२७ भदौ । जुनसुकै गन्तव्यमा जाने यात्रुलाई बसपार्कमा अमर्यादित तरीकाले तानातान गरेको देख्नुभएको छ ? छ भने यहाँलाई कस्तो लाग्छ ? नराम्रो लागेको छ भने खुशीको खबर छ । अब बसपार्कमा यात्रु तानातान गर्नेलाई प्रहरीले कारवाही गर्ने भएको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित…
२७ भाद्र । नेपाली महिलाहरुको पर्व तीज नेपालको साँस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीक भएको राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् । राष्ट्रपति भण्डारीले शुभकामना सन्देश दिदै तीजले मौलिकतालाई जगेर्ना गर्दै निरन्तरता दिनु पर्नेमा जोड दिएकी छन् । साथै राष्ट्रपति भण्डारीले बहुजाति, बहुभाषा,…
२७ भदौ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सेवा आयोगले खुलातर्फको नतिजा प्रकाशन गरेको छ । आयोगले शिक्षक र कर्मचारीतर्फ विभिन्न पदका लागि गत चैत बैशाखमा लिएको लिखित परीक्षाको नतिजा आज प्रकाशन गरेको हो । नतिजा हेर्नुहोस् :
२६ भदौ । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँ, सुर्खेतमा सिटी स्क्यान सेवा सुरु भएको छ । सङ्घीय सरकारको सहयोगमा अस्पताललाई तीन करोड ५० लाख रुपैयाको उपकरण प्राप्त भएको हो । जटिल रोगको उपचारका लागि उक्त सेवा आवश्यक रहेको क्षेत्रीय अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट…
२५ भदौ । प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र सर्वसम्मत अनुमोदित भएका छन् । सोमबार भएको संसदीय सुनुवाइबाट उनी सर्वसम्मतले अनुमोदित भएका हुन् । आजै उनले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सर्वोच्च अदालतका प्रधानन्यायाधीशको शपथ लिएका छन् । मिश्रलाई भदौ ७ गते संवैधानिक परिषद्ले सिफारिस गर्दै…
२४ भदौ । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास…
तस्बिर : गुगल २३ भदौ । भारत भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार भेटवार्ता भएको छ । भेटमा पछिल्लो समयमा भएका दुई प्रधानमन्त्रीका भ्रमणका क्रममा भएका सहमति, दुई…
२२ भदौ । लोक संगीत क्षेत्रमा क्रियाशील संगीतकर्मी हरि बिष्ट मौलिक तीज श्रष्टा सम्मानबाट सम्मानित भएका छन् । नेपाली लोक परम्परा तथा मौलिक गीत संगीतको क्षेत्रमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै सहयात्रा नेपालले उनलाई सम्मान गरेको हो । राष्ट्रिय नाचघर जमलमा बिहिबार आयोजित…
२१ भदौ । मुख्यमन्त्रीहरुको पहिलो भेला पोखरामा सुरु भएको छ । भेलाको अध्यक्षता गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्दैछन् । भेलामा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही भने उपस्थित छैनन् । सबै मुख्यमन्त्रीहरुले आपसमा हातमा हात मिलाएर बैठकको उदघाटन गरेका छन् । भेलामा सातै…
२० भदौ । कर्णालीमा गरिबीको अवस्था कस्तो छ भन्ने पत्ता लगाउन गरिबको तथ्याङ्क संकलन गरिने भएको छ । कर्णाली प्रदेश गरिबी निवारण समन्वय समितिको बुधवार वसेको बैठकले प्रदेशमा रहेका गरिवहरुको तथ्याङ्घ संकलन गर्ने निर्णय गरेको हो । कर्णाली प्रदेश सरकारले विनियोजन गरेको वजेटलाई…