२३ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ्ग उनबीच अर्को साता सिङ्गापुरमा हुने ऐतिहासिक सम्मेलन क्षेत्रको सुरक्षा सिङ्गापुर प्रहरीमा कार्यरत गोर्खाहरूले सम्हाल्ने भएका छन् । जेठ २९ गतेका लागि तय भएको सम्मेलनमा सहभागी हुन आउँदा दुबै नेताले…
२२ जेठ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषदका सदस्यहरुको सम्पति विवरण सार्वजनिक भएको छ । मंगलवार मन्त्रिपरिषदका सवै सदस्यहरुको सम्पति विवरण सार्वजनिक गरिएको हो । सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सम्पत्ति विवरणमा कालिकोटको पचाल झरनामा पु्ख्र्यौली घर र ५ रोपनी जग्गा, ६ तोला सुन, २०० तोला…
२२ जेठ । विश्व वातावरण दिवसका अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले बृक्षारोपण गरेका छन् । उनले मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय तथा मुख्यमन्त्री निवास परिसरमा विभिन्न जातका फलफुलको विरुवा रोपेका हुन् । वृक्षारोपन कार्यक्रममा भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसी, कर्णाली प्रदेश…
जेठ २२ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक नेपाली एक फलफूलको विरुवा अभियान शुरु गरेका छन् । विश्व वातावरण दिवशको अवसरमा आज सिंहदरबारमा लिची र एभोकाडोको विरुवा रोपेर प्रधानमन्त्री ओलीले अभियानको सुरुवात गरेका हुन् । अभियानको सुरुवात गर्दै प्रधानमन्त्री ओलीले आज…
२० जेठ । पूर्वगृहमन्त्री दानबहादुर शाहीको ७६ बर्षमा निधन भएको छ । ग्राण्डी अस्पतालमा उपचाररत शाहीको आइतबार बिहान ७ बजेर ५ मिनेट जाँदा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । शाहीलाई श्वासप्रश्वास, मुटु, र मिर्गौलासम्बन्धी समस्या थियो । लामो समय निजामति सेवामा…
२० जेठ । प्रहरी प्रधान कार्यालयले ५५ प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरिक्षक (डिएसपी)मा बढुवाका लागि सिफारिस गरेको छ । शनिबार बसेको बढुवा समितिको बैठकले जनपद समूहतर्फ रिक्त ५५ प्रहरी नायव उपरिक्षक पदमा उक्त बढुवा सिफारिस गरेको हो । बढुवा हुनेमा पहिलो नम्बरमा मिमबहादुर…
२० जेठ । नेपाल प्रहरीका २८ प्रहरी नायव उपरिक्षक (डिएसपी) प्रहरी उपरिक्षक (एसपी)मा बढुवा भएका छन् । शनिबार बसेको बढुवा समितिको बैठकले जनपद समूहतर्फ रिक्त २८ प्रहरी उपरिक्षक पदमा बढुवा सिफारिस गरेको हो । प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ उपनियम ४ बमोजिम…
१८ जेठ । संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी भएको छ । प्रधानमन्त्री ओलीले शुक्रबार फोरमलाई सरकारमा सहभागी गराएका हुन् । फोरमका उपेन्द्र यादव उपप्रधान एवं स्वास्थ्य र मोहम्मद इस्तियाक राई शहरी विकास मन्त्री बनेका छन् । यससँगै ओली नेतृत्वको मन्त्रीपरिषद २४ सदस्यीय भएको…
१७ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अन्तरपार्टी निर्देशन जारी गरेका छन् । बिहिबार २१ पेज लामो निर्देशन जारी गरी ओली र दाहालले पार्टी एकता प्रक्रियामा सामेल हुन सम्पूर्ण सदस्यहरुलाई अपिल गरेका छन् । पूर्णपाठ…
१६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व माओवादी नेता बालकृष्ण ढुंगेलको रिहाइ कानुन बमोजिम रहेको बताएका छन् । ढुंगेलको रिहाइका बिषयमा काँग्रेसले गरेको आपत्तीको कुनै अर्थ नरहेको समेत ओलीले बताए । “निश्चित समयको कैद भुक्तानी गरेपछि अरु कैदीलाई संविधान, नियम कानुन…