Birendranagar Municipality

समाचार

कर्णालीका मुख्यमन्त्रीको एक महिनाको तलब बालविकासलाई 

कर्णालीका मुख्यमन्त्रीको एक महिनाको तलब बालविकासलाई 

१५, भदौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहिले बालविकास भवनको बान्नो आँफैले लगाएका छन् । कर्णाली प्रदेश सरकारले हरेक महिनाको १ र १५ गते श्रम गर्ने घोषणा गरेबमोजिम शुक्रबार वालविकास भवनको बान्नो लगाएर श्रम गरेका छन् । वीरेन्द्रनगर ५ को सरस्वती टोलमा…

रोनाल्डोलाई उछिन्दै मोड्रीच युरोपको सर्वोत्कृष्ट खेलाडी

रोनाल्डोलाई उछिन्दै मोड्रीच युरोपको सर्वोत्कृष्ट खेलाडी

१५ भदौ । रोनाल्डो र सलाहलाई पछि पार्दै क्रोएसियाको राष्ट्रिय टोली कप्तान एवम् रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रीच युरोपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।   उनले उपाधि जित्ने क्रममा पूर्व सहकर्मी एवं युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो र लिभरपुल फरवार्ड मोहमद सलाहलाई पछाडी पारे ।  …

निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै सल्यानमा प्रदर्शन

निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै सल्यानमा प्रदर्शन

१४ भदौ । कञ्चनपुरकी १३ बर्षिय बालिका निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै सल्यानमा विद्यार्थीहरुले प्रर्दशन गरेका छन् ।   बिहिबार जिल्लाको शारदा नगरपालिकामा रहेको एमएम एकेडेमी खलंगामा अध्ययनरत छात्राहरुले निर्मलाको बलात्कारपछि हत्या गर्ने व्यक्ति पत्ता लगाई हदैसम्मको कारबाही गर्न माग गरेका छन्…

२६ किलो गाँजासहित पक्राउ

१४ भदौ । जिल्लाको मुसिकोट नगरपालिका–१३ घट्टेखोलाबाट २६ किलो गाँजासहित प्रहरीले एक स्थानीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ६९ वर्षीय कालीबहादुर केसी रहेका छन् ।    उनले घरमा अवैध रुपमा गाँजा संचय गरी लुकाईछिपाई राखेको गोप्य सूचनाका आधारमा घरमा गई खानतलासी गर्दा…

विमस्टेक बैठक आजदेखि, ६ देशका सरकार तथा राष्ट्रप्रमुख काठमाडौंमा

विमस्टेक बैठक आजदेखि, ६ देशका सरकार तथा राष्ट्रप्रमुख काठमाडौंमा

१४ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन बिहिबार दिउँसो विशेष समारोहका बीच काठमाडौंमा शुरु हुँदैछ । प्रधानमन्त्री एवं बिमस्टेकका अध्यक्ष केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ ।   सम्मेलनमा भाग लिन ६…

सुर्खेतमा ब्राउन सुगर बरामद

सुर्खेतमा ब्राउन सुगर बरामद

१३ भदौ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले एकैदिनमा १५ ग्राम ब्राउन सुगर बरामद गरेको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट गएको विशेष टोली र सुब्बाकुना प्रहरी चौकीको सहायताले नेपालगञ्जबाट सुर्खेततर्फ ल्याउदै गरेको १५ ग्राम ६ मिलीग्राम ब्राउन सुगर चेकचाजका क्रममा फेला पारेको हो । जिल्ला प्रहरी…

घर नै बन्यो चिहान, पीडित परिवारलाई प्रशासनद्वारा राहत प्रदान

घर नै बन्यो चिहान, पीडित परिवारलाई प्रशासनद्वारा राहत प्रदान

१३ भदौ । सल्यानको वागचौर नगरपालिका ४ सेतोगुराँसमा घर भत्किएर दलिन भाँचिदा एउटै परिवारका ५ जनाको ज्यान गएको छ । बागचौर नगरपालिका वडा नम्बर ४ सेतोगुराँसमा गएराति घरको भित्ता भत्किएर दलिन भाँचिदा घरमा सुतिरहेका एकै परिवारका ५ जनाको ज्यान गएको हो । ज्यान…

बिमस्टेक तयारी (फोटो फिचर)

बिमस्टेक तयारी (फोटो फिचर)

१३ भाद्र । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालका खाडीका देशहरुको प्रयास (बिमस्टेक) को शिखर बैठकको तयारी पुरा भएको छ । नेपालमा हुन लागेको बिमस्टेकको तयारी सरकारले तिव्र रुपमा गरको छ ।   सरकारले विदेशी पाहुनाहरु आवतजावत गर्ने बाटोमा उच्च सुरक्षा शर्तकता समेत…

सल्यान जिल्ला अस्पतालमा थपियो ५० सैयाको भवन

सल्यान जिल्ला अस्पतालमा थपियो ५० सैयाको भवन

१३ भदौ । जिल्ला अस्पताल सल्यानमा बन्दै गरेको नयाँ अस्पताल भवनको आज शिलान्यास गरिएको छ । बुधवार शारदा नगरपालिकाका निमित्त नगर प्रमुख दिपक हमालले बन्दै गरेको भवनको शिलान्यास गरेका हुन् ।    जिल्लाको सदरमुकाम खलंगामा रहेको अस्पताललाई शारदा नगरपालिका सल्यानले १ करोड ४१ लाख…

प्याराग्लाइडिङमा नेपाललाई रजत पदक

प्याराग्लाइडिङमा नेपाललाई रजत पदक

१३ भदौ । नेपालले इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुदमा पहिलो पदक जितेको छ। प्याराग्लाइडिङले नेपाललाई रजत पदक दिलाएको हो। प्याराग्लाइडिङको पुरुष टिम क्रस कन्ट्रीमा नेपाल दोस्रो भएको हो। जापानले स्वर्ण जित्यो।   नेपाली टोलीमा ३४ वर्षीय विमल अधिकारी, २६ वर्षीय  विजय गौतम,  २९…