Birendranagar Municipality

समाचार

कर्णाली पर्यटन वर्ष २०७५ सफल पार्न दोस्रो स्यार्पू पर्यटन महोत्सव 

कर्णाली पर्यटन वर्ष २०७५ सफल पार्न दोस्रो स्यार्पू पर्यटन महोत्सव 

११ असोज । रुकुम पश्चिमको वाँफिकोट गाउँपालिकामा आजबाट दोस्रो स्यार्पू पर्यटन महोत्सव सुरु भएको छ । गाउँपालिकाको आयोजनामा वडा नम्वर ३ र ५ मा पर्ने स्यार्पू तालको छेउमा पाँचदिन सम्म चल्ने महोत्सवको बिहिबार उद्घाटन गरिएको हो ।   “जल, जंगल, जडिबुटी, कृषि, कला,…

तीन महिनादेखि हराएका किशोरको कंकाल भेटियो

तीन महिनादेखि हराएका किशोरको कंकाल भेटियो

तीन महिनादेखि  हराएका चंखेली गाउँपालिका–२ दार्मा गर्खाका १४ वर्षे शैलेन्द्र शाहीको मृत्यु भएको कंकाल भेटिएको छ। गएको साउन महिनाको १ गतेका दिनमाा धुम्माधारा र्खकबाट दूध, दही लिएर साउने संक्रान्ति मनाउनका लागि घरमा आउँदै गर्दा बीचबाट हराएका थिए।   मृत्यक शाही  दार्माको नजिकै पर्ने ताँमेखोलाबाट…

विश्वपर्यटन दिवसकै दिन पर्यटन क्षेत्र ठप्प पार्ने श्रमिकको चेतावनी

विश्वपर्यटन दिवसकै दिन पर्यटन क्षेत्र ठप्प पार्ने श्रमिकको चेतावनी

११ असोज । सरकारले ३९ औं विश्वपर्यटन दिवस धुमधामका साथ मनाई रहँदा पर्यटन क्षेत्रका श्रमिकहरु पर्यटन क्षेत्र नै ठप्प पार्ने भन्दै आन्दोलनको घोषणा गरेका छन् ।   प्रेस विज्ञप्ती निकालेर यूनिट्राभ र अखिल नेपाल पर्यटन मजदुर संघले अन्नपूर्ण तथा मनास्लु पदमार्ग क्षेत्रमा रहेको सिण्डिकेटको…

कर्णालीका सचिवहरुलाई अर्थसमितीको पाँचदिनको ताकेता

कर्णालीका सचिवहरुलाई अर्थसमितीको पाँचदिनको ताकेता

१० असोज । कर्णाली प्रदेश सरकारको अर्थ तथा प्राकृतिक श्रोत समितीले प्रदेशका मुख्य सचिब सहित सातवटै मन्त्रालयका सचिवहरुलाई समितीको बैठकमा आउनका लागी ताकेता गर्ने निर्णय गरेको छ । समितीको बुधबार बसेको चौथो बैठकले आउँदो १५ गते सम्म आर्थीक वर्ष २०७५÷७६ को बजेट कार्यान्वयनको…

लागुऔषध नियन्त्रणमा प्रहरीको विशेष ध्यान,  दिपेन्द्रलाल श्रेष्ठ बने उत्कृष्ठ लागुऔषध नियन्त्रक

लागुऔषध नियन्त्रणमा प्रहरीको विशेष ध्यान, दिपेन्द्रलाल श्रेष्ठ बने उत्कृष्ठ लागुऔषध नियन्त्रक

१०/असोज । सुर्खेत जिल्ला लागुऔषधको अखडा बन्दै गरेको अवस्थामा न्युनिकरणको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतले चालेको कदम प्रभावकारी मानिएको छ । चालु महिनाको उत्कृष्ठ लागुऔषध नियन्त्रक प्रहरी जवान दिपेन्द्रलाल श्रेष्ठ बनेका छन् । कार्यालयले गत भदौ ३ गते लागु औषध नियन्त्रणमा उत्कृष्ठ काम गर्ने…

सिमकोट बिमानस्थलमा नेपाल एयरलाईन्सको वाई १२ जहाजको परिक्षण

सिमकोट बिमानस्थलमा नेपाल एयरलाईन्सको वाई १२ जहाजको परिक्षण

१० असोज । नेपाल एयरलाईन्सको वाई १२ जहाजले कर्णालीका हिमाली जिल्लाका बिमानस्थलमा परिक्षण उडान भर्न सफल भएको छ ।   कर्णालीमा पनि व्यवसायीक उडान भर्नका लागि नेपाल एयरलाईन्सले बुधवार परिक्षण उडान गरेको हो । वाई १२ जहाजले कर्णालीका सिमकोट, ताल्चा, जुम्ला र डोल्पाको…

चालकको स्वास्थ्य परिक्षण आवश्यक : एसपी रजौरे

चालकको स्वास्थ्य परिक्षण आवश्यक : एसपी रजौरे

९ असोज । सवारी साधन चालकका लागी स्वास्थ्य परिक्षण आवश्यक भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरिक्षक बसन्त रजौरेले बताएका छन् । मंगलबार जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले आयोजना गरेको चालकका लागी स्वास्थ्य परिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।   उनले भने ‘सवारी…

जुम्लामा छाउपडी मुक्त अभियान तिब्र बन्दै : धामी र झाँक्री अभियानका सारथी

जुम्लामा छाउपडी मुक्त अभियान तिब्र बन्दै : धामी र झाँक्री अभियानका सारथी

८ असोज । कर्णाली प्रदेशको जुम्ला जिल्लामा छाउपडी मुक्त अभियान पेचिलो बन्दै गएको छ । जिल्लाका विभिन्न गाउँहरु छाउगोठ मुक्त घोषणाको क्रममा छन् । यस अभियानमा स्थानिय धामी र झाँक्रीहरुले सारथीको रुपमा काम गरिरहेका छन् ।   कर्णाली लगायात जुम्लामा अहिले पनि छुई प्रथा…

स्कुल बस दुर्घटना, १५ विद्यार्थी घाइते

स्कुल बस दुर्घटना, १५ विद्यार्थी घाइते

तस्बिर:अन्नपुर्ण पोष्ट ८ असोज । दाङमा तुलसीपुरमा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना भएको छ । गोरखा माध्यमिक विद्यालय तुलसीपुरको रा १ क १९९ नम्बरको बस सोमबार दुर्घटना हुँदा कम्तिमा १५ विद्यार्थी घाइते भएका छन् । विद्यार्धीलाई घर छोडनको लागी ५०…

सम्पादक युवराज घिमिरेद्वारा पुरस्कारको रकम मानवसेवा आश्रमलाई

सम्पादक युवराज घिमिरेद्वारा पुरस्कारको रकम मानवसेवा आश्रमलाई

८ असोज ।देशस ञ्चार अनलाइनका सम्पादक युवराज घिमिरेले आफूले पाएको १ लाख ५ हजार राशिको गोपालदास पत्रकारिता पुरस्कारमा देशसञ्चारका तर्फबाट थप ५० प्रतिशत रकम (५२ हजार ५ सय रुपैयाँ) गरी जम्मा १ लाख ५७ हजार ५ सय रुपैयाँ मानवसेवा आश्रमलाई  प्रदान गरेका छन् ।…