Birendranagar Municipality

समाचार

नेपालगंजबाट सिमकोट सामान ढुवानीमा नीजि एयरलाईन्सको मनोमानि

नेपालगंजबाट सिमकोट सामान ढुवानीमा नीजि एयरलाईन्सको मनोमानि

४ असोज । नेपालगंजबाट सिमकोटका लागि ढुवानी हुने सामानको दररेटमा नीजि एयरलाईन्सहरुले मनोमानी गरेको पाइएको छ । मानसरोवर जाने भारतीय पर्यटकको आउने समय सकिएको र यातायातको एक मात्र साधन हवाई यातायात भए पछि नेपालगंजबाट सिमकोटका लागि जाने नीजि एयरलाईन्सहरुले मनोमानी भाडा असुली रहेको…

स्वदेशी निर्माण व्यवसायीलाई प्रोत्साहन हुन्छ : प्रम ओली

स्वदेशी निर्माण व्यवसायीलाई प्रोत्साहन हुन्छ : प्रम ओली

४ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी निर्माण व्यवसायीलाई प्रोत्साहन गर्न सरकार सकारात्मक रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको २० औं साधारणसभाको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले आज सो कुरा बताएका हुन्  । प्रधानमन्त्री ओलीले स्वदेशी निर्माण व्यवसायीहरुको स्तर र क्षमता वृद्धि गर्नमा…

जनशक्ति अभावले अदालती काममा समस्याः मुख्य न्यायाधीश पोखरेल

जनशक्ति अभावले अदालती काममा समस्याः मुख्य न्यायाधीश पोखरेल

३ असोज । उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिकुमार पोखरेलले न्यायिक क्षेत्रमा दक्ष जनशक्ति अभावका कारण कानुनी कामा कारबाहीमा समस्या परिरहेको बताए । पब्लिक एकेडेमी माध्यमिक विद्यालय सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको कानुन संकायका विद्यार्थीलाई स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य न्यायाधीश पोखरेलले यस्तो बताएका हुन्…

नेपालको संविधानले नेपाली जनताको आकांक्षा र आशा समेटेको छ : प्रधानमन्त्री

नेपालको संविधानले नेपाली जनताको आकांक्षा र आशा समेटेको छ : प्रधानमन्त्री

३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीहरुप्रति शुभकामना व्यक्त गरेका छन् ।   संविधान दिवसको अवसरमा एक शुभकामना सन्देश प्रकाशित गर्दै प्रधानमन्त्री ओलीले आन्दोलनमा ज्यान गुमाउनुभएका सहिदहरुप्रति हादिक श्रद्धाञ्जली अर्पण गर्दै मुलुकलाई विधिको शासनमा बाँध्न अतुलनीय…

संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सृदृढ तुल्याउन संविधानले महत्वपूर्ण योगदान गरेको छ : राष्ट्रपति भण्डारी

संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सृदृढ तुल्याउन संविधानले महत्वपूर्ण योगदान गरेको छ : राष्ट्रपति भण्डारी

३ असोज । नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सृदृढ तुल्याउन महत्वपूर्ण योगदान गरेको राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् । २०७२ असोज ३ गते संविधान जारी गरेको दिनलाई नेपालले संविधान दिवसको रुपमा मनाउदै आएको छ ।   राष्ट्रपति भण्डारीले संविधान दिवसको अवसरमा नेपाली…

त्रिवि सभाद्वारा २१ अर्ब १० करोड बरावरको बजेट पारित

त्रिवि सभाद्वारा २१ अर्ब १० करोड बरावरको बजेट पारित

२ असोज । त्रिभुुवन विश्वविद्यालय (त्रिवि) सभाको साधारण बैठकले आर्थिक वर्ष २०७५/०७६ को लागी रु २१ अर्ब १० करोड ८० लाख १३ हजार रुपैया बरावरको बजेट पारित गरेको छ ।   प्रस्तावित बजेटमा रु ११ अरव ३१ करोड ७३ लाख ८५ हजार नेपाल सरकारबाट अनुदानको…

सामाजिक सवालमा नागरिक समाजको सकृयता बढाउने प्रतिबद्धता

१ असोज । सुर्खेत स्थित नागरिक समाज संजाल ले स्वास्थ्य, शिक्षा, कृषि, विपद व्यवस्थापन, सुशासन लगायत अन्य सामाजिक, राजनैतिक साँस्कृतिक विसंगति र विकृतिका सवालहरुमा सामुहिक पैरविका लागि सकृय हुने बताएका छन् ।    सोमबार सुर्खेत वीरेन्द्रनगरमा नागरिक समाज पारस्पारिक जवाफदेहिता परियोजना संचालन गरिहेको सुन्दर…

कर्णाली श्रम दिवसको अवसरमा पाँच सय विरुवा रोपियो

कर्णाली श्रम दिवसको अवसरमा पाँच सय विरुवा रोपियो

१ असोज । कर्णाली सरकारले हरेक महिनाको श्रम दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ । सोमबार २ सय १६ तेजपत्ताका बिरुवा तथा ३ सय फलफुलका बिरुवा रोपिएको वीेरेन्द्रनगर नगरपालीकाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले बताएका छन् । वीरेन्द्रनगर १२ को एयरपोर्टचौक सडक छेउमा…

सुर्खेतमा पहिलो पटक भलिबल रेफ्रि तालीमको आयोजना हुंदै

सुर्खेतमा पहिलो पटक भलिबल रेफ्रि तालीमको आयोजना हुंदै

१ असोज । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पहिलो पटक भलिबल रेफ्रि तालीमको आयोजना हुने भएको छ । मंगलबार देखी उद्घाटन हुने तालीमको प्रशिक्षण अन्र्तराष्ट्रिय स्तरका रेफ्रि गौतम प्रसाद लासीवाले गर्ने आयोजकले बताएको छ ।   सुर्खेत जिल्ला भलिबल संघको आयोजना तथा नेपाल भलिबल संघ…

हुम्लाका ठकुरीले यसरी मनाए गौरा पर्व

हुम्लाका ठकुरीले यसरी मनाए गौरा पर्व

१ असोज । हुम्ला जिल्लाका ठकुरी समुदायले गौरा पर्व मनाएका छन् । दुई दिनसम्म संचालन भएको उक्त पर्वमा आईतवार गौरालाई धुमधाम पुजाआजा गरेर भित्र्याइएको थियो भने सोमवार पुजापाठ पछि पठाईएको छ ।   गौरा पर्वमा बिशेष गरेर महिलाहरु श्रीमानको दिर्घायु तथा घर शान्तिको लागि दुई…