८ असोज, काठमाडौं । तेजाब आक्रमणबाट गम्भीर घाइते रौतहटकी सम्झना दासको उपचारको क्रममा मृत्यु भएको छ । उनको आइतबार राति कीर्तिपुरस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । चन्द्रपुर नगरपालिका-६ की १८ वर्षीया सम्झना दास र उनकी १५ वर्षीया बहिनी सुस्मितामाथि गत भदौ…
७ असोज । दुई महिना अगाडी बलात्कार पछि हत्या गरिएकी कन्चनपुरकी १४ बर्षीया बालिका निर्मला पन्तका हत्यारालाई हालसम्म पत्ता नलाएको बिरोधमा महिला संघ हुम्लाले प्रर्दशनी गरेको छ । काली चोकबाट सुरु भएको बिरोध र्याली जिल्ला प्रशासन कार्यालय अगाडी आएर प्रमुख जिल्ला अधिकारी मार्फत…
७ असोज । तरकारी उत्पादनमा जिल्लाकै अब्बल स्थान मानिने कपुरकोटको माटोमा ६५ प्रतिशत भन्दा बढि अम्लीयपना रहेको भेटिएको छ । माटो परिक्षणको नतिजा अनुसार माटोमा ६५ प्रतिशत भन्दा बढि अम्लीयपना रहेको र विशेष गरि तरकारि खेती गरिने खेतबारीमा बढी अम्लीयपन रहेको पाइएको छ…
७ असोज । गाँउपालिकाको कर्मचारी र नेपाल राष्ट्र बैंकको लापरवाहीले एउटा गाँउपालिकाको रकम पठाउने क्रममा अर्को गाँउपालिकामा गएको छ । बैंकले पनि राम्रोसंग नहेरी रकम ट्रान्सफर गर्दा सिमकोट गाउँपालिकाको एक करोड ५७ लाख ५२ हजार ६ सय ६७ रुपियाँ खार्पुनाथको खातामा जम्मा भई…
६ असोज । अनमोल स्मृति प्रतिष्ठान सुर्खेतले ‘रारा साहित्य तथा सांगितिक महोत्सव २०७५’ आयोजना गर्ने भएको छ । शनिबार वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष निराजन शाहीले आगामी कात्तिक १२ र १३ गते मुगु जिल्लाको रारा तालको छेउमा महोत्सव सञ्चालन हुने जानकारी…
६ असोज । कर्णाली प्रदेशको राजधानी सुर्खेतको भेरीनदी र झुप्राखोलाको दोभानमा पर्ने समझीघाटमा विद्युतिय शवगृह बन्ने भएको छ । जसका लागी महामहोत्सब सञ्चालन हुने भएको छ । सुर्खेत वीरेन्द्रनगरको खुल्ला मञ्चमा यहि असोज ९ गते देखी १६ गतेसम्म सञ्चालन हुने महोत्सबको पुर्ण तयारी…
५ असोज । सुर्खेत जिल्लामा फिस्टुला केन्द्र स्थापना भएको छ । यो संगै अब फिस्टुलाका विरामीको उपचार सुर्खेतमै हुने भएको छ । १७ शैयाको फिस्टुला केन्द्रको उद्घाटन शुक्रबार कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले गरेका छन् । ईन्टरनेशनल नेपाल फेलोशिप (आईएनएफ)…
५ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ७ वटै प्रदेशका इन्चार्ज सह–इन्चार्ज, अध्यक्ष र सचिव टुंगो लगाएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सचिवालय बैठकले नामहरु टुंगो लगाएको हो । नामहरु यसप्रकार छन् । प्रदेश १ इन्चार्ज- भीम आचार्यसहईन्चार्ज-सावित्रि कुमार काफ्ले
तस्बिर: गुगल ५ असोज । पश्चिम रुकुमको बाँफिकोट गाउँपालिकामा पर्ने मनोरम स्यार्पु तालमा दोस्रो ‘स्यार्पू पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । गाउँपालिकाको आयोजनामा असोज ११ देखि १५ गतेसम्म संचालन हुने उक्त महोत्सवमा स्थानीय जडिबुटी, कृषि उत्पादन, तथा कला संस्कृति र…
४ असोज । सुर्खेत जिल्लामा निर्माण भईरहेका बिभिन्न बहुबर्षे सडकको काम रोकिएको प्रति सांसद नवराज रावतले चिन्ता व्यक्त गरेका छन् । प्रतिनिधी सभाको बैठकमा बोल्दै सुर्खेत क्षेत्र २ का सांसद रावतले अलपत्र कामलाई तत्काल शुरु गर्न माग समेत सरकारको ध्यानाकर्षण गरेका छन् ।…