Birendranagar Municipality

समाचार

सञ्चारिका समूहको अध्यक्षमा नितु पण्डित निर्वाचित

सञ्चारिका समूहको अध्यक्षमा नितु पण्डित निर्वाचित

भाद्र ३१ । सञ्चारिका समूहको अध्यक्षमा नितु पण्डित सर्वसम्मत भएकी छिन् । समूहको सातौं महाधिवेशनले पण्डितको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।   समितिको उपाध्यक्षमा कमला पन्थी, महासचिवमा विमला तुम्खेवा, सचिवमा यशोदा अधिकारी, कोषाध्यक्षमा सीमा शर्मा सर्वसम्मत चयन भएकी छिन् ।…

ढुङ्गा लागेर एक जनाको मृत्य

३१ भाद्र । शनिवार बेलुका सलिसल्ला व्युवार खण्डको न्यासी खोला क्षेत्रमा ढुङ्गा खस्दा एक जनाको मृत्यु भएको छ ।   मृत्यु हुनेमा सर्केगार्ड गाउँपालिका वडा नम्बर चार दुल्लीका अन्दाजी ७४ बर्षका साउने थापा रहेका छन् ।   उक्त खण्डमा स्काभेटरले वाटो खन्दै गर्दा ढुङ्गा…

जनतालाई न्यायको अनुभुति हुने गरि काम गर्न मुख्य मन्त्रीको आग्रह

जनतालाई न्यायको अनुभुति हुने गरि काम गर्न मुख्य मन्त्रीको आग्रह

३१ भाद्र । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले पाँच वर्ष भित्रै जनतालाई सामाजिक न्यायको अनुभुति हुने गरि काम गर्नुपर्ने बताएका छन् । मुख्य न्यायधिवक्ताको कार्यालय, कर्णाली प्रदेशको आयोजनामा आज सुर्खेतमा भएको ‘स्थानीय तहका पदाधिकारी तथा कर्मचारीको क्षमता अभिवृद्धि तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले स्थानीय…

सुप विश्वविद्यालयको सातौं सभा बालुवाटारमा

सुप विश्वविद्यालयको सातौं सभा बालुवाटारमा

भाद्र ३१ । सुदुर पश्चिममाञ्चल विश्वविद्यालयको सभा बालुवाटारमा सम्पन्न भएको छ । सुदुरपश्चिमाञ्चल विश्वविद्यालयको सातौं विश्वविद्यालयसभाको आज बालुवाटारमा उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सुदुरपश्चिमलाई सुन्दर र विकसित बनाउनुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले सुदुरपश्चिम विकासमा पछि पर्‍यो भनेर सधैं गीत मात्र गाएर अघि नबढ्ने…

हुम्लाको नेक्पामा सुक्खा पहिरो खस्दा दुई जनाको मृत्यु, एक वेपत्ता : चार जना घाईते

हुम्लाको नेक्पामा सुक्खा पहिरो खस्दा दुई जनाको मृत्यु, एक वेपत्ता : चार जना घाईते

३० भाद्र सिमकोट । शनिवार दिउँसो खसेको सुक्खा पहिरोमा परि हुम्लाको चंखेली गाउँपालिका वडा नम्बर ५ नेक्पामा दुई जनाको मृत्यु भएको छ। एक जना बालिका वेपत्ता भएको जनाइएको छ । पहिरोमा परि चंखेली गाउँपालिका वडा नम्बर ५ की २४ वर्षीया बसन्ती तामाङ र १३…

सुर्खेतलाई इजोन बनाउने निर्णय सहित क्यान महासंघको छैटौं बार्षिक साधारण सभा सम्पन्न

सुर्खेतलाई इजोन बनाउने निर्णय सहित क्यान महासंघको छैटौं बार्षिक साधारण सभा सम्पन्न

३० भाद्र । कम्प्युटर एसोशियसन नेपाल महासंघ (क्यान महासंघ) सुर्खेत शाखाको छैटौं बार्षिक साधारणसभा वीरेन्द्रनगरमा सम्पन्न भएको छ । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्यान महासंघका केन्द्रिय सदस्य भुपेन्द्रसिंह वली, नेपाल टेलिकम सुर्खेतका कार्यालय प्रमुख नवराज खतिवडा, कर्णाली प्रदेश अध्यक्ष…

सवारी दुर्घटनामा परि ४५ जना घाइते (नामसहित)

सवारी दुर्घटनामा परि ४५ जना घाइते (नामसहित)

३० भाद्र । आज दिउसो भएको बस दुघर्टनामा परी घाइते हुनेको संख्या ४५ पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । रत्नराजमार्ग स्थित वीरेन्द्रनगर ११ ठुलो बिउरेनी मा सुर्खेतबाट नेपालगंज जाँदै गरेको ना.४.ख ७०२४ नम्बरको बस र विपरित दिशाबाट आईरहेको बा.३.ख ६२१२ नम्बरको बस…

हिमाली जिल्ला हुम्लामा औलो देखियो

हिमाली जिल्ला हुम्लामा औलो देखियो

२९ भाद्र । हिमाली जिल्ला हुम्लामा औलाका विरामी भेटिएका छन् । हुम्लामा सात जना औलोका बिरामी देखा परेका छन्। तराईका जिल्लामा मात्र देखिने औलो रोग पछिल्लो समय उत्तरी हिमाली जिल्लामा पनि देखा पर्न थालेको हो।   हिमाली जिल्लामा यो वर्ष देखि औलो रोगका विरामीको संख्या…

एसपी डिल्लीराजका बाबुछोरा र मेयरका भतिजको डीएनए परीक्षण हुने

२८ भाद्र, काठमाडौं । निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको पनि डीएनए परीक्षण थालेको छ ।   त्रिवि शिक्षण अस्पतालको फरेन्सिक ल्याबमा विष्टको डीएनए परीक्षण थालिएको हो । अस्पतालका फरेन्सिक विज्ञ डा। हरिहर वस्ती नेतृत्वको…

कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथसम्म केवलकार बन्ने

कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथसम्म केवलकार बन्ने

२७ भदौ । कास्कीको वीरेठाँडीदेखि मुस्ताङसम्म केवलकार निर्माण हुने भएको छ ।   केवलकार निर्माणका लागि लगानी बोर्ड र मुक्तिनाथ केवलकार दर्शन प्रालिबीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ ।   बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र कम्पनीका तर्फबाट अध्यक्ष अरुणकुमार सुवेदीले समझदारीपत्रमा हस्ताक्षर गरेका…