Birendranagar Municipality

समाचार

कर्णालीमा निर्वाचनको समीक्षाः मतदाता शिक्षाको अभाव भयो–मुख्य मन्त्री, दलहरुले आफूखुशी निर्वाचनको मिति तोक्दा अप्ठेरो–आयोग

कर्णालीमा निर्वाचनको समीक्षाः मतदाता शिक्षाको अभाव भयो–मुख्य मन्त्री, दलहरुले आफूखुशी निर्वाचनको मिति तोक्दा अप्ठेरो–आयोग

६ असार । निर्वाचन आयोगले कर्णाली प्रदेशमा यसअघि सम्पन्न गरिसकेका निर्वाचनको समिक्षा गरेको छ । बुधवार कार्यक्रमको उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले निर्वाचनलाई धाँधलीरहित बनाउनको लागी निर्वाचन आयोगको महत्वपुर्ण भुमीका रहेको बताएका छन् । उनले भने ‘भौगोलिक बिकटता बोकेको कर्णाली प्रदेशले कठिन…

अदालतले फैसला गरेको २६ वर्ष पछी दोषि पक्राउ

अदालतले फैसला गरेको २६ वर्ष पछी दोषि पक्राउ

६ असार । इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतले २६ वर्ष पहिले अदालतले दोषि ठहर गरेको व्यक्तिलाई पक्राउ गरेको छ । साविकको छाप्रे गाविस वडा नम्बर ४ कि जैसरा भन्ने लाल कामीलाई बुधबार प्रहरीले गुटुबाट पक्राउ गरेको हो । हाल सामान्य गृहणीको रुपमा…

एसइइको नतिजालाई अझै पाँच दिन पर्खनुपर्ने

एसइइको नतिजालाई अझै पाँच दिन पर्खनुपर्ने

६ असार । माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०७४ को नतिजा अबको एक हप्ता भित्र सार्वजनिक हुने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।   हप्ता दिनभित्र नतिजा सार्वजनिक गर्ने गरी तयारी भइरहेको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिएका छन् ।  …

नेपाली र चिनियाँ लगानीकर्ताबीच ८ परियोजना समझदारीमा हस्ताक्षर

नेपाली र चिनियाँ लगानीकर्ताबीच ८ परियोजना समझदारीमा हस्ताक्षर

६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दुई देशका सरकारी र निजी कम्पनीबीच ऊर्जा, जलस्रोत, सिमेन्ट उद्योग तथा फलफूल उद्योग स्थापना गर्नेसम्बन्धी आठ परियोजना निर्माण गर्ने समझदारी एवं सम्झौता भएको छ ।   बेइजिङस्थित नेपाली दूतावासमा आयोजित समारोहमा नेपाली लगानीकर्ता र चिनियाँ लगानीकर्ताबीच…

अझै छोडेनन् वीरेन्द्रनगरमा छाडा पशुले बाटो छेक्न

अझै छोडेनन् वीरेन्द्रनगरमा छाडा पशुले बाटो छेक्न

५ असार । वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेशको राजधानी हो । कर्णाली प्रदेशका १० जिल्लामध्ये सबैभन्दा सुविधासम्पन्न र बढि जनसंङ्ख्या भएको जिल्लाको रुपमा सुर्खेत रहेको छ ।   वीरेन्द्रनगर नगरपालिकाले प्रदेशको राजधानी भएपछि अपनाउनुपर्ने सावधानी अपनाउन सकेको छैन । भत्किएका सडक, जथाभावी फोहर र धुलोले…

न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन

न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन

५ असार । प्रख्यात न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ ६३ वर्षको उमेरमा निधन भएको छ। पित्तथैलीको क्यान्सरबाट पीडित देवकोटाको कलेजोको भेट्नोमा मासु पलाएको (कोलोन्जियो कार्सीनोमा) थियो ।   स्वास्थ्यमा समस्या देखिएपछि गएको नोभेम्बर २१ मा बेलायत गएका देवकोटा ६ महिनासम्म बेलायतमै उपचाररत थिए…

राष्ट्रिय सभामा गोलाप्रथा: अध्यक्षलाई ६, उपाध्यक्षलाई ४ र अर्थमन्त्रीलाई २ बर्षको चिट्ठा (सूचीसहित)

राष्ट्रिय सभामा गोलाप्रथा: अध्यक्षलाई ६, उपाध्यक्षलाई ४ र अर्थमन्त्रीलाई २ बर्षको चिट्ठा (सूचीसहित)

४ असार । राष्ट्रिय सभाका सदस्यको पदावधिका लागि गोलाप्रथा भएको छ । संवैधानिक प्रवधान अनुरुप उनीहरुको पदावधी गोलाप्रथाबाट निश्चित गरिएको हो ।   संविधान अनुसार राष्ट्रिय सभाका एक तिहाई सदस्यको संख्या २ वर्ष, अर्को एक तिहाईको ४ वर्ष र बाँकीको ६ वर्ष पदावधि हुनेछ।…

मार्क्सवादको अनुहारमा दाग देखियो भने..

मार्क्सवादको अनुहारमा दाग देखियो भने..

४ असार । सरकारले जनताको आवश्यकता र चाहना अनुरुप शासन गर्नुपर्ने नेपाल कम्युनिष्ट पार्टीका नेता सुरेन्द्र कुमार कार्कीले बताएका छन् । जनचाहना बमोजिम काम भए नभएको हेर्न जनताले सरकारको निगरानी गर्नुपर्ने पनि उनको भनाई छ ।   कर्णाली प्रदेश माथि उठेमात्र देश माथि उठ्छ…

बजेटको विरोध नगर्न नेकपाका सांसदहरुलाइ प्रधानमन्त्रीको निर्देशन

बजेटको विरोध नगर्न नेकपाका सांसदहरुलाइ प्रधानमन्त्रीको निर्देशन

२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटको चर्को आलोचना नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेको ओलीले नेकपाका सांसदहरुलाइ बजेटको पक्षमा उभिन र अनावश्यक विरोध नगर्न निर्देशन दिएका हुन् ।   नेकपाका सांसदहरुले बजेटको चर्को आलोचना गरेपछि…

नेपाल कम्युनिस्ट पार्टीको प्रथम स्थाइ कमिटी बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टीको प्रथम स्थाइ कमिटी बैठक सम्पन्न

२ असार । नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को स्थायी कमिटीको प्रथम बैठक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न भएको छ ।   बैठकलाई सम्बोधन गर्दै अध्यक्षद्वयले पार्टी एकताबद्ध भएपछि…