तस्बिर:मिना बेढाथोकी १८ असार । सल्यानमा अवैध हात हतियार सहित तीन जना पक्राउ परेका छन् । जिल्लाको कुमाख गाउँपालिका वडा नं ३ चिनाली बजार स्थित विभिन्न व्यक्तिको घर, बारी र झाडीमा लुकाई राखेको चार थान भरुवा बन्दुक, एक थान ब्यारेल, फलामका टुक्रा…
१८, असार । सल्यानमा प्रहरीको सक्रियतामा सोमवार एक बाल विवाह रोकिएको छ । कुमाख गाउँपालिकामा बाल विवाह भइरहेको जानकारी पाए लगतै प्रहरी विवाह मण्डपमै गएर बाल विवाह रोकेको हो । कुमाख गाउँपालिकाका १७ वर्षीय किशोर र दार्मा गाउँपालिकाकी १८ वर्षीया एक किशोरी बिच…
१८ असार । मध्यमश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत ईन्जिनियरिङ् संकायका विद्यार्थीहरुले असार ५ गते देखी गर्दै आएको आन्दोलन पेचिलो बन्दै गएको छ । विद्यार्थीहरुले विभिन्न माग राख्दै शान्तिपुर्ण तरिकाले आन्दोलन गर्दा समेत विश्वविद्यालयका पदाधिकारीहरुले माग सुनुवाइ नगरी हस्तक्षेप गरेको आरोप लगाएका छन् । आन्दोलनरत विद्यार्थीहरुले…
१८, असार । कर्णाली प्रदेश सरकारको सोमबार बसेको मन्त्रीपरिषद् बैठकले कर्णाली प्रदेश बाढी पहिरो समस्या समधान सम्बन्धी गठनादेश २०७५, स्वीकृत गरेको छ । यसैगरी प्रदेश सभा सचिवालय सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ लाई प्रदेश सभामा पेश गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई…
१८ असार । सञ्जय दत्तको बायोपिक फिल्म सञ्जूले बक्स अफिसमा नयाँ इतिहास रचेको छ । रणवीर कपूरले फिल्ममा बाहुबलीको रेकर्डपनि ध्वस्त गरेका छन् । तरुण आदर्शको अनुसार बाहुबलीले तेस्रो दिन ४६ .५० करोड को कमाइ गरेको थियो तर सन्नूले तेस्रो दिन ४६.७१ करोडको…
१७ असार । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर गोविन्द केसीको अनसन जुम्लामा दोस्रो दिन समेत जारी रहेको छ । विभिन्न मागहरु सहित अनसनरत केसीले कवर्ड हलमा अनसन जारी राखेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बस्ने भनिएको अनसनलाइ प्रशासनले हस्तक्षेप गरेको थियो । प्राध्यापक…
१६ असार । त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीले जुम्लामा आज देखि शुरु गरेको अनसनमा प्रहरीले हस्तक्षेप गरेको छ । जिल्ला प्रशासन कार्यालय अगाडी शान्तिपुर्ण रुपमा आन्दोलनको घोषणा गरेका केसीको अनसन प्रभावित पार्न प्रहरीले हस्तक्षेप गरेको हो । चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड…
१५ असार । मानसरोवर कैलाशको धार्मिक यात्रा सुरु भए संगै रोकिएको सुर्खेत सिमकोट हवाई सेवा शुक्रबारबाट शुरु भएको छ । सीता एयरले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट नियमित उडान गर्ने पुर्ब योजना अनुसार सुर्खेत सिमकोट हवाई सेवा सुचारु भएको हो । यसबाट पर्यटन सिजन…
फाइल फोटो १५ असार । वरिष्ठ चिकित्सक प्रा.डाक्टर गोविन्द केसीले जुम्लामा अनसन बस्न नपाउने भएका छन् । १५औ पटक सम्म अनसनमा बसेका केसी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पहिलो पटक शनिवार देखि अनसन बस्दै छन् । उनको अनसनलाई लक्षित गरि जिल्ला प्रशासन…
१५ असार । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा जारी आन्दोलनले उग्र रुप लिएको छ । आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा विद्यार्थीहरु निकुञ्ज पाण्डे, जीवन शाही र सरोज न्यौपानेलगायत घाइते भएका छन् । घाइते विद्यार्थीलाई उपचार गर्नुको साटो प्रहरीले हिरासतमा राखेको प्रति मानव अधिकारकर्मीहरुले आपत्ति जनाएका छन् ।…