२ असार । बालविकासका सहयोगी कार्यकर्ता र प्राथामिक तहका शिक्षकहरुको लागि तीन दिने मन्टेश्वरी तालिम आजदेखि सुरु भएको छ । वीरेन्द्रनगर नगरपालिका ११ को सहयोगमा शिव माध्यामीक विद्यालय धुलियाविटको आयोजनामा उक्त तालिम सुरु भएको हो । सामुदायिक विद्यालयहरुमा मन्टेश्वरी विधिबाट शिक्षण सिकाईलाई अघि…
१ असार । जुम्ला जिल्लामा सम्वन्ध विच्छेद गर्नेको संख्या बढेको पाइएको छ । जुम्ला जिल्ला अदालतमा चालु आर्थिक वर्ष २०७४/७५ मा कुल ९६ वटा मुद्धा दर्ता भएका छन् । कुल मुद्धा मध्ये ३८ ओटा सम्बन्ध विच्छेदका मुद्धा रहेको जिल्ला अदालत जुम्लाले जानकारी दिएको छ…
१ असार । प्रधानमन्त्री केपीशर्मा ओलीले दुर्गम ठाउँहरुमा पनि आधुनिक सहर विकास गर्न व्याबशायीहरुलाई आग्रह गरेका छन् । ७ औं घर जग्गा मेला २०७५ को आज भृकुटी मण्डपममा उद्घाटन गर्दै प्रधानमन्त्रीओलीले सो कुरा बताउनुभएको हो । खेतीयोग्यजमिन टुक्र्याएर घर आवास बनाउने नभइ त्यसमा…
१ असार । सडक दुर्घटना न्युनीकरणमा ट्राफीकको मात्रै ठेक्का नभको आन्तरिक मामीला तथा कानुन मन्त्री नरेश भण्डारीले बताएका छन् । शुक्रबार प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशले भेरीगंगा नगरपालीका छिन्चुमा आयोजना गरेको प्रदेश स्तरिय एक दिवासीय ट्राफीक प्रहरी सम्मेलनमा उनले यस्तो बताएका हुन् । …
१ असार । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ को लागि बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले कुल २८ अर्ब २८ करोड २८ लाख २८ हजार बरावको बजेट विनीयोजन गरिएको छ । शुक्रबार आर्थीक मामीला तथा योजना मन्त्री प्रकाशज्वालाले संसदमा चालु तर्फ ६…
३० जेठ । कर्णालीका प्रदेशसभा सदस्यहरुले अपांगमैत्री व्यवहारका साथ कानुन तथा निती निर्माण तहमा सहभागी बन्ने सामुहिक प्रतिवद्धता व्यक्त गरेका छन् । वीरेन्द्रनगरमा अपांग सशक्तिकरण केन्द्र (डेक) सुर्खेतले आयोजना गरेको कर्णाली प्रदेशमा अपाङ्गता भएका व्यक्तिहरुको अवस्था र सरोकारवालाको भुमिका विषयक कार्यक्रममा सांसदहरुले यस्तो…
३० जेठ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीविरुद्धको अदालतको अवहेलना मुद्दा दरपीठ गरेको छ । अधिवक्ता सुरेन्द्र भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीसमेतलाइ विपक्षी बनाइ उजुरी लिएर अदालत जाँदा दर्ता गर्न अस्वीकार गरेको छ । ज्यान मुद्दामा कैद सजाय भोगिरहेका बालकृष्ण ढुंगेलको कैद मिनाहा…
२९ जेठ । रुकुम पश्चिमको सदरमुकाम मुसीकोट स्थित खलंगा बजारमा ६ जना बालश्रमिकहरु फेला परेका छन् । बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा मंगलबार जिल्ला बालकल्याण समिति र मुसीकोट नगरपालिकाको आयोजनामा बालश्रमको अनुगमन गर्दा होटेलमा काम गर्ने ३ जना र गाडी मर्मत सेन्टरमा काम गर्ने…
२९ जेठ । कायममुकाय प्रधानन्यायाधीश दीपकराज जोशी लाई प्रधानन्यायाधीशमा नियुक्तिको लागि सिफारिस गरेको छ । मंगलबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले कायममुकाय प्रधानन्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरेको कानूनमन्त्री शेरबहादुर तामाङले जानकारी दिएका हुन्। गत फागुन ३० गतेदेखि प्रधानन्यायाधीशको पद रिक्त…
२९ जेठ । हुम्लाको सिमकोटमा उडान गर्ने बिभिन्न विमान कम्पनीहरुले जेठ १० गते बाट भाडा बढाएको विरोधमा हुम्लाको नागरिक समाजले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । सिमकोटबाट नेपालगन्ज सम्मको भाडादर ५ हजार २ सय ९० बाट ७ हजार १ सय ९० रुपैयाँ कायम…