Birendranagar Municipality

समाचार

अदालतले दोषि ठहर गरेको व्यक्ति पक्राउ

अदालतले दोषि ठहर गरेको व्यक्ति पक्राउ

 ८ साउन । जिल्ला अदालत सुर्खेतले ७१ मंसीर ५ गते दोषि ठहर गरी सजाय तोकेका व्यक्ति पक्राउ परेका छन् । चोरी मुद्दामा ८ महिना ५ दिन सजाय तोकिएका २३ वर्षिय कमल बिसीलाई सोमबार इलाका प्रहरी कार्यालय बाबियाचौरको टोलीले पक्राउ गरेको छ ।

कानून मन्त्री शेर बहादुर तामाङको राजीनामा

कानून मन्त्री शेर बहादुर तामाङको राजीनामा

तस्बिर:धर्म आचार्यको फेसवुकबाट ८ साउन । कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले नैतिकताको आधारमा भर्खरै मन्त्री पदबाट राजीनामा दिएका छन् ।    बंगलादेशमा डाक्टरको रुपमा अध्ययन गरिरहेका र अध्ययन गरेर फर्किएका छात्राहरुको सन्दर्भमा बोलेको आफ्नो कुराले सम्पुर्ण महिलामा चोट पर्न गएको भन्दै…

झुप्रा खोलामा डुबेर मृत्यु

८ साउन । नुहाउन भनि झुप्रा खोला गएका लोक ब.शाहीको डुबेर मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका ११ झुप्रा खोला बस्ने ५३ वर्षिय शाही आइतबार साँझ ६ बजे नुहाउन जान्छु भनि घरबाट हिडेका थिए । त्यसदिन घर नफर्किएपछी खोजी गर्दा सोमबार घरनजिकैको…

आपत्तिजनक अभिव्यक्तिले कानुन मन्त्रीको पद धरापमा, आज राजीनामा दिने

आपत्तिजनक अभिव्यक्तिले कानुन मन्त्रीको पद धरापमा, आज राजीनामा दिने

८ साउन । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले राजीनामा दिने भएका छन् । आलोचित भएका मन्त्री तामाङलाई सोमबार बेलुका बसेको नेकपा सचिवालय बैठकले पद त्याग्न निर्देशन दिएको थियो।   बंगलादेशमा एमबिबिएस पढ्ने नेपाली विद्यार्थीबारे आपत्तिजनक अभिव्यक्ति दिएकै कारण उनी आलोचित बनेका…

क्षतीको जिम्मेवारी पदाधिकारीले लिनु पर्ने माग

क्षतीको जिम्मेवारी पदाधिकारीले लिनु पर्ने माग

६ साउन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको क्षतीको जिम्मेवारी पदाधीकारीले लिनुपर्ने कर्मचारी कल्याणकारी समाज कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग गरेको छ । एक प्रेस विज्ञप्ती जारी गर्दै समाजले घटनाको यर्थात छानविनका साथै पदाधिकारीले घटनाको जिम्मेवारी लिन माग गरेको हो ।   अध्यक्ष…

मंगलमायाले पाइन् ७५ वर्षमा नागरिकता, छोरा जस्ता बालकृष्ण बने संरक्षक

मंगलमायाले पाइन् ७५ वर्षमा नागरिकता, छोरा जस्ता बालकृष्ण बने संरक्षक

६ साउन । रातो चोली, निलो फरिया, कम्मरमा पहेंलो रङको पटुकी, टाउकामा सफा रुमाल, गलामा पोते, नाडीमा हरियो र पहेंला रंङका चुरा, आँखामा चस्मा, हंसिलो अनुहार । देख्दा लाग्छ एउटा सुखी परिवारमा राम्रो स्याहार र सम्मानमा बाँचेकी एक जेष्ठ नागरिक । किशोरावस्थामा कामको…

कानून मन्त्रीले मागे माफी (विज्ञप्ती सहित)

कानून मन्त्रीले मागे माफी (विज्ञप्ती सहित)

६ साउन । कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले सार्वजनिक भाषणमा आफुले बोलेको कुराप्रति माफी मागेका छन् । आफ्नो भनाईले बंगलादेशमा डाक्टरको रुपमा अध्ययन गरिरहेका र अध्ययन गरेर फर्किएका छात्राहरुलाई चोट पर्न गएको भन्दै उनले माफी मागेका हुन । साउन ४ गते…

कर्णालीको विकास र समृद्धिको लागि सुरुङ्ग – मुख्यमन्त्री शाही

कर्णालीको विकास र समृद्धिको लागि सुरुङ्ग – मुख्यमन्त्री शाही

६ साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले राष्ट्रिय गौरवको भेरी बवई डाईभर्सन वहुउद्धेश्यीय आयोजना कर्णाली प्रदेशका लागि नमुना आयोजना हुने बताएका छन् ।   शनिवार आयोजना निर्माण कार्यको अनुगमण तथा निरिक्षण पछि पत्रकारहरुसंग कुराकानी गर्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा सडक निर्माण तथा विद्युत…

पूर्वजर्नेल भरतकेशर सिंहको निधन

पूर्वजर्नेल भरतकेशर सिंहको निधन

६ साउन । नेपाली सेनाका पूर्व जर्नेल तथा विश्व हिन्दू महासंघका अध्यक्ष भरतकेशर सिंहको निधन आइतबार बिहान भएको छ ।   सिंहको उपचारको क्रममा ललितपुरस्थित बयोधा अस्पतालमा निधन भएको हो । अस्पतालले आइतबार बिहान ३ः१५ बजे उनको निधन भएको पुष्टि गरेको छ ।  …

 रुकुम पश्चिम र हुम्लामा गरी करिब ८९ करोड फ्रिज

रुकुम पश्चिम र हुम्लामा गरी करिब ८९ करोड फ्रिज

६ साउन । रुकुम पश्चिममा आर्थिक वर्ष ०७४/७५ मा करिब ७५ करोड बजेट फ्रिज भएको छ । कोष लेखा नियन्त्रक कार्यालय रुकुम पश्चिमको तथ्याङ्क अनुसार ७४ करोड ४५ लाख ८६ हजार आठसय ८३ रुपैयाँ बजेट फ्रिज भएको हो । कर्मचारीको तलब भत्ता, सामाजिक सुरक्षा…