१५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सबै मन्त्रालयको कामको अनुगमन प्रधानमन्त्री कार्यलयले गर्ने बताएका छन् । शुक्रबार संघीय संसदको बैठकमा प्रधानमन्त्री कार्यलय, योजना आयोग, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यलयको बजेट बिनियोजनका बिषयमा उठेका प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन्…
तस्बिरः GraphicSamHD १५ असार । रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको नकआउट चरणको समिकरण पुरा भएको छ। बिहिबार समूह एचबाट जापान र कोलम्बिया अन्तिम १६ मा पुगेसँगै प्रि क्वार्टरफाइनलको समिकरण पुरा भएको हो। समूह चरणका सबै खेलहरू बिहिबार रातिबाट सकिएका छन्।…
१५ असार । सोलुखुम्बुको नेचा सल्यानमा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान नेचा सल्यानबाट काठमाडौं जाँदै गरेको ना१ज १८६० नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि…
१४ असार । कर्णाली प्रदेशको बिहिबार बसेको चौबिसौं बैठकमा प्रतिपक्षले अवरुद्ध गरेको छ । यसअघि कर्णाली प्रदेश सरकारले विनियोजन गरेको आर्थिक वर्ष २०७४/७५को बजेट कार्यान्वयन नगरेको तथा रातोकिताब तयार नगरेको भन्दै दुईपटक सम्म विपक्षीले संसद अवरुद्ध गरिसकेको थियो । बिहिबार विनियोजन विधेयक माथीको…
१४ असार । सांसद खगराज अधिकारीले प्रतिनिधिसभामा निर्माणाधीन खानेपानी, सडक, ढल, पुलेसा, सिँचाइका आयोजनाको उचित व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गर्दै सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेका छन् । सांसद अधिकारीले प्रतिनिधिसभाको बिहीबारको बैठकमा ‘देशभर निर्माणाधीन अवस्थामा रहेको चालु आव २०७५/७६ सम्म सरकारको छनोटका खानेपानी, सडक,…
१४ असार । कर्णाली प्रदेश सरकारको तेईसौं बैठक बुधबार बसेको छ । बैठकमा कर्णाली प्रदेश सरकारका अर्थमन्त्री प्रकाश ज्वालाले दुईवटा विधेयक पेश गरेका छन् । उनले कर्णाली प्रदेश कर तथा गैरकर राजश्व सम्बन्धि विधेयक, २०७५ तथा कर्णाली प्रदेश वित्तिय हस्तान्तरण व्यवस्थापन सम्बन्धि विधेयक,…
तस्विर : धनश्याम अाचार्य १४ असार । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले वाइड बडी जहाज ल्याएको छ । यूरोपेली कम्पनी एयरवसले निमार्ण गरेको उक्त जहाज बिहिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो। निगमले जहाजलाई अन्नपूर्ण नाम दिएको छ । २७४ सिट…
१३ असार । प्रधानमन्त्री केपीशर्मा ओलीले नेपाल आर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरेको बताएका छन् । आज हनुमान ढोका स्थित गद्धी बैठक भवन पुननिर्माणको उद्घाटनको क्रममा प्रधानमन्त्रीओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्रीले यस भवनको पुननिर्माण (रेक्ट्रो फिटिङ) का लागि सहयोग…
तस्बिर:गुगल १२ असार । नेपालगंजका बब्लु नाम बताउने व्यापारी चार वर्ष अघि देखि श्रीमति भनेर एक महिलासंग धेरै पटक सुर्खेतका होटलमा रात बिताएका छन् । करिब ४५ वर्षका बब्लु सोमबार पनि ती महिलासंग जुम्लारोडमा रहेको अशोका होटलको ३ सय दश नम्मरको कोठामा बसे…
११ असार । कर्णाली प्रदेशका प्रहरी नायव महानिरीक्षक (डिआइजी) सुरेश विक्रम शाहले रुकुमेलीहरुलाई प्रहरी उपरीक्षक (एसपी) बीर बहादुर ओलीजस्तो बन्न आग्रह गरेका छन्। रुकुमेली समाजले भर्खरै एसपीमा बढुवा भएका ओलीलाई बधाई दिन सोमबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा शाहले भने- ‘इच्छाशक्ति भए के हुँदो रहेनछ…