीय फोरमका नेता शाहले दिए पार्टीबाट राजीनामा

संघीय फोरमका नेता शाहले दिए पार्टीबाट राजीनामा

सेरोफेरो१७ असोज । संघीय समाजवादी फोरम नेपालका उपमहासचिव एवं कपिलवस्तु निर्वाचन क्षेत्र नं. ५ का सांसद अभिषेक प्रताप शाहले आफ्नो पदबाट राजीनामा दिएका छन् ।   मधेश र मधेशी जनताको भावना अनुसार पार्टी नेतृत्वले काम गर्न नसकेको…

पोखराका बुद्ध बने पहिलाे नेपाल आइडल

पोखराका बुद्ध बने पहिलाे नेपाल आइडल

सेरोफेरो७ असोज । गायक बुद्ध लामा पहिलो नेपाल आइडल बनेका छन् । कतारको दोहामा सम्पन्न नेपाल आइडलको ग्रान्ड फिनालेबाट उनी नेपाल आइडल बन्न सफल भएका हुन् । यससंगै उनले २० लाख रुपैयाँ नगद, महिन्द्रा केयूभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्रयाक्ट…

सुर्खेतमा ‘स्वाइन फ्लु’ बाट एकको मृत्यु : दुई संक्रमित, ४२ मा आशंका

सुर्खेतमा ‘स्वाइन फ्लु’ बाट एकको मृत्यु : दुई संक्रमित, ४२ मा आशंका

सेरोफेरो२८ भदौ । सुर्खेतमा ‘स्वाइन फ्लु’ रोगबाट एक जनाको मृत्यु भएको छ । गुर्भाकोट नगरपालिका–९ का ५८ वर्षीय नन्दलाल डाँगीको उपचारको क्रममा लखनउ स्थित किङजर्ज मेडिकल कलेजमा भदौ ८ गते मृत्यु भएको हो । नगर स्वास्थ्य शाखा प्रमुख…

छोराले अन्तरजातीय बिवाह गर्दा बुवा आमालाई मरणासन्न कुटपीट: केटाको दोस्रो र केटीको तेस्रो विवाह

छोराले अन्तरजातीय बिवाह गर्दा बुवा आमालाई मरणासन्न कुटपीट: केटाको दोस्रो र केटीको तेस्रो विवाह

सेरोफेरो२७ भदौ । बराहताल गाउँपालिका ८ दमार सुर्खेतका भक्तबहादुर विक र अमृता विकलाई २५ गते राति १२ बजे घरमा सुतिरहेको अवस्थामा अज्ञात समुहले मरणासन्न हुने गरी कुटपीट ग

वीर्य स्खलनपछिको यौनसम्पर्कमा गर्भ बस्छ ?

वीर्य स्खलनपछिको यौनसम्पर्कमा गर्भ बस्छ ?

यौनसम्पर्क र गर्भ रहने सम्भावना कतिपय स्थितिमा पहिलो वा एक मात्र यौनसम्पर्कमै गर्भ रहन्छ, तर सधैं त्यस्तो हुँदैन । गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । पहिलो कुरा त शुक्रकीट र डिम्बको मिलन हुनुपर्छ । शुक्रकीटसँग मिलन हुन डिम्ब निस्किएको…

राहत शिक्षक समिति गठन

राहत शिक्षक समिति गठन

सेरोफेरो२४ भदौ । नेपाल राहत शिक्षक समिति ६ नम्बर प्रदेशको अधिवेशन वीरेन्द्रनगरमा सम्पन्न भएको छ । अधिवेशनले २ वर्षको लागि १८ सदस्यीय समिति चयन गरेको छ । समितिको प्रदेश अध्यक्षमा सहमति जुट्न नसकेपछि २ जनाले एक एक वर्ष काम गर्ने गरी…

वीरगञ्ज उपमेयरमा कांग्रेसले उठायो ८० वर्षिया शान्ति कार्की

वीरगञ्ज उपमेयरमा कांग्रेसले उठायो ८० वर्षिया शान्ति कार्की

नेपाली कांग्रेसले वीरगञ्ज महानगरपालिकाको उपमेयरको लागि ८० वर्षीया शान्ति कार्कीलाई उठाएको छ। उनी वीरगञ्जमा सबैभन्दा वृद्ध उम्मेदवार हुन्।   कांग्रेसकी निकै पुरानी नेता भएकाले यसपालि उपमेयरमा उठाएको जिल्ला सभापति तथा वीरगञ्जका मेयर उम्मेद्वार अजय द्वीवेदीले बताए। उनका अनुसार कार्कीको उमेर ८० वर्ष भन्दा बढी…

‘खस जुम्ली भाषा लेखनशैली’को मस्यौदा तयार

‘खस जुम्ली भाषा लेखनशैली’को मस्यौदा तयार

डोटी रैका राजा मन्धता शाहीद्वारा प्राचिन खस भाषामा लिखित ताम्रपत्र। फोटो : विकिपीडिया सेरोफेरो २२ भदौ । लोपोन्मुख अवस्थामा पुगेको खस भाषाको उत्खननस्वरुप पहिलोपटक कर्णालीको जुम्लामा ‘खस जुम्ली भाषा लेखनशैली’को प्रस्तावित मस्यौदा निर्माण गरिएको छ । मातृभाषा केन्द्र नेपालद्वारा जुम्लामा…

यसकारण देखिन्छ डरलाग्दा सपना

यसकारण देखिन्छ डरलाग्दा सपना

अनिद्राको समस्या भएका मानिसले नराम्रा सपना देख्छन् । यस्तो अवस्थामा केही क्षणका लागि श्वासप्रश्वासमा पनि समस्या आउन सक्छ । नियमित नराम्रा सपना देख्नु मुटुको समस्यासँग पनि गाँसिएको हुन्छ ।   केही समयअघि अनुसन्धानकर्ताले बाल्यकालमा नियमित नराम्रा सपना देख्ने व्यक्तिमा पछि गएर मानसिक समस्या देखिने…