२० भदौ । संवैधानिक परिषद्को बुधबार बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिश गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बसेको परिषद्को बैठकले घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिश गरेको सभामुख कृष्णबहादुर महराले जानकारी दिए । …
१८ भाद्र । सुदूरपश्चिम तथा मध्यपश्चिमाञ्चलमा भव्य रुपमा मनाइने गौरा पर्व सोमबार काठमाडौंको टुँडिखेलमा पनि भब्य रुपमा मनाइएको छ । प्रदेश नम्वर ७ र कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट काठमाडौं आई बसोबास गरेकाहरुले काठमाडौंको टुँडिखेलमा गौरापर्व भब्य पले मनाएका छन् । गौराको अवसरमा उनीहरुले…
१८ भाद्र । सल्यान जिल्लाको बागचौर नगरपालिका–१२ ओख्रेनी मुलखोलामा आएको पहिरोमा परी बेपत्ता भएका एकै घरका तीन जना बालबालिका मृत फेला परेका छन्् । आइतबार साँझ स्थानीय बालाराम डाँगीको घर पहिरोले पुर्दा बेपत्ता भएका डाँगीका २ छोरी र १ छोरा मृत अवस्थामा फेला परेका…
१७ भाद्र । नेपाल युवा संस्था संजाल (आयोन) कर्णाली प्रदेशले आईतबार कर्णाली प्रदेश सरकारका सामाजीक विकास मन्त्री दल रावललाई पांच बुंदे मागपत्र बुझाएको छ । देशभर बालीकाहरु माथी भएका बलात्कार तथा हिंसाका घटना बढ्दै गर्दा कर्णाली प्रदेशमा यस्ता खालका घटना हुन नदिनको लागी…
१७ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवशलाई जनताको दिवश बनाउनु पर्ने बताएका छन् । गृह मन्त्रालयले आज आयोजना गरेको संविधान दिवश मूल समारोह समितीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले संविधानसभाबाट संविधान निर्माणका लागि जनताले…
१७ भदौ । एसिया कप छनोट क्रिकेटमा सिंगापुरले नेपाललाई १५२ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । क्वालालम्पुरको यूकेए ओभलमा टस जितेर ब्याटिङ थालेको सिंगापुरले ४२ ओभरमा सबै विकेट गुमाएर १५१ रन बनायो ।…
१६ भाद्र । नेपालगन्जबाट २१ जना यात्रु बोकेर काठमाडौं आइपुगेको यती एयरलाइन्सको जेट विमान शनिबार राति ८ः३० मा अवतरणपछि धावनमार्गमा चिप्लिएको छ । यती एयरलाइन्सले अफिसियल फेसबुक पेजमार्फत जानकारी दिदै सवै यात्रुहरु तथा चालकदलका सदस्यहरु सकुसल रहेको जनाएको छ ।
१६ भाद्र । टंक प्रसाद आचार्य स्मृती प्रतिष्ठानले आफ्नो २५ औं साधारण सभा सम्पन्न गरेको छ । काठमाण्डौमा सम्पन्न उक्त साधारणमा प्रगति प्रतिवेदन, लेखापरिक्षण प्रतिबेदन पास तथा आगामी बर्षका कार्यक्रमहरु पास गर्दे कार्यसमितिको समेत निर्बाचन गरेको छ । ज्यूदा सहिदको उपाधि पाएका पूर्ब…
१६ भदौ । सल्यानको कपुरकोट गाउँपालिका २ को सामुदायिक जंगलमा भेटिएको वृद्धाको शव हत्या गरि फालिएको खुल्न आएको छ । तुलसीपुर उपमहागनरपालिका ९ बेलुवा निवासी ६९ बर्षिया खोपी रावतलाई आफ्नै साईली बुहारी दंगीशरण गाउँपालिका ३ हेकुली निवासी ४० बर्षकी टंकी रावतले हत्या गरेर कपुरकोटको जंगलमा…
१५ भदौ । कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०७४÷०७५ मा कुल बजेटको करिव ६५ प्रतिशत खर्च गरेको छ । विनियोजित १० करोड सात लाख ७७ हजार बजेट मध्ये ६ करोड ५४ लाख ७५ हजार रकम खर्च गरेको मन्त्रालयले…