Birendranagar Municipality

समाचार

उमाकान्त हत्याका आरोपित प्रहरीको फन्दामा

१४ असोज । फरार हत्या आरोपितलाई प्रहरीले पक्राउ गरेको छ । सिजा गाउँपालिका ६ का नरवहादुर रोकाया पक्राउ परेका छन् । सिंजा गाउँपालिका चुलेलगाउँका ६५ वर्षीय उमाकान्त हमाल हत्याका आरोपितलाई प्रहरीले नौ वर्ष पछि पक्राउ गरेको हो ।   उनलाई नौ वर्षपछि सदरमुकाम खलंगाको…

छोरालाई बचाउन प्रेमाछिरिङ्गको अनुरोध

छोरालाई बचाउन प्रेमाछिरिङ्गको अनुरोध

१४ असोज । हुम्लाको चंखेली गाउँपालीका वडा नं ५ नेप्कामा भदौ ३० गते आएको पहिरोका कारण घाईते भएका छोरा बचाउनका लागी बुवाआमाले सहयोगको अपिल गरेका छन् । चंखेली नजिकैको ठुलो चट्टान फुटेर पहिरो गएपछि गत भर्दौ ३० गते घटनास्थलमै दुई जनाको मृत्यु भएको…

असुरक्षित गर्भपतन रोक्न जनचेतना आवश्यक

असुरक्षित गर्भपतन रोक्न जनचेतना आवश्यक

१३ असोज । असुरक्षित गर्भपतन रोक्न तल्लो तहसम्म जनचेतना आवश्यक भएको एक कार्यक्रमका सहभागीले बताएका छन् । शनिवार कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र (सिडिएस)को आयोजना तथा आर.एच.आर.एन नेपालको आर्थीक सहयोगमा आयोजीत सुरक्षीत गर्भपतन सम्बन्धि अभिमुखीकरण कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् ।  …

सरकारले सहकारीको आश मान्ने बेला आएको छ –अध्यक्ष बिसी

सरकारले सहकारीको आश मान्ने बेला आएको छ –अध्यक्ष बिसी

१३ असोज । सहकार्य र योजनाबद्ध काम गरे सरकारले सहकारीको आश मान्ने दिन आउने जिल्ला सहकारी संघका अध्यक्ष अमृत बिसीले बताएका छन् । शनिबार आलोपालो बचत तथा ऋण सहकारी संस्थाको ११ औं बार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् । ‘कुनैबेला…

चीन भ्रमणबाट फर्किए मुख्यमन्त्री, के भयो उपलब्धी ?

चीन भ्रमणबाट फर्किए मुख्यमन्त्री, के भयो उपलब्धी ?

१३ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले आफनो पहिलो चीन भ्रमण द्धिपक्षीय हित र प्रदेशको विकासका लागि अन्तराष्ट्रिय लगानीको वातावरण बनाउन निकै उपलब्धीपुर्ण भएको बताएका छन् । साताव्यापि चीन भ्रमणपछि प्रदेश राजधानी फर्कने क्रममा शनिबार सुर्खेत विमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै मुख्यमन्त्री शाहीले…

स्थायी परिचयपत्रले रोकेन राउटेलाई

स्थायी परिचयपत्रले रोकेन राउटेलाई

१२ असोज । फिरन्ते जिवन बिताउदै आएका राउटेहरु आफ्नो परम्परालाई निरन्तरता दिंदै गुराँस गाउँपालिका दैलेख बाट सुर्खेतको लेकबेसी नगरपालिका चौरासेमा बस्ती सारेका छन् । गुराँस गाउँपालिकाले असार ३१ गते ४२ घरधुरीका १ सय ४९ जना राउटेलाई स्थायी परिचयपत्र वितरण गरेको थियो । गाउँपालिकाले परिचयपत्र…

बिवादका विच प्रदेश ७ को राजधानी र नामको टुङ्गो लाग्यो : नाम

बिवादका विच प्रदेश ७ को राजधानी र नामको टुङ्गो लाग्यो : नाम "सुदुरपश्चिम", राजधानी "दोदावरी"

१२ असोज । प्रदेश नम्वर सातले स्थायी राजधानी र नामको टुङ्गो लगाएको छ । प्रतिपक्षी दलको विरोधका बावजुत राजधानी र नामको टुङ्गो लागेको हो । करिव सात महिना पछि यो प्रदेशले नाम र राजधानी पाएको छ ।   शुक्रबारको प्रदेशसभा बैठकमा प्रदेशको नाम "सुदूरपश्चिम" प्रदेश…

प्रदेश सरकार अन्तर्गतका तीन कार्यालय उद्घाटन

प्रदेश सरकार अन्तर्गतका तीन कार्यालय उद्घाटन

११ असोज । कर्णाली प्रदेश सरकारको मातहत रहने गरी जिल्लामा तीनवटा कार्यालयको उद्घाटन गरिएको छ । विहीबार रुकुम (पश्चिम)बाट निर्वाचित प्रतिनिधिसभाका सांसद तथा पूर्व गृहमन्त्री जनार्दन शर्माले कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि ज्ञान केन्द्र र भेटेनरी अस्पताल तथा…

नैतिक शिक्षा र शान्तिका लागि साईकल यात्रा

नैतिक शिक्षा र शान्तिका लागि साईकल यात्रा

११ असोज । सिम्ता गाउंपालीका ३ आग्रीगाउंका एक युवाले नैतिक शिक्षा र शान्तिका लागी साईकल यात्रा पुरा गरेका छन् । १८ वर्षीय बालकृष्ण शाहिले देशमा शान्ति र युवाहरुमा नैतिक शिक्षा तथा साहसका लागी यो यात्रा गरेको बताएका छन् । अमरज्योती माध्यामिक विद्यालय…

थुनुवाहरुको स्वास्थ्य परीक्षण

थुनुवाहरुको स्वास्थ्य परीक्षण

११ असोज । विभिन्न मुद्दामा अनुसन्धानको शिलशिलामा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा थुनामा रहेका प्रतिबादीहरुको स्वास्थ्य परीक्षण गरिएको छ । बिहिबार प्रदेश प्रहरी कार्यालय सुर्खेतमा १४ जना थुनुवाहरुको स्वास्थ्य परिक्षण गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरी निरीक्षक डाक्टर रमन घिमिरे…