Birendranagar Municipality

समाचार

४ करोडको लगानीमा अर्गानिक होटेल

६ कात्तिक ।  करिव ३ करोड ८५ लाखको लागतमा सञ्चालनमा आउन लागेको होटेल बुलबुले भ्यु पर्यटन प्रर्वदनको आधारको रुपमा सञ्चाल गर्न लागेको म्यानेजिङ्ग डारेक्टर जनक सिंह ठकुरीले बताए ।   खानाको परिकारहरुमा अर्गानिक सिस्नो, ढिडो, भेडाको सुकुटि तथा भेज, ननभेज र पञ्जाबी प्रकारहरु उपलब्ध…

काठमाडौंमा साझाको विद्युतिय बस सेवा संचालन

काठमाडौंमा साझाको विद्युतिय बस सेवा संचालन

६ कात्तिक । साझा यातायातले काठमाडौंमा विद्युतिय बसहरु संचालन गरेको छ । विद्युतिय बसहरुको प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेका हुन् । ललितपुरको पुल्चोकस्थित हरिहर भवनमा आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान विद्युत्तीय बस सेवा सञ्चालनको उद्घाटन गरेका हुन् । …

नेकपा सचिवालयको बैठक सम्पन्न

५ कात्तिक। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सोमवार सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पदबाट दिएको राजीनामा अस्वीकृत भएको छ । यसैगरी सोमबारको बैठकमा बरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टिदेखिका सम्वन्धमा समेत निकै समय छलफल भएको…

दैलेख बाट सुर्खेत आउदै गरेको फोर्स दुर्घटना, ३२ जना घाइते

दैलेख बाट सुर्खेत आउदै गरेको फोर्स दुर्घटना, ३२ जना घाइते

५ कार्तिक । दैलेख बाट सुर्खेत यात्रु लियर आउदै गरेको फोर्स दुर्घटनामा परेको छ । सोमावार करिव ४ बजे वीरेन्द्रनगर १३ गौजेनी (कटुका) मोडमा बा ५ ख ६२०५ नम्वरको फोर्स दुर्घटनामा परि ३२ जना घाइते भएका हुन् ।   गाडी सडक किनारबाट ३१ मिटर…

बाँदर धपाउन हानेको गोली लागेर एकको मृत्यु

बाँदर धपाउन हानेको गोली लागेर एकको मृत्यु

४ कार्तिक । बाँदर धपाउन भरुवा बन्दुक चलाउदा एक जनाको मृत्यु भएको छ । गोली लागेर सर्केगार्ड गाँउपालिका ९ रीप बस्ने २८ वर्षीय सुरेन्द्र कार्कीको शुक्रबार मृत्यु भएको छ । सोही ठाउँ बस्ने ४० वर्षीय रंगमल महतराले आफ्नो स्याउ फारममा आएका बाँदर भगाउन पड्काएको…

एच आइ भी संक्रमित बालबालिकाले प्रधानमन्त्रीको हातबाट टिका लगाए

एच आइ भी संक्रमित बालबालिकाले प्रधानमन्त्रीको हातबाट टिका लगाए

३ कार्तिक । एच आइ भी संक्रमित बालबालिकाहरुले प्रधानमन्त्रीको हात बाट दशैको टिका लगाएका छन् । उनिहरुलाई प्रधानमन्त्री केपीशर्मा ओली र प्रथममहिला राधिकाशाक्यले दशैको टिका लगाईदिएका हुन् । शिक्षा सदनकिर्तिपुर भत्केपाटीमा अध्ययनरत २३ जना बालबालिकाले आज प्रधानमन्त्री निवास बालुवाटारमा टिका ग्रहण गरेका हुन्…

नेतृत्वको तीव्र ईच्छा शक्ति र मेहनतबाट कर्णाली छिट्टै समृद्ध बन्छ : मुख्यमन्त्री शाही

२ कार्तिक । प्रदेश सरकारको तीव्र ईच्छा शक्ति र मेहनतबाट कर्णाली छिट्टै समृछ बन्ने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् । नेपालीहरुका महान चाडहरु विजयादशमी, तिहार, र छठ पर्व २०७५ को पावन अवसरमा स्वदेश दिदै उनले सो कुरा बताएका हुन् ।   मुख्यमन्त्री शाहीले जनतालाई…

दशैका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना सन्देश

दशैका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना सन्देश

२ कार्तिक । नेपालीहरूको महान चाड बडादशैँ, २०७५ को उपलक्ष्यमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश दिएकी छन् । राष्ट्रपतिको सन्देशमा असत्यमाथि सत्यको विजय भएको मान्यता र प्रतीकको रुपमा मनाउने गरिएको विजया दशमीले सबै नेपालीलाई आ आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक आर्थिक समृद्धिमा…

प्रधानमन्त्री बाट दशैको शुमकामना सन्देश

२ कार्तिक । २०७५ सालको वडा दशैंको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिएका छन् । सन्देशमा लामो राजनीतिक संघर्षको युगपार गरेरहाम्रो देशले विकास र समृद्धिको युगमा प्रवेश गरेको छ र यस बीच जननिर्वाचित संविधान सभाबाट संविधान जारी भइ सकेपछि तीन वटै तहका…

सामाजिक अभियान्ता हिरासिंह एन पिसको लागी मनोनीत

सामाजिक अभियान्ता हिरासिंह एन पिसको लागी मनोनीत

१ कार्तिक । सामाजिक अभियान्ता हिरासिंह थापा एन पिसको लागी मनोनीत भएका छन् । सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखको संस्थापक अध्यक्ष थापा महिला तथा बालबालिकाको अधिकारको क्षेत्रमा लामो समयदेखि सक्रिय छन् । एन पिसमा उनि एसियाबाट मनोनित भएका हुन् । अभियान्ता थापाले सवैलाई भोट…