Birendranagar Municipality

समाचार

कर्णाली प्रदेशका मुख्य मन्त्रीले भने–महिलालाई ‘कोचिङ् क्लास’ दिनुपर्छ

कर्णाली प्रदेशका मुख्य मन्त्रीले भने–महिलालाई ‘कोचिङ् क्लास’ दिनुपर्छ

२८ जेठ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले महिलालाई ‘कोचिङ् क्लास’ दिनुपर्ने बताएका छन् । सोमबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी उनले महिलाहरु आँफु कार्यक्रम पनि लिएर आउन नसक्ने र महिला अधिकार मात्रै भनेर कुरा गर्ने गरेकोले उनीहरुलाई क्लास दिनुपर्ने बताएका हुन् ।…

चट्याङ लागेर २ विद्यार्थीको मृत्यु पाँच घाइते

चट्याङ लागेर २ विद्यार्थीको मृत्यु पाँच घाइते

२७ जेठ । आइतवार दिउसो चट्याङ लागेर २ जना विद्यार्थिको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । चिङ्गाड गाउँपालिका वडा नम्वर ४ सुर्खेतको धनपानी प्राविमा अध्ययनरत विद्यार्थिहरुको मृत्यु भएको हो ।   यसै विद्यालयमा कक्षा २ मा अध्ययनरत ६ वर्षिया निर्मला…

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत, प्रदेशका विभिन्न ठाउँ सुरुङ मार्गले जोडीने (पुर्ण पाठ सहित)

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत, प्रदेशका विभिन्न ठाउँ सुरुङ मार्गले जोडीने (पुर्ण पाठ सहित)

२६ जेठ । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष ०७५।०७६ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कर्णाली प्रदेश प्रमुख दुर्गाकेशर खनालले शनिबार प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।    प्रस्तुत नीतिमा कर्णाली प्रदेशका विभिन्न ठाउँलाई सुरुङ मार्गले जोड्ने, विद्युत…

रारा पर्यटन वर्षको उद्घाटनको बजेट ४० लाख, कसरी खर्च भयो ६४ लाख ?

रारा पर्यटन वर्षको उद्घाटनको बजेट ४० लाख, कसरी खर्च भयो ६४ लाख ?

२५ जेठ । कर्णाली रारा पर्यटन वर्ष २०७५ को उद्घाटन कार्यक्रममा मात्रै करिब ६४ लाख रुपैंया खर्च भएको छ । कर्णाली प्रदेश सरकारका अर्थमन्त्री प्रकाश ज्वालाले कर्णाली रारा पर्यटन वर्षको उद्घाटनको खर्च विभिन्न शिर्षकमा कुल ६३ लाख ८१ हजार…

नायिका रेखाले किन गरिन् आरक्षणको विरोध ? भनिन्–‘बालविवाह गराईदिने आमाबाबु अपराधि हुन्’

नायिका रेखाले किन गरिन् आरक्षणको विरोध ? भनिन्–‘बालविवाह गराईदिने आमाबाबु अपराधि हुन्’

२५ जेठ  । नायिका रेखा थापा पछिल्लो समय फिल्म भन्दा पनि एउटा महाअभियानमा जुटेकी छन् । समाजका कुरीति र गलत प्रवृत्तिका विरुद्धमा फिल्म खेल्ने र निर्माण गरीरहेकि रेखा छोरीका लागी स्वर्णीम अभियानमा देशका विभिन्न ठांउमा पुगिरहेकी छन् । यहि अभियान अन्तर्गत सुर्खेतका बिभिन्न विद्यालयका…

मना सार्कीलाई शहिद घोषणा गर्न प्रदेश सांसदको माग, यस्ता घटना दोहोरीए प्रतिवादमा गहिरो मुल्य चुकाउनु पर्ने चेतावनी

मना सार्कीलाई शहिद घोषणा गर्न प्रदेश सांसदको माग, यस्ता घटना दोहोरीए प्रतिवादमा गहिरो मुल्य चुकाउनु पर्ने चेतावनी

२५ जेठ । कर्णाली प्रदेशका सांसदहरुले जातीय विभेद हुने गाली गलौजसहित कुटपिट पछि हत्या गरिएकी कालिकोटकी ४५ वर्षीया मना सार्कीलाई शहिद घोषणा गर्न माग गरेका छन् ।   शुक्रबार कर्णाली प्रदेशको दोस्रो अधिवेसनको दशौं वैठकमा विशेष समयमा बोल्दै सांसदहरुले हत्याको छानविनको लागि समिती गठन…

डेनमार्कदेखि डिस्को धाउन नेपालसम्मको यात्रा (हेर्नुहोस् भिडियो)

डेनमार्कदेखि डिस्को धाउन नेपालसम्मको यात्रा (हेर्नुहोस् भिडियो)

२५ जेठ । केही समय पहिले नवकुसुम एल्मब सार्वजनिक गरेकी कुसुम दाहालले शुक्रवार भिडियो रिलिज गरेकी छिन् ।   उक्त एल्बममै समावेश ‘म त गोरी गोरी छु रे ...’ बोलको गीतलाई भविन्द्र नेम्वाङले लेखेका हुन् । कोपनहेगनमा लोकार्पण भएको एल्बमका पाँचै गीतमा भूपु पाण्डेको…

जिल्ला प्रहरी कार्यालयको हिरासतबाट २ जना कैदी फरार

जिल्ला प्रहरी कार्यालयको हिरासतबाट २ जना कैदी फरार

२५ जेठ । हुम्ला जिल्ला प्रहरी कार्यालयको हिरासतबाट शुक्रबार बिहान २ जना कैदी फरार भएका छन ।   फरार हुनेमा कर्तब्य ज्यान मुद्दामा पुर्पक्षका लागि ७ महिना अघि कारागार चलान गरिएका हुम्लाको चंखेली गाउपालिका ३, मिमिका लोकेन्द्र बुढा र चोरी तथा सार्बजनिक अपराध सम्बन्धि…

कर्णाली सरकार द्वारा 'हेलो मुख्यमन्त्री' हटलाइन सेवा शुरु

कर्णाली सरकार द्वारा 'हेलो मुख्यमन्त्री' हटलाइन सेवा शुरु

२४ जेठ । कर्णाली प्रदेश सरकारले जनताहरुको गुनासो संवोधनको लागि हटलाइन सेवा सुरु गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विहिवार एक कार्यक्रमका विच हेलो मुख्यमन्त्री हटलाइन सेवाको शुभारम्व गरेका हुन् । अव प्रदेशका हरेक नागरिकहरुले निशुल्क १०९६ डायल गरी गुनासाहरु टिपाउन सक्ने…

सुर्खेतमा पाँच दिने कुष्ठरोग निवारण अभियान शुरु हुने

सुर्खेतमा पाँच दिने कुष्ठरोग निवारण अभियान शुरु हुने

२४ जेठ । जिल्ला जनस्वास्थय कार्यालय सुर्खेतको आयोजनामा यहि जेठ २७ गते देखी ३१ गते सम्म कुष्ठरोग निवारण अभियान सञ्चालन हुन लागेको छ । अभियानले जिल्लाका २० स्वास्थ्य चौकीमा कार्यक्रम संचालन गर्नेछ । जिल्लाका बिजौरा, सालकोट, लाटीकोईली, कटकुवा, साटाखानी, मेहेलकुना, मैनतडा, गुमी, लेखपराजुल, उत्तरगंगा…