१० असार । वीरेन्द्रनगर नगरपालिकाले आगामि आर्थिक वर्ष २०७५/७६ मा सुन्दर शहर देखी चिडिया पार्क सम्मको योजना ल्याएको छ । वीरेन्द्रनगरका शहरहरुलाई सुन्दर राख्ने र नगरको शानको रुपमा रहेको कांक्रेविहारमा चिडिया पार्क निर्माणका लागि समेत नगरपालिकाले बजेट विनियोजन गरेको छ । नगरपालिकाले आइतबार…
१० असार । प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी मुलुक चीनको ६ दिने औपचारिक भ्रमण पुरा गरी स्वदेश फर्केका छन्। उनी आइतबार बिहान त्रिभुवन विमानस्थल ओर्लेका हुन् । प्रधानमन्त्रीलाई उपप्रधानमन्त्री, मन्त्री, राष्ट्रिय सभाका सभामुख, प्रतिनिधि सभाका सभामुख लगायतले विमानस्थल पुगी स्वागत गरेका थिए ।…
९ असार । राष्ट्रिय परीक्षा वोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । शनिबार बसेको वोर्ड बैठकले उक्त नतिजा प्रकाशन गरेको हो । गत चैत पहिलो साता लिएको परीक्षाको नतिजा ग्रेडिङ प्रणालीअनुसार शनिबार सार्वजनिक गरेको हो। कार्यालयका अनुसार परीक्षामा…
९ असार । व्यवसायिक रुपमा सुबिधा सम्पन्न बसहरू सन्चालन गर्दै आएको मयुर यातायात प्रा. लि. ले थप २० वटा सुबिधा सम्पन्न बसहरू सन्चालन गर्ने भएको छ । यात्रुहरूको माग, सेवा तथा सुबिधाहरुलाई मध्यनजर गर्दै प्रा. लि. ले बस थप गर्न लागेको मयुर यातायातका…
९, असार । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शुक्रबार देखि शैक्षिक मेला शुरु भएको छ । दुईदिन सम्म चल्ने मेलामा विभिन्न शैक्षिक स्टलहरु राखीएको छ । २२ वटा स्टल रहेको मेलामा अवलोकनका लागी कर्णालीका विकट जिल्लाका विद्यार्थी सअेन आएको आयोजकले जानकारी दिएको छ ।…
९ असार । न्याय परिषद्ले न्याय, कानुन र सरकारी वकिल समूहबाट २२ जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ । संविधानको धारा १४९ अनुसार न्याय परिषदले न्यायाधीश सिफारिस गरेको हो । परिषद अध्यक्ष एवं प्रधानन्यायाधीशले सिफारिस कार्यान्वयन गर्ने संवैधानिक व्यवस्था छ । सिफारिस भएकामध्ये…
८ असार । ‘सिस्टर’ रोसीतालाई भेटेपछी कर्णाली प्रदेशका सांसद देवी ओलीले भनिन्, ‘मदर टेरेसाको बारेमा पढेको मात्रै थिएँ । आज सुर्खेतमा भेटें ।’ भारतको केरलामा सम्पन्न परिवारमा जन्मिएकी रोसीता नेपाल नाजेरथ सोसाइटीको संयोजक हुन । युवा अवस्थादेखि नै समाजसेवामा जीवन विताइरहेकी उनी १८…
७ असार । वीरेन्द्रनगर ९ स्थित करिब ४५ वर्षीय लक्ष्मी थापाको हत्या नभई आत्माहत्या भएको जिल्ला प्रहरी कार्यलयका प्रमुख उमाप्रसाद चर्तुवेदीले बताएका छन् । बिहिबार पत्रकार सम्मेलन गरी उनले यस्तो बताएका हुन् । उनका अनुसार गत बैशाख ४ गते करिब १० बजेतीर लक्ष्मीले आंफै…
७ असार । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निर्वाचन आयोगले सञ्चालन गरेको प्रदेश स्तरिय समिक्षा कार्यक्रमबाट १३ बुदें सुझाब अनुमोदन भएको छ । देशभर सञ्चालन भईसकेको स्थानियतह, प्रदेशसभा, प्रतिनिधिसभा, राष्ट्रियसभा तथा राष्ट्रपती तथा प्रधानमन्त्रीको निर्वाचन कस्तो भयो र आगामी दिनमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने…
७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय पार्टी स्कुलद्वारा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कम्युनिष्ट आन्दोलनको एकता र सफलताले विश्व कम्युनिष्ट आन्दोलनलाई आत्मसाथ गर्ने विश्वास व्यक्त गरेका छन् । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले ‘सुशासन र समृद्धिमा राजनीतिक…